text
stringlengths
69
1.44k
ner
stringlengths
2
1.31k
### Input: मानसाग्निले नै वि.सं. २०३६ साल माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गर्दै नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गर्नुभएको हो। Name entity extraction:### Response: वि.सं. २०३६ साल माघ १ Date मकर संक्रान्ति Date नेपाल Location नेपाल Location
[(15, 36, 'Date', 'वि.सं. २०३६ साल माघ १'), (49, 63, 'Date', 'मकर संक्रान्ति'), (141, 146, 'Location', 'नेपाल'), (70, 75, 'Location', 'नेपाल')]
### Input: काङ्ग्रेसले आफ्नो खस्किँदो राजनीतिक प्रभावलाई जोगाउन भुल्काहरुको सहारा लिइरहेको नेता भट्टराईको भनाइ छ। Name entity extraction:### Response: भट्टराई Person
[(85, 92, 'Person', 'भट्टराई')]
### Input: 'माइती टाढा। Name entity extraction:### Response: No entity
[]
### Input: गएको कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा गैरे भेटिएका थिए। Name entity extraction:### Response: गैरे Person कात्तिक २ Date
[(43, 47, 'Person', 'गैरे'), (5, 14, 'Date', 'कात्तिक २')]
### Input: बलिउड कलाकार दीपिका पादुकोण र रणवीर सिंह इटालीमा बिहे सकेर भारत फर्किएका छन्। Name entity extraction:### Response: दीपिका पादुकोण Person रणवीर सिंह Person इटाली Location भारत Location
[(13, 27, 'Person', 'दीपिका पादुकोण'), (30, 40, 'Person', 'रणवीर सिंह'), (41, 46, 'Location', 'इटाली'), (59, 63, 'Location', 'भारत')]
### Input: क्याम्प नेपालभरका Name entity extraction:### Response: नेपाल Location
[(8, 13, 'Location', 'नेपाल')]
### Input: उनी सम्झन्छिन्, 'यति मात्र हो र, अर्की केटी मखन टोलमा छ भनेर कुरा पनि गरे। Name entity extraction:### Response: No entity
[]
### Input: आफूले मन पराएर ल्याएकी जेठीलाई भान्सामा बन्देज लगाएपछि भैरवले आफ्नो थर नै फेरेर 'श्रेष्ठ' राखेछन्। Name entity extraction:### Response: भैरव Person श्रेष्ठ Person
[(55, 59, 'Person', 'भैरव'), (81, 88, 'Person', 'श्रेष्ठ')]
### Input: हरेक शनिबार गरिने यी प्रदर्शनलाई आक्ट एक्, आक्ट दुई, आक्ट तीन, आक्ट चार.... आक्ट आठ भनि नाम दिइएको छ। Name entity extraction:### Response: शनिबार Date
[(5, 11, 'Date', 'शनिबार')]
### Input: परिवारलाई सहारा दिन भनी विदेश हिँडेका उनी जीवनभर अर्काकै सहारामा बाँच्नु पर्ने बाध्यता आइलाग्यो । Name entity extraction:### Response: No entity
[]
### Input: मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । Name entity extraction:### Response: मेक्सिको Location शुक्रबार Date
[(0, 8, 'Location', 'मेक्सिको'), (26, 34, 'Date', 'शुक्रबार')]
### Input: रोल्पामा भएको बस दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । Name entity extraction:### Response: रोल्पा Location
[(0, 6, 'Location', 'रोल्पा')]
### Input: डिसेम्बर २७ मा भएको त्यो एडिलेडको घटना लगत्तै जनवरी ९ मा अल्बरीस्थित मुरे नदीमा २१ वर्षिय नेपाली विद्यार्थी विगुल पण्डित हराएका थिए। Name entity extraction:### Response: डिसेम्बर २७ Date एडिलेड Location जनवरी ९ Date अल्बरी Location मुरे नदी Location २१ वर्षिय Date विगुल पण्डित Person
[(0, 11, 'Date', 'डिसेम्बर २७'), (25, 31, 'Location', 'एडिलेड'), (46, 53, 'Date', 'जनवरी ९'), (57, 63, 'Location', 'अल्बरी'), (69, 77, 'Location', 'मुरे नदी'), (80, 89, 'Date', '२१ वर्षिय'), (108, 120, 'Person', 'विगुल पण्डित')]
### Input: चिनियाँ स्मार्टफोन निर्माता साओमीले रेडमी नोट ७ स्मार्टफोन सार्वजनिक गरेको छ। Name entity extraction:### Response: साओमी Organization
[(28, 33, 'Organization', 'साओमी')]
### Input: सामूहिक बलात्कारपछि ८४ औं दिनमा उपचारकै क्रममा कल्पना खनालको मृत्यु भयो। Name entity extraction:### Response: ८४ औं दिन Date कल्पना खनाल Person
[(20, 29, 'Date', '८४ औं दिन'), (47, 58, 'Person', 'कल्पना खनाल')]
