Correct
stringlengths 16
424
| Incorrect
stringlengths 15
423
| Unnamed: 2
int64 16
424
⌀ |
---|---|---|
हामीलाई पनि ट्राभल एजेन्सीहरूले भारतीय नागरिकलाई सिफारिस गर्नुहुन्छ । | हामीलाई पनि ट्राभल एजेन्सीहरूले भारतीय नागरिकलाई सिारिस गर्नुहुन्छ । | 69 |
हामीलाई पनि निश्कासन गर्न आउँछ माधवकुमार नेपाल समूहले पार्टी फुटाउन खोजेको भन्दै उनले सीमा नाघे ठीक पार्ने चेतावनी दिए । | हामीलाई पनि निश्कासन गर्न आउँछ माधवकुमार नेपाल समूहले पार्टी फुटाउन खोेको भन्दै उनले सीमा नाघे ठीक पार्ने चेतावनी दिए । | 120 |
हामीलाई विश्वासमा पारेर उसले झुक्याई नागरिकता लगेको हुँदा उक्त नागरिकता बदर गरिपाउँ भनेर निवेदन दिनुभएको छ , प्रजिअ पौडेलले भने , हामीले अभियुक्तको खोजी गरिरहेका छौं । | हामीलाई विस्वासमा पारेर उसले झुक्याई नागरिकता लगेको हुँदा उक्त नागरिकता बदर गरिपाउँ भनेर निवेदन दिनुभएको छ , प्रजिअ पौडेलले भने , हामीले अभियुक्तको खोजी गरिरहेका छौं । | 167 |
हामीलाई स्रोत चाहिएको छ , बजेटले पनि लक्ष्य लिएको छ , सोहीअनुसार विश्व बैंक , एडिबीजस्ता विकास साझेदारबाट धेरै प्रतिबद्धताहरू लिन सकिएको छ , उनले भने , विकासका लागि सहयोग प्रतिबद्धता धेरै ल्याउन सक्नु सफलता हो , यो सकारात्मक विषय हो । | हामीलाई स्रोत चाहिएको छ , बजेटले पनि लक्ष्य लिएको छ , सोहीअनुसार वि्व बैंक , एडिबीजस्ता विकास साझेदारबाट धेरै प्रतिबद्धताहरू लिन सकिएको छ , उनले भने , विकासका लागि सहयोग प्रतिबद्धता धेरै ल्याउन सक्नु सफलता हो , यो सकारात्मक विषय हो । | 234 |
हामीले २८ गतेको बैठकबाट त्यही राजनीतिक फैसला गर्यौं कि हिजो प्रचण्डसँग असहमति राखेर केपी ओलीको नेतृत्वमा समाहित हुनुभएका कमरेडहरूलाई साथमा लिएर हिँड्ने । | हामीले २८ गतेको बैठकबाट त्यही राजनीतिक फैसला गर्यौं कि हिजो प्रचण्डसँग असहमति राखेर केपी ओलीको नेतत्वमा समाहित हुनुभएका कमरेडहरूलाई साथमा लिएर हिँड्ने । | 153 |
हामीले अघि सारेका सबै माग सरकारले पूरा गर्न सक्छ भन्ने लाग्दैन , राजनीतिमा कतिपय विषय रणनीतिक हिसाबले अघि बढाइएको हुन्छ , त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ , जसपाका एक नेताले भने , पार्टी फुटाएर ओलीलाई साथ दिने कुरा धेरै कठिन छ । | हामीले अघि सारेका सबै माग सरकारले पूरा गर्न सक्छ भन्ने लाग्दैन , राजनीतिमा कतिपय विषय रणनीतिक हिसाबले अघि बढाइएको हुन्छ , त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ , जसपाका एक नेताले भने , पार्टी फुटाएर ओलीलाई शाथ दिने कुरा धेरै कठिन छ । | 225 |
हामीले अनैतिक सरकारको विकल्प खोज्ने निर्णय लिएर आफ्नै नेतृत्वमा विकल्प खोज्ने भनेका छाैँ , लेखकले भने , अब अनैतिक सरकारलाई विस्थापित गर्न कोको तयार हुनुहुन्छ वा त्यही अनैतिक सरकारको निरन्तरता चाहनुहुन्छ हेर्नुछ । | हामीले अनैतिक सरकारको विकल्प खोज्ने निर्णय लिएर आफ्नै नेतृत्वमा विकल्प खोज्ने भनेका छाैँ , लेखकले भने , अब अनैतिक सरकारलाई विस्थापित गर्न कोको तयार हुनुहुन्छ वा त्यही अनैतिक सरकारको निरन्तरता ाहनुहुन्छ हेर्नुछ । | 212 |
हामीले अनैतिक सरकारको विकल्प खोज्ने निर्णय लिएर आफ्नै नेतृत्वमा विकल्प खोज्ने भनेका छाैँ , लेखकले भने , अब अनैतिक सरकारलाई विस्थापित गर्न कोको तयार हुनुहुन्छ वा त्यही अनैतिक सरकारको निरन्तरता चाहनुहुन्छ हेर्नुछ । | हामीले अनैतिक सरकारको विकल्प खोज्ने निर्णय लिएर आफ्नै नेतत्वमा विकल्प खोज्ने भनेका छाैँ , लेखकले भने , अब अनैतिक सरकारलाई विस्थापित गर्न कोको तयार हुनुहुन्छ वा त्यही अनैतिक सरकारको निरन्तरता चाहनुहुन्छ हेर्नुछ । | 212 |
