Correct
stringlengths 16
424
| Incorrect
stringlengths 15
423
| Unnamed: 2
int64 16
424
⌀ |
---|---|---|
सोमबार विश्व बैंकले सार्वजनिक गरेको नेपालको हरित , उत्थानशिल र समावेशी पुनर्लाभका लागि प्रतिस्पर्धात्मक निर्यातलगायत महत्वपूर्ण विषयमा केन्द्रित नेपाल विकास अपडेटमा मनसुनमा आएको अनुकूलता र कोभिडपछिको पुनरुत्थान कार्यक्रमले अर्थतन्त्र वृद्धि हुने उल्लेख छ । | सोमबार विश्व बैंकले सार्वजनिक गरेको नेपालको हरित , उत्थानशिल र समावेशी पुनर्लाभका लागि प्रतिस्पर्धात्मक निर्यातलगायत महत्वपूर् विषयमा केन्द्रित नेपाल विकास अपडेटमा मनसुनमा आएको अनुकूलता र कोभिडपछिको पुनरुत्थान कार्यक्रमले अर्थतन्त्र वृद्धि हुने उल्लेख छ । | 256 |
सोमबार सबैभन्दा तल्लो स्तर ४७ हजार ७७९ विन्दुसम्म सेन्सेक्स झरेको थियो । | सोमबार सबैभन्दा तल्लो स्तर ४७ हजार ७७९ विन्दुसम्म शेन्सेक्स झरेको थियो । | 72 |
सोमबार साँझ ६ बजेतिर एकजना पठाओ चालक ट्याक्सी चालकहरुबाट निर्घात कुटिएको प्रत्यक्षदर्शी एवं पर्यटन व्यवसायी ध्रुव सिंखडाले बताए । | सोमबार साँझ ६ बजेतिर एकजना पठाओ चालक ट्याक्सी चालकहरुबाट निर्घात कुटिएको प्रत्यक्षदर्शी एवं पर्यटन व्यवसायि ध्रुव सिंखडाले बताए । | 129 |
सोमबार साँझ उजुरी दिने समय सीमा सकिएसँगै तीन दिन पछि अर्थात् चैत १९ गते संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । | सोमबार साँझ उजुरी दिन समय सीमा सकिएसँगै तीन दिन पछि अर्थात् चैत १९ गते संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । | 112 |
सोमबार साँझ झण्डै दुई घन्टासम्म अविछिन्न रुपमा गरिएको साङ्गीतिक प्रस्तुतिको लहरले अत्याधुनिक हलसहितको ढाकास्थितको नेशनल परेड स्क्वायर को सभाकक्षा गुञ्जयमान भएको थियो । | सोमबार साँझ ण्डै दुई घन्टासम्म अविछिन्न रुपमा गरिएको साङ्गीतिक प्रस्तुतिको लहरले अत्याधुनिक हलसहितको ढाकास्थितको नेशनल परेड स्क्वायर को सभाकक्षा गुञ्जयमान भएको थियो । | 167 |
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गरे पनि तत्काल कुनै क्षेत्र बन्द नगर्ने निर्णय गरेको छ । | सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मुलुकमा कोरोनाको दोस्रो लहर फलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गरे पनि तत्काल कुनै क्षेत्र बन्द नगर्ने निर्णय गरेको छ । | 170 |
सोमबार साँझदेखि पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएकाले मङ्गलबारसम्म उक्त वायु काठमाडौँ प्रवेश गरेसँगै मौसममा केही सुधार आउने बताइएको छ । | शोमबार साँझदेखि पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएकाले मङ्गलबारसम्म उक्त वायु काठमाडौँ प्रवेश गरेसँगै मौसममा केही सुधार आउने बताइएको छ । | 138 |
सोमबार हजारौँ दर्शकले स्टेडियममै पुगेर नेपालले उपाधि जितेको खुसियाली मनाए । | सोमबार हजारौँ दर्शकले स्टेडियममै पुगेर नेपाले उपाधि जितेको खुसियाली मनाए । | 75 |
सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ३५ खर्ब १२ अर्ब ७ करोड ६३ लाख ४ हजारको हाराहारीमा रहेको छ । | सोमबारको कारोवारपछि बजार पूँजीकरण र ३५ खर्ब १२ अर्ब ७ करोड ६३ लाख ४ हजारको हाराहारीमा रहेको छ । | 96 |
सोमबारको खेलामा दुवै टिम आक्रामक देखिए पनि डिफेन्स लाइनको कमजोरीमा नेपाल प्रहरी पछि प¥यो । | सोमबारको खेलाम दुवै टिम आक्रामक देखिए पनि डिफेन्स लाइनको कमजोरीमा नेपाल प्रहरी पछि प¥यो । | 90 |
सोमबारको तुँवालोले आँखा पोलेको महसुस भयो , उनले भने , यस्तो अवस्थामा उडान गर्न सकिएन । | सोमबारको तुंवालोले आँखा पोलेको महसुस भयो , उनले भने , यस्तो अवस्थामा उडान गर्न सकिएन । | 86 |
सोमबारको बैठकमा पनि प्रधानमन्त्री संसद् भवनमा देखिएनन् । | सोमबारको बैठकमा पनि प्रधानमन्त्री संसद् भवनमा देखीएनन् । | 56 |
सोमबारको सूचनामा सञ्चालक समितिको चैत ६ गते बसेको बैठकले चैत २९ गते बिहान ११ बजे , कैलालीको लम्की चुहास्थित आफ्नै भवनमा दोस्रो वार्षिक साधारण सभा गर्ने उल्लेख छ । | सोमबारको सूचनामा सञ्चालक समितिको चैत ६ गते बसेको बैकले चैत २९ गते बिहान ११ बजे , कैलालीको लम्की चुहास्थित आफ्नै भवनमा दोस्रो वार्षिक साधारण सभा गर्ने उल्लेख छ । | 161 |
सोमबारदेखि त्रियुगा नगपालिका११ नवउदय सामुदायिक वनमा लागेको डढेलो अहिले २ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको छ । | सोमबारदेखि त्रियुगा नगपालिका११ नवउदयसामुदायिक वनमा लागेको डढेलो अहिले २ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको छ । | 110 |
सोमबारबाट धनगढीमा सुरु भएको प्रदेशस्तरीय भेलामा नेपाल पक्षधर ९ वटै जिल्लाका प्रतिनिधिहरू सहभागी छन् । | सोमबारबाट धनगढीमा सुरु भएक प्रदेशस्तरीय भेलामा नेपाल पक्षधर ९ वटै जिल्लाका प्रतिनिधिहरू सहभागी छन् । | 101 |
सोमबारमात्रै बुटवल कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना भएका ३ जना संक्रमितको मृत्यु भएको छ । | सोमबारमात्रै बुटवल कोरोना विशष आइसोलेसन अस्पतालमा भर्ना भएका ३ जना संक्रमितको मृत्यु भएको छ । | 94 |
सोमबारसम्मको तथ्याङ्कमा ट्रङक रुटमा बुद्ध एयरको ६५ , यति एयरलाइन्सको ४५ , श्री एयरलाइन्सको २२ , सौर्य एयरलाइन्सको १४ र अन्य एयरलाइन्सको आठ उडान रद्द भएका छन् । | सोमबारसम्मको तथ्याङ्कमा ट्रङक रुटमा बुद्ध एयरको ६५ , यती एयरलाइन्सको ४५ , श्री एयरलाइन्सको २२ , सौर्य एयरलाइन्सको १४ र अन्य एयरलाइन्सको आठ उडान रद्द भएका छन् । | 159 |
सोमबारै ५ हजार १ सय ५ जनाको परीक्षण गर्दा ५ सय ५९ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । | सोमबारै ५ हजार १ सय ५ जनाको परीक्ण गर्दा ५ सय ५९ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । | 91 |