### Input: थोरै सुधार गर्ने हो भने नियमित जिप सञ्चालन गर्न सकिन्छ’, उनले भने। Name entity extraction:### Response: No entity
[]
### Input: मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल बनाउने काममा लागिपर्न निजी क्षेत्रलाई पनि आग्रह गरे। Name entity extraction:### Response: अधिकारी Person नेपाल भ्रमण वर्ष-२०२० Event
[(8, 15, 'Person', 'अधिकारी'), (18, 39, 'Event', 'नेपाल भ्रमण वर्ष-२०२०')]
### Input: यसैबीच राप्रपाले पौष २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन राप्रपा सरकारसँग गरेको छ । Name entity extraction:### Response: राप्रपा Organization पौष २७ Date राष्ट्रिय एकता दिवस Event राप्रपा Organization
[(7, 14, 'Organization', 'राप्रपा'), (17, 23, 'Date', 'पौष २७'), (28, 47, 'Event', 'राष्ट्रिय एकता दिवस'), (101, 108, 'Organization', 'राप्रपा')]
### Input: धौलाकोटको भीर काट्नेबित्तिकै सजिलै सुनसेरासम्म सडक पुग्छ, व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भने, ‘हुतीबाट सुनसेरा सडक पुग्न १२ किमी छ। Name entity extraction:### Response: धौलाकोट Location सुनसेरा Location व्यास गाउँपालिका Organization दिलीपसिंह बुढाथोकी Person हुती Location सुनसेरा Location
[(0, 7, 'Location', 'धौलाकोट'), (35, 42, 'Location', 'सुनसेरा'), (58, 74, 'Organization', 'व्यास गाउँपालिका'), (83, 101, 'Person', 'दिलीपसिंह बुढाथोकी'), (110, 114, 'Location', 'हुती'), (118, 125, 'Location', 'सुनसेरा')]
### Input: उक्त बलात्कार काण्डमा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरिसकेका छन् भने थप एक जना मोहन पुन फरार रहेको हुँदा खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। Name entity extraction:### Response: मोहन पुन Person
[(82, 90, 'Person', 'मोहन पुन')]
### Input: बलात्कार काण्डमा मुख्य दोषी मानिएका विष्णु चौधरीले यसअघि संस्कृत विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमण गरेको र विश्व विद्यालयको सम्पत्ति तोडफोड तथा चोरी गरेको अभियोगबारे पनि अनुसन्धान जारी रहेको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। Name entity extraction:### Response: संस्कृत विश्वविद्यालय Organization बेलबहादुर पाण्डे Person विष्णु चौधरी Person दाङ जिल्ला प्रहरी Organization
[(57, 78, 'Organization', 'संस्कृत विश्वविद्यालय'), (228, 244, 'Person', 'बेलबहादुर पाण्डे'), (36, 48, 'Person', 'विष्णु चौधरी'), (194, 211, 'Organization', 'दाङ जिल्ला प्रहरी')]
### Input: वाइड बडि जहाज खरिद प्रकरणमा संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेको विषयलाई गम्भीरतापूर्वक लिइ तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन राप्रपाले सरकारसँग माग गरेको छ। Name entity extraction:### Response: संसदको सार्वजनिक लेखा समिति Organization राप्रपा Organization
[(28, 55, 'Organization', 'संसदको सार्वजनिक लेखा समिति'), (166, 173, 'Organization', 'राप्रपा')]
### Input: गाउँपालिका केन्द्रसम्म मात्रै गाडी गुडाउन सकिए पनि व्यासका वडा नं ३, ४, ५ र ६ का नागरिकलाई आवत जावतमा सहज हुन्छ। Name entity extraction:### Response: व्यास Location
[(51, 56, 'Location', 'व्यास')]
### Input: सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष-२०२० मनाउने घोषणा गरेको हो। Name entity extraction:### Response: सन् २०२० Date नेपाल भ्रमण वर्ष-२०२० Event
[(8, 16, 'Date', 'सन् २०२०'), (60, 81, 'Event', 'नेपाल भ्रमण वर्ष-२०२०')]
### Input: बिहान साढे ११ बजे भएको भूकम्प ३.३ रेक्टर स्केल भएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। Name entity extraction:### Response: राष्ट्रिय भूकम्प मापन केन्द्र Organization
[(53, 82, 'Organization', 'राष्ट्रिय भूकम्प मापन केन्द्र')]