हामीले अन्य टेलिभिजन खरिदको तुलनामा एलजीको टेलिभिजन खरिद गर्दा ४ प्रतिशत कम मूल्यमै दिएका छौं उनले भने , स्पेशल प्राइससँगसँगै पक्का उपहार पनि दिएका छौं । | हामीले अन्य टेलिभिजन खरिदको तुलनामा एलजीको टेलिभिजन खरिद गर्दा ४ प्रतिशत कम मुल्यमै दिएका छौं उनले भने , स्पेशल प्राइससँगसँगै पक्का उपहार पनि दिएका छौं । | 153 |
हामीले अलिअलि नियाल्न सकेको सौर्यमण्डलभित्रका अनगिन्ती पिण्डहरूमा आजसम्म आलु त के दुबोको एउटा त्यान्द्रोसम्म कहीँ कतै भेटिएको छैन । | हामीले अलिअलि नियाल्न सकेको सर्यमण्डलभित्रका अनगिन्ती पिण्डहरूमा आजसम्म आलु त के दुबोको एउटा त्यान्द्रोसम्म कहीँ कतै भेटिएको छैन । | 131 |
हामीले अहिले चुनावको कुरा होइन । | हामिले अहिले चुनावको कुरा होइन । | 32 |
हामीले अहिलेसम्म संरक्षणमा गरेको लगानी खेर नभएको पुष्टि बढेको गैँडाको संख्याले गरेको उनले दाबी गरे । | हामीले अहिलेसम्म संरक्षणमा गरेको लगानी खेर नभएको पुष्टि बेको गैँडाको संख्याले गरेको उनले दाबी गरे । | 100 |
हामीले आज दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रुपले राजीनामा दिनुस् । | हामीले आज दलको पहिलो बैठकले प्रधनमन्त्रीलाई नैतिक रुपले राजीनामा दिनुस् । | 74 |
हामीले आधुनिक रेल्वे सञ्जाल विकास गरेका छौं । | हामीले आधुनिक रेल्वे सञ्जाल विकास गरेका छौँ । | 45 |
हामीले आफ्नै मार्ग पछ्याउनुपर्छ । | हमीले आफ्नै मार्ग पछ्याउनुपर्छ । | 33 |
हामीले इतिहास झल्कने र आधुनिकता टल्कने विकास गर्दै छाँै । | हामिले इतिहास झल्कने र आधुनिकता टल्कने विकास गर्दै छाँै । | 57 |
हामीले इतिहास झल्किने र आधुनिकता टल्किने नयाँ नेपाल बनाउँदै छौँ , उनले भने , हामी विकासका पक्षधर हौँ , एउटा क्षेत्रको विकासले मात्र पुग्दैन , समग्र क्षेत्रकै विकास हुनुपर्छ । | हामीले इतिहास झल्किने र आधुनिकता टल्किने नयाँ नेपाल बनाउँदै छँ , उनले भने , हामी विकासका पक्षधर हौँ , एउटा क्षेत्रको विकासले मात्र पुग्दैन , समग्र क्षेत्रकै विकास हुनुपर्छ । | 174 |
हामीले इतिहास झल्किने र आधुनिकता टल्किने नयाँ नेपाल बनाउँदै छौँ , उनले भने , हामी विकासका पक्षधर हौँ , एउटा क्षेत्रको विकासले मात्र पुग्दैन , समग्र क्षेत्रकै विकास हुनुपर्छ । | हामीले इतिहास झल्किने र आधूनिकता टल्किने नयाँ नेपाल बनाउँदै छौँ , उनले भने , हामी विकासका पक्षधर हौँ , एउटा क्षेत्रको विकासले मात्र पुग्दैन , समग्र क्षेत्रकै विकास हुनुपर्छ । | 174 |
हामीले उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ , पाण्डेले भिडियो सन्देशमार्फत भनेका छन् , सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो । | हामीले उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ , पाण्डेले भिडियो सन्देशमार्फत भनेका छन् , सरकारले दिने भनेको सहयोग वपन्न वर्गको उपचारमा लगाओस र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो । | 273 |
हामीले उहाँहरूलाई बिगतमा पनि साथ दिएका हौं । | हामीले उहाँहरूलाई विगतमा पनि साथ दिएका हौं । | 44 |
हामीले ओली सरकारलाई विश्वासको मत नदिने प्रस्ट पारेका छौँ , प्रवक्ता शर्माले भने , त्यसपछि सरकार गठनको नयाँ कोर्स र नयाँ प्रक्रिया प्रारम्भ हुन्छ । | हामीले ओली सरकारलाई विश्वासको मत नदिने प्रस्ट पारेका छौँ , प्रवक्ता शर्माले भने , त्यसपछि सरकार गठनको नयां कोर्स र नयाँ प्रक्रिया प्रारम्भ हुन्छ । | 146 |