### Input: विजयपुरदेखि माथिल्लो क्षेत्रमा अहिले महालक्ष्मी कन्सट्रक्सनले सडक खन्ने काम गरिरहेको छ। Name entity extraction:### Response: विजयपुर Location महालक्ष्मी कन्सट्रक्सन Organization
[(0, 7, 'Location', 'विजयपुर'), (37, 59, 'Organization', 'महालक्ष्मी कन्सट्रक्सन')]
### Input: त्यो पीडा सहन गर्न नसकेर छोरीको मानसिक सन्तुलन खल्बलिएको र उपचार गर्दा पनि जोगाउन नसकिएको बुवा कपिलदेव खनालले सेतोपाटीलाई बताए। Name entity extraction:### Response: कपिलदेव खनाल Person सेतोपाटी Organization
[(95, 107, 'Person', 'कपिलदेव खनाल'), (110, 118, 'Organization', 'सेतोपाटी')]
### Input: चीनमा सार्वजनिक भएको उक्त फोनमा ४८ मेगापिक्सलको क्यामेरा रहेको छ भने ४ हजार एमएएच ब्याट्री क्षमता रहेको छ। Name entity extraction:### Response: चीन Location
[(0, 3, 'Location', 'चीन')]
### Input: एडिलेडको समुन्द्रमा डुबेर नेपाली विद्यार्थी निश्चल घिमिरेले ज्यान गुमाएको महिना नबित्दै फेरि सिड्नीमा अर्का नेपाली युवाले बेइमानी पानीका कारण ज्यान गुमाउनु परेको छ। Name entity extraction:### Response: एडिलेड Location निश्चल घिमिरे Person सिड्नी Location
[(0, 6, 'Location', 'एडिलेड'), (44, 57, 'Person', 'निश्चल घिमिरे'), (93, 99, 'Location', 'सिड्नी')]
### Input: लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बेलुका आशिर्वाद यातायात प्रा.लिको बा १ ख ५५२१ नम्वरको बस दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका वडा नं. ३ जुतुङ निवासी ११ महिने बालक नितेश विक र स्वर्गद्वारी नगरपालिका  वडा नं.  ५ सारी निवासी २४ वर्षीय बसका चालक नवराज आलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। Name entity extraction:### Response: लुङ्ग्री गाउँपालिका Organization जुतुङखोला Location आशिर्वाद यातायात प्रा.लि Organization लुङ्ग्री गाउँपालिका Organization जुतुङ Location ११ महिने Date नितेश विक Person स्वर्गद्वारी नगरपालिका Organization सारी Location २४ वर्षीय Date नवराज आले Person सोमबार Date
[(0, 19, 'Organization', 'लुङ्ग्री गाउँपालिका'), (22, 31, 'Location', 'जुतुङखोला'), (48, 72, 'Organization', 'आशिर्वाद यातायात प्रा.लि'), (113, 132, 'Organization', 'लुङ्ग्री गाउँपालिका'), (143, 148, 'Location', 'जुतुङ'), (156, 164, 'Date', '११ महिने'), (170, 179, 'Person', 'नितेश विक'), (182, 204, 'Organization', 'स्वर्गद्वारी नगरपालिका'), (217, 221, 'Location', 'सारी'), (229, 238, 'Date', '२४ वर्षीय'), (249, 258, 'Person', 'नवराज आले'), (34, 40, 'Date', 'सोमबार')]
### Input: उक्त राज्यका प्रशासन प्रमुख ओमार फायदले भने, ‘पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ भने ७४ जना गम्भीर रूपमा घाइते भएका छन्। Name entity extraction:### Response: ओमार फायद Person
[(28, 37, 'Person', 'ओमार फायद')]
### Input: ध्यानः निश्चित विषयमा एकाग्रतापूर्वक सोच विचार गर्नु। Name entity extraction:### Response: No entity
[]
### Input: त्यति बेलादेखि नेवार (जेठी) श्रीमतीका सन्तानहरू 'श्रेष्ठ' भए। Name entity extraction:### Response: श्रेष्ठ Person
[(49, 56, 'Person', 'श्रेष्ठ')]
### Input: आश बोकी विदेशी भूमि जानेहरुमा कतिपय लास बनी आउँछन् । Name entity extraction:### Response: No entity
[]
### Input: दीपिकाको ‘गृहप्रवेश लुक’ लाई प्रशंसकहरूले खुबै मनपराएको सञ्चारमाध्यमहरूले लेखेका छन्। Name entity extraction:### Response: दीपिका Person
[(0, 6, 'Person', 'दीपिका')]
### Input: ‘जिन्दगी खरानी भयो हे बरै बग्यो नि तिरैतिर, जानेलाई हाइसुक्खै भयो हे बरै बाँच्नेलाई पिरैपिर’ भनै झै हालतमा छन् वैदेशिक रोजगारीमा जाने धेरैको । Name entity extraction:### Response: No entity
[]