हामीले औपचारिक पत्राचार गरेका छैनौं , तर फोन गरेर सोध्नेहरुलाई हामीले विद्यालय नियमित सञ्चालन गर्न भनेका छौं । | हामीले औपचारिक पत्राचार गरेका छैनौं , तर फोन गरेर सोध्नेहरुलाई हामीले विद्यलय नियमित सञ्चालन गर्न भनेका छौं । | 110 |
हामीले कसरी अहिलेको समस्या निवारण गर्न सक्छौं भन्ने विषयमा कार्ययोजना तयार पार्न पनि सहयोग मिलेको छ । | हामीले कसरी अहिलेको समस्या निारण गर्न सक्छौं भन्ने विषयमा कार्ययोजना तयार पार्न पनि सहयोग मिलेको छ । | 101 |
हामीले काम त गरेका छौँ । | हामले काम त गरेका छौँ । | 24 |
हामीले के गरेका छौँ र ? | हामीले के रेका छौँ र ? | 23 |
हामीले केवलकारलाई तीन चरण गरेर स्तरोन्नति गर्दैछौं , केवलकारमा विकास भएको पछिल्लो प्रविधि जडान गरेर स्तरोन्नति गरिनेछ । | हामीले केवलकारलाई तीन चरण गरेर स्तरोन्नति गर्दैछौं , केवलकारमा विकास भएको पछिल्लो प्रवीधि जडान गरेर स्तरोन्नति गरिनेछ । | 119 |
हामीले क्रान्तिको नारा लगाइरहेका थियौं , त्यतिबेला नै सुरक्षाकर्मीहरु आए र गोली हान्न थाले , एक प्रत्यक्षदर्शीले भने । | हामीले क्रान्तिको नारा लगाइरहेका थियं , त्यतिबेला नै सुरक्षाकर्मीहरु आए र गोली हान्न थाले , एक प्रत्यक्षदर्शीले भने । | 118 |
हामीले खरिद गरेको खोप पठाउन ढिलो गरेपछि हामीले निरन्तर फलोअप गरेका थियौ स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने , उनीहरुले खोप अप्रिलको पहिलो साताभित्रमा पठाउने बताएका छन् । | हामीले खरिद गरेको खोप पठाउन ढिलो गरेपछि हामीले निरन्तर फलोअप गरेका थिय स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने , उनीहरुले खोप अप्रिलको पहिलो साताभित्रमा पठाउने बताएका छन् । | 172 |
हामीले खाना खाँदा त्यसको सञ्चार सिधै स्नायु प्रणालीसम्म पुग्ने हुँदा पाचन प्रणाालीमा यसले सहयोग गर्छ भन्ने आयुर्वेदको मत छ । | हामीले खाना खाँदा त्यसको सञ्चार सिधै स्नायु परणालीसम्म पुग्ने हुँदा पाचन प्रणाालीमा यसले सहयोग गर्छ भन्ने आयुर्वेदको मत छ । | 124 |
हामीले खाने जुन सुकै खानाको मुख्यद्वार मुख नै भएकोले पनि यहाँ धेरै किसिमका खानेकुराहरू दाँतमा वा गिजामा अड्किएर पनि बसेका हुन सक्छन् । | हामीले खाने जुन सुकै खानाको मुख्यद्वार मुख नै भएकोले पनि यहाँ धेरै किसिमका खानेकुराहरु दाँतमा वा गिजामा अड्किएर पनि बसेका हुन सक्छन् । | 134 |
हामीले गरेका विभिन्न अध्ययनबाट पनि नेपाली उपभोक्ताको स्वाद र चाहनासँग मेल खाने पाइएको छ । | हामीले गरेका विभिन्न अध्ययनबाट पनि नेपालि उपभोक्ताको स्वाद र चाहनासँग मेल खाने पाइएको छ । | 89 |
हामीले गरेको एकता गल्ती गरेको होइन । | हामीले गरेको एकत गल्ती गरेको होइन । | 36 |
हामीले गल्ती भएको भए सजाय भोगौँला , झैझगडा नगरौँ , भाइहरुले गल्ती गरे भनेर माफी पनि माग्यौँ । | हामीले गल्ती भएको भए सजाय भोगौँला , ैझगडा नगरौँ , भाइहरुले गल्ती गरे भनेर माफी पनि माग्यौँ । | 93 |
हामीले गाउँकै दाजुभाइलाई रोजगारी दिएका छौं , उनले भने , क्याम्पस पढ्ने विद्यार्थीहरू पनि फुर्सदका बेला आफ्नो केही खर्च निकाल्न काम गर्न आउँछन् । | हामीले गाउँकै दाजुभाइलाई रोजगारी दिएका छं , उनले भने , क्याम्पस पढ्ने विद्यार्थीहरू पनि फुर्सदका बेला आफ्नो केही खर्च निकाल्न काम गर्न आउँछन् । | 144 |
हामीले ग्राहकले के चाहनुहुन्छ त्यो प्रदान गर्न हामी निरन्तर प्रयासरत छौं । | हामीले ग्राहकले के चाहनुहुन्छ त्यो प्रदान गर्न हामी निरन्तर प्रयासरत छौँ । | 74 |
हामीले जनशक्ति त उत्पादन गरेका छौ । | हामीले जनशक्ति त ऊत्पादन गरेका छौ । | 35 |