### Input: ‘काङ्ग्रेसले स्वास्थ्य र शिक्षा क्षेत्रमा विकृति भएको भन्नुअघि आत्मालोचना गर्नुपर्छ’, उनले भने, ‘काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन। Name entity extraction:### Response: केसी Person
[(112, 116, 'Person', 'केसी')]
### Input: राष्ट्र बैंकको तथ्यांकअनुसार अमेरिकी डलरमा मुद्रा सञ्चिति २०७५ असार मसान्तसम्म १० अर्ब ८ करोड रहेकोमा ७.९ प्रतिशतले कमी आई मंसिर मसान्तमा ९ अर्ब २९ करोड रहेको छ। Name entity extraction:### Response: राष्ट्र बैंक Organization २०७५ असार Date मंसिर मसान्त Date
[(0, 12, 'Organization', 'राष्ट्र बैंक'), (58, 67, 'Date', '२०७५ असार'), (123, 135, 'Date', 'मंसिर मसान्त')]
### Input: शैव दार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रुप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ। Name entity extraction:### Response: शिवला Person
[(97, 102, 'Person', 'शिवला')]
### Input: बुधबार इटालीको कोमो तालको भिलामा उनीहरूको बिहे भएको हो। Name entity extraction:### Response: बुधबार Date इटाली Location कोमो ताल Location
[(0, 6, 'Date', 'बुधबार'), (7, 12, 'Location', 'इटाली'), (15, 23, 'Location', 'कोमो ताल')]
### Input: कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेका कारण दुई महिनापछि मात्र उनको शव नेपाल भित्रियो । Name entity extraction:### Response: नेपाल Location दुई महिना Date नेपाल Location
[(12, 17, 'Location', 'नेपाल'), (55, 64, 'Date', 'दुई महिना'), (82, 87, 'Location', 'नेपाल')]
### Input: फलस्वरूप सरकारी खर्च धान्न मध्यम बर्गमाथि करको दबाब बढ्दै गयो। Name entity extraction:### Response: No entity
[]
### Input: दोस्रो, फ्रान्समा २५ प्रतिशत नागरिक सम्पन्न वा उच्च आय भएको वर्गमा पर्छन्। Name entity extraction:### Response: फ्रान्स Location
[(8, 15, 'Location', 'फ्रान्स')]
### Input: मन्त्री मगर कुर्सी छाडेर सोफामा बसेर आगन्तुकसँग कुरा गर्दा ती चार वर्षीय छोरा खेल्दै खेल्दै मन्त्रीको टेबलमाथि चढ्न पुगे। Name entity extraction:### Response: मगर Person चार वर्षीय Date
[(8, 11, 'Person', 'मगर'), (62, 72, 'Date', 'चार वर्षीय')]
### Input: वर्तमान संविधानका कतिपय धारामा हाम्रो विमति कायमै रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले संविधानमा रहेका संघीयता गणतन्त्र र मौलिक हक जस्ता विषयवस्तुहरूलाई संस्थागत गराउँदै जनसंख्याको आधारमा प्रतिनिधित्व, प्रदेशको अधिकार, राज्य पुनःसंरचना जस्ता विषयहरूको लागि संघर्ष गर्दै जानु नै अहिलेको मुख्य आवश्यकता रहेको बताए। Name entity extraction:### Response: यादव Person
[(85, 89, 'Person', 'यादव')]
### Input: तर एकदिन उसले सोध्यो के यार साँच्चै म कालो नै छु र ? Name entity extraction:### Response: No entity
[]
### Input: टेलरले आफ्नो पछल्लो ६ पारिमा १८१ अनआउट, ८०, ८६ नटआउट, ५४, ९० र १३७ रन बनाएका छन्। Name entity extraction:### Response: टेलर Person
[(0, 4, 'Person', 'टेलर')]
### Input: मगरका पति प्रकाश दाहालको २०७४ मंसिर ३ गते हृदयाघातका कारण निधन भएको थियो। Name entity extraction:### Response: मगर Person प्रकाश दाहाल Person २०७४ मंसिर ३ Date
[(0, 3, 'Person', 'मगर'), (10, 22, 'Person', 'प्रकाश दाहाल'), (25, 37, 'Date', '२०७४ मंसिर ३')]
### Input: सुबिसुको ‘भयंकर’ नामक योजना Name entity extraction:### Response: सुबिसु Organization
[(0, 6, 'Organization', 'सुबिसु')]
### Input: प्रधानमन्त्री ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको बताए । Name entity extraction:### Response: ओली Person नेपाल Location भारत Location चीन Location दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) Organization
[(14, 17, 'Person', 'ओली'), (20, 25, 'Location', 'नेपाल'), (28, 32, 'Location', 'भारत'), (37, 40, 'Location', 'चीन'), (109, 154, 'Organization', 'दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)')]
### Input: छाउपडी बस्न बाध्य  बनाउने , कुरीतिहरूलाई प्रवर्द्धन गर्न खोज्ने व्यक्ति,संस्था वा समूहलाई पहिचान गरी तत्काल प्रचलित कानुनको दायरामा ल्याई कारबाही गर्न र कानुन परिपालनामा शून्य सहनशीलता अपनाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ। Name entity extraction:### Response: No entity
[]
### Input: उनले भने, ‘आज नेपाली कांग्रेसको नेताहरूको नाममा खुलेका संस्थाहरू कम्युनिष्ट पार्टीको सरकारले विघटनको अवस्थामा पुर्याउने हो भने, भोलि कांग्रेसको सरकार आउँदा कम्युनिष्टका नेताहरूका नाममा खुलेका संस्थाहरूलाई त्यही व्यवहार गरियो भने के नेताहरूप्रति न्याय हुन्छ? Name entity extraction:### Response: नेपाली कांग्रेस Organization भोलि Date आज Date
[(14, 29, 'Organization', 'नेपाली कांग्रेस'), (128, 132, 'Date', 'भोलि'), (11, 13, 'Date', 'आज')]
### Input: नेपाल र चीनबीच हवाइजहाज खरिद भयो। Name entity extraction:### Response: नेपाल Location चीन Location
[(0, 5, 'Location', 'नेपाल'), (8, 11, 'Location', 'चीन')]
### Input: समाज कल्याण परिषद स्वशासित संस्था मात्र नभई गैरसरकारी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको नियामक निकाय पनि हो। Name entity extraction:### Response: समाज कल्याण परिषद Organization
[(0, 17, 'Organization', 'समाज कल्याण परिषद')]
### Input: अर्थ मन्त्रालयले भारत सरकारलाई गरेको अनुरोधअनुसार नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत सो तालिम आजदेखि इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स, नयाँ दिल्लीमा दिइएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ। Name entity extraction:### Response: अर्थ मन्त्रालय Organization भारत सरकार Organization नेपाल–भारत Location आज Date इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स, नयाँ दिल्ली Organization नेपाल Location भारतीय राजदूतावास Organization
[(0, 14, 'Organization', 'अर्थ मन्त्रालय'), (17, 27, 'Organization', 'भारत सरकार'), (50, 60, 'Location', 'नेपाल–भारत'), (103, 105, 'Date', 'आज'), (110, 172, 'Organization', 'इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स, नयाँ दिल्ली'), (182, 187, 'Location', 'नेपाल'), (193, 210, 'Organization', 'भारतीय राजदूतावास')]
### Input: काठमाडौं आएपछि भेटौंला। Name entity extraction:### Response: काठमाडौं Location
[(0, 8, 'Location', 'काठमाडौं')]
### Input: सन् २०१४ (बंगलादेश) – श्रीलंका विजयी Name entity extraction:### Response: बंगलादेश Location श्रीलंका Organization सन् २०१४ Date
[(10, 18, 'Location', 'बंगलादेश'), (22, 30, 'Organization', 'श्रीलंका'), (0, 8, 'Date', 'सन् २०१४')]
### Input: १४ औं महाधिवेशनको समय घर्किन लागेकोमा चिन्तित देखिएका महामन्त्री कुन्दनराज काफ्ले पनि महाधिवेशन गराउनका लागि अहिलेकै कार्यसमितिलाई निरन्तरता दिनुपर्नेमा उभिएका छन्। Name entity extraction:### Response: कुन्दनराज काफ्ले Person
[(65, 81, 'Person', 'कुन्दनराज काफ्ले')]
### Input: ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहने छन् । Name entity extraction:### Response: No entity
[]
### Input: बसाइँ सरेर त्यता पुगेका। Name entity extraction:### Response: No entity
[]
### Input: 'बिहे गरेको पन्ध्र दिनमै अर्की बुहारी ल्याउँछु भन्नुभाथ्यो ससुराले,' नानीछोरीले गुनासो गरिन्, 'खुट्टा भए जुत्ता कतिकति रे!' Name entity extraction:### Response: पन्ध्र दिन Date नानीछोरी Person
[(12, 22, 'Date', 'पन्ध्र दिन'), (69, 77, 'Person', 'नानीछोरी')]
### Input: झण्डै डेढ वर्ष सम्भाव्यता अध्ययन र गुणस्तर मापन गरिसकेपछि सिसाखानी उत्खनन् सुरू गरिएको थियो। Name entity extraction:### Response: डेढ वर्ष Date
[(6, 14, 'Date', 'डेढ वर्ष')]