हामीले ज्याकेट बेच्ने व्यावसायिक प्रयोजन सञ्चालन गरेनौँ , उनले भने , हाम्रो राइड सेयरिङको अवधारणा हो । | हामीले ज्याकेट बेच्ने व्यावसायिक प्रयोजन सञ्चालन गरेनौँ , उनले भने , हाम्रो राइड सेयरिङको अवधारण हो । | 102 |
हामीले टीकापुरमा भएको घटनालाई जबरजस्ती आतंककारीको बिल्ला नभिराउन भनेर आग्रह गर्यौं , संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजक रहेकी चौधरीले भनिन् , उहाँहरुले अध्ययन गर्छौं भन्नुभएको छ । | हामीले टीकापुरमा भएको घटनालाई जबरजस्ति आतंककारीको बिल्ला नभिराउन भनेर आग्रह गर्यौं , संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजक रहेकी चौधरीले भनिन् , उहाँहरुले अध्ययन गर्छौं भन्नुभएको छ । | 186 |
हामीले ठाउँ हेरी प्रदेश र स्थानीय तहलाई निर्माण जिम्मा लगाएका छौं , सञ्जेलले भने , केही बजार बनाउन दातृ निकायसँग पनि सहयोग लिने छौं । | हामीले ठाउँ हेरी प्रदेश र स्थानीय तहलाई निर्माण जिम्मा लगाएका छौं , सञ्जेलले भने , केही बजार बनाउन दातृ निकायसँग पनि सहयोग लिने छं । | 133 |
हामीले ठाउँ हेरी प्रदेश र स्थानीय तहलाई निर्माण जिम्मा लगाएका छौं , सञ्जेलले भने , केही बजार बनाउन दातृ निकायसँग पनि सहयोग लिने छौं । | हामीले ठाउँ हेरी प्रदेश र स्थानीय तहलाई निर्माण जिम्मा लगाएका छौं , सञ्जेलले भने , केही बजार बनाउन दातृ निकायसँग पनि सहयग लिने छौं । | 133 |
हामीले डिजाइन त्यही राखेका छौँ । | हामीले डिजाइन तयही राखेका छौँ । | 32 |
हामीले त लाभांश पठाउँछौं तर पठाएको लाभांश रिजेक्ट भएर फर्कन्छ , उनले भने । | हामीले त लाभांश पठाउँछौं तर पठाएको लाभंश रिजेक्ट भएर फर्कन्छ , उनले भने । | 74 |
हामीले ताल , पोखरी तथा सिमसार क्षेत्रलाई पर्यटनको दृष्टिले मात्र हेर्ने गरेका छौं । | हामीले ताल , पोखरी तथा सिमसार क्षेत्रलाई पर्यटनको दष्टिले मात्र हेर्ने गरेका छौं । | 83 |
हामीले तीन जनालाई खटाएका छौँ । | हामीले तीन जनालाई खटाएका छौं । | 30 |
हामीले त्यति खेरै तत्काल वित्तीय हिसाबले कसरी खर्च कटौती गर्नेतर्फ सोच बनायौं । | हामीले त्यति खेरै तत्काल वित्तीय हिसाबले कसरीखर्च कटौती गर्नेतर्फ सोच बनायौं । | 79 |
हामीले त्यसको उन्मूलन गरेका छौं । | हामीले त्यसको उन्मुलन गरेका छौं । | 33 |
हामीले त्यहीँ योग पनि गर्यौँ । | हामीले त्यहीँ योग पनि गर्यँ । | 30 |
हामीले दक्ष जनशक्ति उत्पादन गरिरहेका छौँ । | हामीले दक्ष जनशक्ति उत्पादन गरिरहका छौँ । | 42 |
हामीले दाइको लगातार उपचार गरिरह्यौँ । | हामीले दाइको लगातार उपचार गरिरहयौँ । | 37 |
हामीले दाइको लगातार उपचार गरिरह्यौँ । | हामीले दाइको लगातार उपचार गररह्यौँ । | 37 |
हामीले दिएको पुनरावलोकन संविधानले दल खोल्न दिएको अधिकार प्रयोगका लागि थियो , अब अदालतले नै दल गठन र पुनर्गठन गर्ने भयो , यो बेठीक भयो उनले भने । | हामीले दिएको पुनरावलोकन संविधानले दल खोल्न दिएको अधिकार प्रयोगका लागि थियो , अब अदालतले नै दल गठन र पुनर्गठन गर्ने भयो , यो बेठीक भो उनले भने । | 144 |
हामीले दिनेशको शरीर जाँच गर्दा हामीले उसको घाँटीमा रातो निशान देख्यौं । | हामीले दिनेशको शरीर जाँच गर्दा हामीले उसको घाँटीमा रातो निशान देख्यं । | 71 |
हामीले दुई स्थानीय तहले ३ सय कर उठाउँदा मारमा परेर पनि ३५ मै यात्रु बोकियो , घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामूहिक निर्णयबाट गाडी बन्द गरिएको हो , पौडेलले भने , दर्जनौं जीपधनी र चालकको रोजीरोटीसँग जोडिएको व्यवसाय धरापमा पारेर कसरी काम गर्न सकिन्छ , पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द हुन्छ । | हामीले दुई स्थानीय तहले ३ सय कर उठाउँदा मारमा परेर पनि ३५ मै यात्रु बोकियो , घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामूहिक निर्यबाट गाडी बन्द गरिएको हो , पौडेलले भने , दर्जनौं जीपधनी र चालकको रोजीरोटीसँग जोडिएको व्यवसाय धरापमा पारेर कसरी काम गर्न सकिन्छ , पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द हुन्छ । | 326 |