### Input: प्रियंकाले यसअघि सन् २०१४ मा दाजु राहुल र आमा सोनियाको निर्वाचन क्षेत्रमा चुनावी अभियान सम्हालेकी थिइन्। Name entity extraction:### Response: प्रियंका Person सन् २०१४ Date राहुल Person सोनिया Person
[(0, 8, 'Person', 'प्रियंका'), (17, 25, 'Date', 'सन् २०१४'), (34, 39, 'Person', 'राहुल'), (46, 52, 'Person', 'सोनिया')]
### Input: सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्माका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका छन्। Name entity extraction:### Response: नेपाल Location प्रदीपकुमार ज्ञवाली Person म्यान्मा Location यु क्यो टिन Person
[(10, 15, 'Location', 'नेपाल'), (43, 62, 'Person', 'प्रदीपकुमार ज्ञवाली'), (65, 73, 'Location', 'म्यान्मा'), (123, 134, 'Person', 'यु क्यो टिन')]
### Input: सिटी एक्सप्रेसको १२ लाखको बम्पर उपहार मानबहादुरलाई Name entity extraction:### Response: सिटी एक्सप्रेस Organization मानबहादुर Person
[(0, 14, 'Organization', 'सिटी एक्सप्रेस'), (38, 47, 'Person', 'मानबहादुर')]
### Input: उनी राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न आइपुगे। Name entity extraction:### Response: राष्ट्रिय सूचना आयोग Organization
[(4, 24, 'Organization', 'राष्ट्रिय सूचना आयोग')]
### Input: एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यु घटना, जनआन्दोलन २०४६ मा भएको अनियमितताबारे सर्वोच्च अदालतका पूर्व न्यायाधीश जनार्दनलाल मल्लिकको अध्यक्षतामा जाँचबुझ आयोग गठन भएको थियो। Name entity extraction:### Response: एमाले Organization मदन भण्डारी Person जीवराज आश्रित Person जनआन्दोलन २०४६ Event सर्वोच्च अदालत Organization जनार्दनलाल मल्लिक Person
[(0, 5, 'Organization', 'एमाले'), (11, 22, 'Person', 'मदन भण्डारी'), (25, 38, 'Person', 'जीवराज आश्रित'), (54, 68, 'Event', 'जनआन्दोलन २०४६'), (91, 105, 'Organization', 'सर्वोच्च अदालत'), (124, 141, 'Person', 'जनार्दनलाल मल्लिक')]
### Input: रूसको लयमा लय मिलाउँदै नेकपा अध्यक्ष दाहालले विज्ञप्ति निकालेपछि भेनेजुयलाबारे नेपाल सरकारले नै आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने दबाब आएको कूटनीतिज्ञले बताएका छन्। Name entity extraction:### Response: रूस Location नेकपा Organization दाहाल Person भेनेजुयला Location नेपाल सरकार Organization
[(0, 3, 'Location', 'रूस'), (23, 28, 'Organization', 'नेकपा'), (37, 42, 'Person', 'दाहाल'), (65, 74, 'Location', 'भेनेजुयला'), (79, 90, 'Organization', 'नेपाल सरकार')]
### Input: चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा साउथह्याम्पटनसँग गोलरहित बराबरी खेल्दै चेल्सीले अंक बाँडेको हो। Name entity extraction:### Response: चेल्सी Organization स्टामफोर्ड ब्रिज Location साउथह्याम्पटन Organization चेल्सी Organization बुधबार Date
[(0, 6, 'Organization', 'चेल्सी'), (21, 37, 'Location', 'स्टामफोर्ड ब्रिज'), (63, 76, 'Organization', 'साउथह्याम्पटन'), (102, 108, 'Organization', 'चेल्सी'), (40, 46, 'Date', 'बुधबार')]
### Input: प्रचण्डको विज्ञप्तिबारे पनि कुरा भएको थिएन,’ भट्टराईले भने,‘विमानस्थलमा भनेजस्तै यस विषयमा के भएको हो? Name entity extraction:### Response: प्रचण्ड Person भट्टराई Person
[(0, 7, 'Person', 'प्रचण्ड'), (45, 52, 'Person', 'भट्टराई')]
### Input: सर्वसाधारणलाई जोखिम नहोस् भन्ने उद्देश्यले ति नोटहरु प्रतिबन्ध गरिएको हो। Name entity extraction:### Response: No entity
[]
### Input: ठेक्का पाउनासाथ ठेकेदारले भएको सडक रातारात भत्कायो। Name entity extraction:### Response: No entity
[]