हामीले धेरैबेर छलफल गरेर १२ वर्ष पुग्ने हिसाब निकालेको हो , उनले भने , संविधानको व्याख्या गर्दा परम्परागत बन्नु हुँदैन , उदार हुनुपर्छ । | हामीले धेरैबेर छलफल गरेर १२ वर्ष पुग्ने हिसाब निकालेको हो , उनले ने , संविधानको व्याख्या गर्दा परम्परागत बन्नु हुँदैन , उदार हुनुपर्छ । | 136 |
हामीले नक्सा बमोजिम घर नबनाउँदा पास नै हुँदैन । | हामीले नकसा बमोजिम घर नबनाउँदा पास नै हुँदैन । | 47 |
हामीले निर्धारण गर्ने गुणस्तरहरू स्वैच्छिक प्रकृतिका हुन्छन् । | हामीले निर्धारण गर्ने गुणस्तरहरू स्वच्छिक प्रकृतिका हुन्छन् । | 62 |
हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन । | हामीले निषेधको राजनीि गुटको राजनीति गर्न हुँदैन । | 50 |
हामीले पञ्च वर्षीय योजना बनाइरहेका छौं , अबको ५ वर्ष भित्र कृषिमा आत्मनिर्भर भई निर्यातसमेत गर्छौं , उनले भनिन् । | हामीले पञ्च वर्षीय योजना बनाईरहेका छौं , अबको ५ वर्ष भित्र कृषिमा आत्मनिर्भर भई निर्यातसमेत गर्छौं , उनले भनिन् । | 113 |
हामीले पनि त्यो फिल गरेका थियौँ । | हामीले पन त्यो फिल गरेका थियौँ । | 33 |
हामीले पहिलो साता साढे आठ करोड र त्यसपछि साढे आठ करोड लिटर गरी १७ करोड लिटर धारामा पठाउनेछौँ , उनले भने , अहिलेसम्म ८ हजार धारामा पाइपलाइन जडान गरिएको छ । | हामीले पहिलो साता साढे आठ करोड र त्सपछि साढे आठ करोड लिटर गरी १७ करोड लिटर धारामा पठाउनेछौँ , उनले भने , अहिलेसम्म ८ हजार धारामा पाइपलाइन जडान गरिएको छ । | 154 |
हामीले पाइपलाइन मर्मत सम्भार गर्दै आएका छौँ , उनले भने , राजधानीमा स्थापित केयूकेएलका विभिन्न शाखाबाट कर्मचारी खटाएर चुहावट भएका पाइपलाइन जडान गरीरहेका छौँ । | हामीले पाइपलाइन मर्मत सम्भार गर्दै आएका छौँ , उनले भने , राजधानीमा स्थापित केयूकेएलका विभिन्न साखाबाट कर्मचारी खटाएर चुहावट भएका पाइपलाइन जडान गरीरहेका छौँ । | 157 |
हामीले पाँचवटा एम्बुलेन्समा राखेर घाइतेहरूलाई अस्पताल पठाएका छौं , उनले भने , पाँच जना त उहीं बितेका थिए । | हामीले पाँचवटा एम्बुलेन्समा राखेर घाइतेहरूलाई अस्पताल पाएका छौं , उनले भने , पाँच जना त उहीं बितेका थिए । | 106 |
हामीले पार्टी बचायौँ भने ओलीवाद पराजय गर्नेछौँ । | हामीले पार्टी बचायौँ भने ओलीवाद पराजय गर्नेछँ । | 48 |
हामीले पीडकलाई छुटाउन हुन्न भनेका थियौं । | हामीले पीडकाई छुटाउन हुन्न भनेका थियौं । | 41 |
हामीले प्रतियोगितामा सहभागिता जनाएपछि त्यसको स्तरतिर हेर्नु हुँदैन , शतप्रतिशत दिनुपर्छ । | हामीले प्रतियोगितामा सहभागिता जनाएपछित्यसको स्तरतिर हेर्नु हुँदैन , शतप्रतिशत दिनुपर्छ । | 89 |
हामीले प्रतिवेदन तयार गरी चैत १७ गते नै समितिलाई बुझाएका छौं । | हामीले प्रतीवेदन तयार गरी चैत १७ गते नै समितिलाई बुझाएका छौं । | 62 |
हामीले प्रयोग गर्ने आगोका सामग्री सलाई , मैनबत्ती , दियो , पूजा गर्ने तौरतरिकामा ख्याल गर्नैपर्छ । | हामीले प्रयोग गर्ने आगोका सामग्री सलाई , मैनबत्ती , दीयो , पूजा गर्ने तौरतरिकामा ख्याल गर्नैपर्छ । | 98 |
हामीले बच्चामा सभ्यता सिकाउनै छोडिसकेका छौं । | हामीले बच्चामा सभ्यता सिकाउन छोडिसकेका छौं । | 45 |