### Input: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसद बैठक पनि अवरूद्ध गरेको छ। Name entity extraction:### Response: नेपाली कांग्रेस Organization आज Date
[(21, 36, 'Organization', 'नेपाली कांग्रेस'), (39, 41, 'Date', 'आज')]
### Input: बरू चिकित्सा शिक्षा विधेयक अगाडि बढाउँदै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेस गर्न रोष्ट्रममा डाके। Name entity extraction:### Response: गिरिराजमणि पोखरे Person
[(55, 71, 'Person', 'गिरिराजमणि पोखरे')]
### Input: कार्यक्रममा अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघको पछिल्ला गतीविधीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। Name entity extraction:### Response: भवन भट्ट Person गैरआवासीय नेपाली संघ Organization
[(20, 28, 'Person', 'भवन भट्ट'), (31, 51, 'Organization', 'गैरआवासीय नेपाली संघ')]
### Input: जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजेपछि कांग्रेसद्वारा सभामुखलाई आसनमै पुग्न रोक Name entity extraction:### Response: No entity
[]
### Input: ‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’ Name entity extraction:### Response: आइतबार Date बिहीबार Date
[(1, 7, 'Date', 'आइतबार'), (10, 17, 'Date', 'बिहीबार')]
### Input: महिला उद्यमशिलता कर्जा मागको आवेदन बैंकले उपलव्ध गराउँछ। Name entity extraction:### Response: No entity
[]
### Input: शिवले हारे को गुहार्ने? Name entity extraction:### Response: शिव Person
[(0, 3, 'Person', 'शिव')]
### Input: एनआरएन विज्ञ  सम्मेलनको सारांश सुझाव प्रधानामन्त्री समक्ष पेश Name entity extraction:### Response: एनआरएन Organization
[(0, 6, 'Organization', 'एनआरएन')]
### Input: यतिवेला मैले २०६९ असार २१ को पहिलो अनसन सम्झिरहेको छु । Name entity extraction:### Response: २०६९ असार २१ Date
[(13, 25, 'Date', '२०६९ असार २१')]
### Input: डाक्टर गोविन्द केसीसँग भएको सम्झौताका सबैजसो बुँदा समेटिने गरी चिकित्सा शिक्षा विधेयक अघि बढाइएको भए पनि केही प्रावधान सम्झौताको मर्मविपरीत भएको समर्थक समूहले जनाएको छ। Name entity extraction:### Response: गोविन्द केसी Person
[(7, 19, 'Person', 'गोविन्द केसी')]
### Input: मापदण्ड नपुगेका कलेजलाई जथाभावि सम्बन्धन दिने क्रममा आंशिक विराम लागेको छ । Name entity extraction:### Response: No entity
[]
### Input: कतार एयरवेजले आगामी महिना ५ र ६ फेब्रुअरी को दिन विश्वभरका वायुसेवा उद्योगका अग्रणीहरुलाई दोहामा निम्त्याई पहिलो ‘सि.ए.पि.ए कतार एभिएसन, एरोपोलिटिकल एण्ड रेगुलेटरी समिट’ नामक सम्मेलन आयोजना गर्ने योजना बनाएको छ। Name entity extraction:### Response: ५ र ६ फेब्रुअरी Date दोहा Location सि.ए.पि.ए कतार एभिएसन, एरोपोलिटिकल एण्ड रेगुलेटरी समिट Event कतार एयरवेज Organization
[(26, 41, 'Date', '५ र ६ फेब्रुअरी'), (90, 94, 'Location', 'दोहा'), (114, 168, 'Event', 'सि.ए.पि.ए कतार एभिएसन, एरोपोलिटिकल एण्ड रेगुलेटरी समिट'), (0, 11, 'Organization', 'कतार एयरवेज')]
### Input: राईलाई उपसमितिले निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन लेखा समिति समक्ष सिफारिस गरेको थियो। Name entity extraction:### Response: राई Person
[(0, 3, 'Person', 'राई')]
### Input: आज यो पत्र लेखिरहँदा १५औं अनशनमा मा. सुभाषचन्द्र नेम्वाङ र मा.विष्णु पौडेलको समुपस्थितिमा नेपाल सरकारको तर्फवाट गरेको सम्झौता, सम्माननीय प्रधानमन्त्रीज्यूले बालुवाटारमा बोलाएर गरेको २ घण्टा लामो संवाद र दिएको विश्वास, सत्तापक्षवाट मा. देव गुरुङले सम्झौता बमोजिम राखेको संसोधन प्रस्तावलाई अक्षरस सम्झिरहेको छु । Name entity extraction:### Response: सुभाषचन्द्र नेम्वाङ Person विष्णु पौडेल Person नेपाल सरकार Organization बालुवाटार Location देव गुरुङ Person आज Date
[(37, 56, 'Person', 'सुभाषचन्द्र नेम्वाङ'), (62, 74, 'Person', 'विष्णु पौडेल'), (90, 101, 'Organization', 'नेपाल सरकार'), (157, 166, 'Location', 'बालुवाटार'), (235, 244, 'Person', 'देव गुरुङ'), (0, 2, 'Date', 'आज')]