हामीले भने आन्दोलन गरेकै कारणले मात्रै यातना पाइरहेका छौं । | हामीले भने आन्दोलन गरेकै कारणले मातरै यातना पाइरहेका छौं । | 59 |
हामीले भन्दा पनि माथिबाटै निर्णय भएर राजीनामा बुझाएका हौँ , मन्त्री चुमानले भने , हामी अझै पनि सहकार्य गरेर नै अघि बढ्ने वातावरण बनोस् । | हामीले भन्दा पनि माथिबाटै निर्णय भएर राजीनामा बुझाएका हौँ , मन्त्री चुमानले भने , हामी अझै पनि सहकार्य गरेर नै अि बढ्ने वातावरण बनोस् । | 136 |
हामीले महत्वपूर्ण काम सम्पन्न गरिसकेका छौँ , प्राधिकरणका विज्ञ सदस्य मानन्धरले भने , प्रधानमन्त्रीज्यूले भन्नुभएअनुसार दोस्रो साता धरहरा उद्घाटन गर्ने गरी काम गरिरहेका छौँ । | हामीले महत्वपूर्ण काम सम्पन्न गरिसकेका छौँ , प्राधिकरणका विज्ञ सदस्य मानन्धरले भने , प्रधानमन्त्रीज्यले भन्नुभएअनुसार दोस्रो साता धरहरा उद्घाटन गर्ने गरी काम गरिरहेका छौँ । | 173 |
हामीले महानगरीय अपराध महाशाखाबाट आएको पत्र अनुसरा पक्राउ गरी काठमाडौं पठाएकाछौँ । | हामीले महानगरीय अपराध महाशाखाबाट आएको पत्र अनुसरा पक्राउ गरी काठमाडौं पठाएकाछौं । | 81 |
हामीले यस प्रकारको कार्यक्रम सुरुआत गरेका छौं , यसलाई निरन्तरता दिन जसरी मेरा अग्रज मध्यपूर्व संयोजक प्रविण गुरुङले सहजीकरण गरिरहनु भएको छ , त्यसैगरी अब आउने युवा संयोजकलाई मैले सहजीकरण गर्ने छु , रेग्मीले भने । | हामीले यस प्रकारको कार्यक्रम सुरुआत गरेका छौं , यसलाई निरन्तरता दिन जसरी मेरा अग्रज मध्यपूर्व संयोजक प्रविण गुरुङले सहजीकरण गरिरहनु भएको छ , त्यसैगरी अबआउने युवा संयोजकलाई मैले सहजीकरण गर्ने छु , रेग्मीले भने । | 211 |
हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौँ । | हामीले यसलाई गम्भीरतापुर्वक लिएका छौँ । | 39 |
हामीले यी दुई नयाँ आउटलेटमा भिन्न शैलीले रेष्टुरेन्ट सेवामात्र दिने योजना बनाएका थियौं । | हामीले यी दुई नयाँ आउटलेटमा भिन्न शैलीले रेष्टुरेन् सेवामात्र दिने योजना बनाएका थियौं । | 88 |
हामीले युरोपको प्रतिष्ठित ब्रान्ड त ल्यायौं तर विश्वकै प्रतिष्ठित र ठूलो ब्रान्ड ल्याएका थिएनौं । | हामीले युरोपको प्रतिष्ठित ब्रान्ड त ल्यायौँ तर विश्वकै प्रतिष्ठित र ठूलो ब्रान्ड ल्याएका थिएनौं । | 97 |
हामीले यो पनि स्विकार्न हिचकिचाउनु पर्दैन वैज्ञानिक समाजवादले पनि स्थापनाकालमा मूल्यहरूलाई जुन हिसाबले सुनिश्चित गर्न सक्यो , सञ्चालन प्रक्रियामा ती अपुग बने या तिनको नयाँ विकासमा ठहराव पैदा भयो । | हामीले यो पनि स्विकार्न हिचकिचाउनु पर्दैन वैज्ञानिक समाजवादले पनि स्थापनाकालमा मुल्यहरूलाई जुन हिसाबले सुनिश्चित गर्न सक्यो , सञ्चालन प्रक्रियामा ती अपुग बने या तिनको नयाँ विकासमा ठहराव पैदा भयो । | 196 |
हामीले यो प्रश्न कसलाई गर्ने ? | हामीले यो प्रशन कसलाई गर्ने ? | 30 |
हामीले यो प्रश्न कसलाई गर्ने ? | हमीले यो प्रश्न कसलाई गर्ने ? | 30 |
हामीले राजनीति धेरै गर्यौं । | हामीले राजनीति धेरै गर्यं । | 28 |
हामीले राजनीति धेरै गर्यौं । | हामीले राजनीति धेरै गर्यं । | 28 |
हामीले राजनीति धेरै गर्यौं । | हामीले राजनीत धेरै गर्यौं । | 28 |
हामीले राष्ट्रिय कार्यकर्ता भेलाको कार्यव्यस्तताले भोलिको बैठकमा उपस्थित हुन सक्दैनौं भनेर जानकारी गराएका छौं । | हामीले राष्ट्रिय कार्यकर्ता भेलाको कार्यव्यस्तताले भोलिको बैठकमा उपस्थित हुन सक्दनौं भनेर जानकारी गराएका छौं । | 111 |
हामीले राहत सामग्री स्थानीयस्तरमै पुगेर वितरण गर्यौँ , दाता संस्थालाई विशेष धन्यवाद दिन्छौँ , मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर तामाङले भने । | हामीले राहत सामग्री स्थानीयस्तरमै पुगेर वितरण गर्यौँ , दाता संस्थालाई विसेष धन्यवाद दिन्छौँ , मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर तामाङले भने । | 139 |