### Input: सामाजिक सद्भावमा राज्यको भूमिका Name entity extraction:### Response: No entity
[]
### Input: त्यसै क्रममा चिकित्सा क्षेत्रका यावत वेथितिलाई अन्त्य गर्न दीर्घकालीन रुपमा के गर्न सकिन्छ भन्ने सन्दर्भमा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनले एउटा मार्गदर्शन दिएको छ । Name entity extraction:### Response: केदारभक्त माथेमा Person
[(107, 123, 'Person', 'केदारभक्त माथेमा')]
### Input: र, उसको खरिद गर्ने क्षमता पनि त्यतिले नै बढ्छ। Name entity extraction:### Response: No entity
[]
### Input: वाइड बडी प्रकरण : ‘निलम्बन’ सिफारिसमा परेका गृह सचिव राई निर्दोष Name entity extraction:### Response: राई Person
[(53, 56, 'Person', 'राई')]
### Input: सम्झौता गरेका वा साक्षी बसेका सवैजसो दलवाट आज तपाईहरू संसदमा हुनुहुन्छ । Name entity extraction:### Response: आज Date
[(43, 45, 'Date', 'आज')]
### Input: सिंहदरबारमा बसेको समितिको दोस्रो बैठकले सो कार्यक्रम सञ्चालन कार्यविधि तयारी पारी मन्त्रिपरिषद् बैठकमा पेश गर्ने निर्णय पनि गरेको समितिका सदस्य सचिव एवम् नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए। Name entity extraction:### Response: सिंहदरबार Location नेपाल पर्यटन बोर्ड Organization दीपकराज जोशी Person
[(0, 9, 'Location', 'सिंहदरबार'), (154, 172, 'Organization', 'नेपाल पर्यटन बोर्ड'), (199, 211, 'Person', 'दीपकराज जोशी')]
### Input: आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्यान नं लिनुपर्छ। Name entity extraction:### Response: आन्तरिक राजश्व कार्याल Organization
[(0, 22, 'Organization', 'आन्तरिक राजश्व कार्याल')]
### Input: खेलको चौथो मिनेटमै करिम बेन्जेमाको गोलबाट सुरूवाती अग्रता लिएको रियलले १५औं मिनेटमा कप्तान रामोसको गोलबाट अग्रता दोब्बर पारेको थियो। Name entity extraction:### Response: करिम बेन्जेमा Person रियल Organization रामोस Person
[(19, 32, 'Person', 'करिम बेन्जेमा'), (64, 68, 'Organization', 'रियल'), (91, 96, 'Person', 'रामोस')]
### Input: तर राईले भने पुरानो जहाज नभई नयाँ किन्नकै लागि उपसमिति गठन गरेको त्यतिबेलाको 'माइन्युट'बाट देखिएको हो। Name entity extraction:### Response: राई Person
[(3, 6, 'Person', 'राई')]
### Input: नेपालमा  नलेज बैंक स्थापना गर्ने सरकारको लक्ष्य रहेको भन्दै उनले  अरू सम्पत्ति अस्थायी प्रकृतिको हुने तर ज्ञान सीप स्थायी प्रकृतिको हुने भएकाले ज्ञानको स्थानान्तरणमा सरकारले संघसँग सहकार्य गर्न तयार रहेको बताए। Name entity extraction:### Response: नेपाल Location
[(0, 5, 'Location', 'नेपाल')]
### Input: कादम्बरी मेमोरियल कलेजका विद्यार्थीको सहभागिता र ट्राफिक प्रहरी महाशाखासँगको समन्वयमा सञ्चालन गरिएको अभियान एक हप्तासम्म रहने छ। Name entity extraction:### Response: कादम्बरी मेमोरियल कलेज Organization एक हप्ता Date
[(0, 22, 'Organization', 'कादम्बरी मेमोरियल कलेज'), (108, 116, 'Date', 'एक हप्ता')]
### Input: केही छलिएर बसेँ। Name entity extraction:### Response: No entity
[]
### Input: सम्मेलनका अर्का संयोजक डा. हेमराज शर्माले सम्मेलनको बारेमा विस्तृत जानकारी गराएका थिए। Name entity extraction:### Response: हेमराज शर्मा Person
[(27, 39, 'Person', 'हेमराज शर्मा')]
### Input: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको वेल घेराउ गरिएका बेला पनि सभामुख कृष्णबहादुर महराले संसद सञ्चालन गर्नुलाई प्रक्रिया मिचिएको रूपमा अर्थ्याएको छ। Name entity extraction:### Response: नेपाली कांग्रेस Organization कृष्णबहादुर महराले Person
[(18, 33, 'Organization', 'नेपाली कांग्रेस'), (76, 94, 'Person', 'कृष्णबहादुर महराले')]