हामीले लामो समय कोरोना महामारी झेल्यौं , जसको कारण अझै पनि हामी तंग्रिन सकेका छैनौं नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष भन्छन् , पुनः लकडाउन त हामी थेग्नै सक्दैनौं , लकडाउन गर्ने हो भने हाम्रो अर्थतन्त्र तहसनहस हुनसक्छ । | हामीले लामो समय कोरोना महामारी झेल्यौं , जसको कारण अझै पनि हामी तंग्रिन सकेका छैनौं नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष भन्छन् , पुनः लकडाउन त हमी थेग्नै सक्दैनौं , लकडाउन गर्ने हो भने हाम्रो अर्थतन्त्र तहसनहस हुनसक्छ । | 226 |
हामीले वर्तमान प्रधानमन्त्रीसँग सहमति गर्यौं भने हाम्रो माग तत्काल पूरा हुन्छ तर माओवादी केन्द्रसँग सहमति गर्यौं भने उधारोमा सहमति हुन्छ , झाले भने , त्यसैले यसपटक उधारोमा होइन , नगदमा सहमति होस् भन्ने अधिकांश साथीहरूको भावना छ । | हामीले वर्तमान प्रधानमन्त्रीसँग सहमति गर्यौं भने हाम्रो माग तत्काल ूरा हुन्छ तर माओवादी केन्द्रसँग सहमति गर्यौं भने उधारोमा सहमति हुन्छ , झाले भने , त्यसैले यसपटक उधारोमा होइन , नगदमा सहमति होस् भन्ने अधिकांश साथीहरूको भावना छ । | 229 |
हामीले विज्ञानका पीता अल्बर्ट आइन्सटाइनको जन्मोत्सवको अवसर पारेर मार्च १५ मा लन्च गर्ने तयारी गरेका थियौं , तामाङले भने , तर विविध कारणले हुन सकेन । | हामीले विज्ञानका पीता अल्बर्ट आइन्सटाइनको जन्मोत्सवको अवसरपारेर मार्च १५ मा लन्च गर्ने तयारी गरेका थियौं , तामाङले भने , तर विविध कारणले हुन सकेन । | 148 |
हामीले विदेशी खेलाडीको अनुबन्ध पनि गरिसकेका छौँ , अध्यक्ष तिमिल्सिनाले भने , हामी उपाधि जित्ने लक्ष्यमा छौँ । | हामीले विदेशी खेलाडीको अनुबन्ध पनि गरिसकेका छौं , अध्यक्ष तिमिल्सिनाले भने , हामी उपाधि जित्ने लक्ष्यमा छौँ । | 109 |
हामीले विद्यालय व्यबस्थापन समितिसँग छलफल गरेका छौं र सदस्य विद्यालयसँग आशय बुझेर सकेसम्म कक्षाकोठा बाहिर खेल्न नदिने गरेर पठनपाठन कार्यलाई निरन्तरता दिने निर्णय गरेका छौं , प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले भन्नुभयोसरकारले विद्यार्थीको स्वास्थ्यबारे चासो राखेर निर्णय गर्नु राम्रो हो । | हामीले विद्यालय व्यबस्थापन समितिसँग छलफल गरेका छौं र सदस्य विद्यालयसँग आसय बुझेर सकेसम्म कक्षाकोठा बाहिर खेल्न नदिने गरेर पठनपाठन कार्यलाई निरन्तरता दिने निर्णय गरेका छौं , प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले भन्नुभयोसरकारले विद्यार्थीको स्वास्थ्यबारे चासो राखेर निर्णय गर्नु राम्रो हो । | 298 |
हामीले विद्यालय व्यबस्थापन समितिसँग छलफल गरेका छौं र सदस्य विद्यालयसँग आशय बुझेर सकेसम्म कक्षाकोठा बाहिर खेल्न नदिने गरेर पठनपाठन कार्यलाई निरन्तरता दिने निर्णय गरेका छौं , प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले भन्नुभयोसरकारले विद्यार्थीको स्वास्थ्यबारे चासो राखेर निर्णय गर्नु राम्रो हो । | हामीले विद्यालय व्यबस्थपन समितिसँग छलफल गरेका छौं र सदस्य विद्यालयसँग आशय बुझेर सकेसम्म कक्षाकोठा बाहिर खेल्न नदिने गरेर पठनपाठन कार्यलाई निरन्तरता दिने निर्णय गरेका छौं , प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले भन्नुभयोसरकारले विद्यार्थीको स्वास्थ्यबारे चासो राखेर निर्णय गर्नु राम्रो हो । | 298 |
हामीले विद्यालय व्यबस्थापन समितिसँग छलफल गरेका छौं र सदस्य विद्यालयसँग आशय बुझेर सकेसम्म कक्षाकोठा बाहिर खेल्न नदिने गरेर पठनपाठन कार्यलाई निरन्तरता दिने निर्णय गरेका छौं , प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले भन्नुभयोसरकारले विद्यार्थीको स्वास्थ्यबारे चासो राखेर निर्णय गर्नु राम्रो हो । | हामीले विद्यालय व्यबस्थापन समितिसँग छलफल गरेका छौं र सदस्य विद्यालयसँग आशय बुझेर सकेसम्म कक्षाकोठा बाहीर खेल्न नदिने गरेर पठनपाठन कार्यलाई निरन्तरता दिने निर्णय गरेका छौं , प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले भन्नुभयोसरकारले विद्यार्थीको स्वास्थ्यबारे चासो राखेर निर्णय गर्नु राम्रो हो । | 298 |
हामीले विद्रोहमार्फत आर्ट , फुड र म्युजिकलाई जोडेर एउटा लाइफस्टाइल क्रियट गर्न खोजेका छौँ , उनी अगाडि थप्छन् , यहाँ कलाकारहरु एकार्कासँग बसेर आइडिया एक्सचेन्ज गर्न सक्छन् । | हामीले विद्रोहमार्फत आर्ट , फुड र म्युजिकलाई जोडेर एउटा लाइफस्टाइल क्रियट गर्न खोजेका छँ , उनी अगाडि थप्छन् , यहाँ कलाकारहरु एकार्कासँग बसेर आइडिया एक्सचेन्ज गर्न सक्छन् । | 172 |
हामीले व्यापार प्रवर्द्धनका लागि भारतलगायत मुलुकसँग व्यापार सन्धिहरू अघि बढाएका छौं , उनले भने । | हामीले व्यापार प्रवर्द्धनका लागि भरतलगायत मुलुकसँग व्यापार सन्धिहरू अघि बढाएका छौं , उनले भने । | 96 |
हामीले शुरूङ बनाइसकेका छौं , विमानस्थल निर्माण गरिसकेका छांै , नदी नियन्त्रण गरेका छौं , यति मात्र होइन पछिल्लो समयमा नेपालको शिक्षामा व्यापक सुधारको थालनी गरेका छौं उहाँले भन्नुभयो । | हामीले शुरूङ बनाइसकेका छं , विमानस्थल निर्माण गरिसकेका छांै , नदी नियन्त्रण गरेका छौं , यति मात्र होइन पछिल्लो समयमा नेपालको शिक्षामा व्यापक सुधारको थालनी गरेका छौं उहाँले भन्नुभयो । | 183 |
हामीले शुरूमा त समाजलाई यो कुरामा विश्वस्त तुल्याउनु छ कि , दृष्टिविहीन वा शारीरिक अशक्तता भएकाहरूले पनि गर्न सक्छन् । | हामीले शुरूमा त समाजलाई यो कुरामा विश्वसत तुल्याउनु छ कि , दृष्टिविहीन वा शारीरिक अशक्तता भएकाहरूले पनि गर्न सक्छन् । | 118 |
हामीले सन् २३ अगाडि नै दिगो विकासको लक्ष्य पुरा गर्नुपर्छ । | हामिले सन् २३ अगाडि नै दिगो विकासको लक्ष्य पुरा गर्नुपर्छ । | 59 |
हामीले सन् २८ मा पोखरामा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थियौं । | हामीले सन् २८ मा पोखरामा पाकस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थियौं । | 82 |
हामीले सम्भव भएसम्म जितको नतिजा निकाल्ने , कम्तीमा एक अंक खोस्ने रणनीति थियो , खेलपछि उनले भनेका छन् , गोल सम्भव नहुनुले सबैलाई निराश त पारेको छ । | हामीले सम्भव भएसम्म जितको नतिजा निकाल्ने , कम्तीमा एक अंक खोस्ने रणनीति थियो , खेलपछि उनले भनेका छन् , गोल सम्भव नहुनुले सबैलाई निराश त पारेको छ। | 146 |
हामीले सवारी चालक अनुमति पत्र सञ्चालन कार्यविधि २७७ मा नै ट्रायल परीक्षा सहजै कटाउने गरी विभिन्न तरिका अपनाएका छौं , जसले गर्दा एक पटकमै सेवाग्राहीले ट्रायल कटाउनेछन् , यातायात विभागका निर्देशक पवित्र डङ्गोलले भने । | हामीले सवारी चालक अनुमति पत्र सञ्चालन कार्यविधि २७७ मा नै ट्रायल परीक्षा सहजै कटाउने गरी विभिन्न तरिका अपनाएका छौं , जसले गर्दा एक पटकमै सेवाग्राहीले ट्रायल कटाउनेछन् , यातायात विभागका निर्देशक पवित्र ड्गोलले भने । | 215 |
हामीले संसदीय निर्वाचनमा हार्यौं , नेतृत्वले बडा सजिलोसँग दुईवटा पार्टी मिलेर हामी हार्यौं भनिदियो । | हामीले संसदीय निर्वानमा हार्यौं , नेतृत्वले बडा सजिलोसँग दुईवटा पार्टी मिलेर हामी हार्यौं भनिदियो । | 100 |