सोमबारै दलका नेता इन्द्रबहादुर आङ्वोको अध्यक्षतामा बसेको दोस्रो बैठकले संसदीय दलको उपनेतामा रामकुमार राई , प्रमुख सचेतक झलकबहादुर मगर र सचेतकमा शौभाग्यवती राईलाई चयन गरेको छ । | सोमबारै दलका नेता इन्द्रबहादुर आङ्वोको अध्यक्षतामा बसेको दोस्रो बैठकले संसदीय दलको उपनेतामा रामकुमार राई , प्रमुख सचेतक लकबहादुर मगर र सचेतकमा शौभाग्यवती राईलाई चयन गरेको छ । | 175 |
सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए । | सोमवार बिहान पकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए । | 110 |
सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए । | सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीय सेन्टर प्रवेश गरेका थिए । | 110 |
सोरु गाउँपालिका९ , कालै गाउँकी नौ वर्षीया बालिकाको चैत २१ गते हत्या भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । | शोरु गाउँपालिका९ , कालै गाउँकी नौ वर्षीया बालिकाको चैत २१ गते हत्या भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । | 107 |
सोलमा एक थोपा मानव रगत राखेर बनाइएको सो जुत्ता सार्वजनिक भएको दिनमा नै ६६६ जोर बिक्री भएको थियो । | सोलमा एक थोपा मानव रगत राखेर बनाइएको सो जुत्ता सार्वजनिक भएको दिनमा नै ६६६ जोर बिक्री भएको थिो । | 97 |
सोल्टी होटलमा आयोजित फुटबल खेलाडीको पहिलो ऐतिहासिक लिलामी यिनै सबै विशेषताबाट भरिएको रह्यो । | सोल्टी होटलमा आयोजित फुटबल खेलाडीको पहिलो ऐतिहासिक लिलामी यिनै सबै विशेसताबाट भरिएको रह्यो । | 92 |
सोसाइटीलाई लोकतान्त्रीकरण गर्नका लागि हाम्रो लोकतान्त्रीकरण अवश्यक छ । | सोसाइटीलाई लोकतान्त्रीकर गर्नका लागि हाम्रो लोकतान्त्रीकरण अवश्यक छ । | 70 |
सोहि अवसरमा निर्माण सम्पन्न भएका प्रहरी ईकाईहरुको लागि निशुल्क रुपमा जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाई दोसल्ला सहित कदर पत्रद्धारा सम्मान गरिएको थियो । | सोहि अवसरमा निर्माण सम्पन्न भएा प्रहरी ईकाईहरुको लागि निशुल्क रुपमा जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाई दोसल्ला सहित कदर पत्रद्धारा सम्मान गरिएको थियो । | 156 |
सोहि प्रतिवद्धता अनुसार उद्योगी ब्यवसायीहरुसँगको पटक पटकको छलफलबाट वडा नम्वर २ र ३ मा रहेका ईट्टा उद्योगहरु विस्थापन गर्ने सम्वन्धमा नगरपालिका र उद्योगीहरु बीच २७५ पौष २९ गते भएको सम्झौताका आधारमा २७५ पौष २८ गते ४ बुँदे सम्झौता भएको थियो । | सोहि प्रतिवद्धता अनुसार उद्योगी ब्यवसायीहरुसँगको पटक पटकको छलफलबाट वडा नम्वर २ र ३ मा रहेका ईट्टा उद्ोगहरु विस्थापन गर्ने सम्वन्धमा नगरपालिका र उद्योगीहरु बीच २७५ पौष २९ गते भएको सम्झौताका आधारमा २७५ पौष २८ गते ४ बुँदे सम्झौता भएको थियो । | 239 |
सोहि भेलाले होमबहादुर नेपालीलाई सचिवमा चयन गरेको छ । | सोहि भेलाले होमबहादुर नेपालिलाई सचिवमा चयन गरेको छ । | 52 |
सोही अध्ययनका आधारमा अग्ला र व्यवस्थित भवन निर्माण गर्न सकिने क्षेत्रसमेत तोकिएको छ । | सोही अध्ययनका आधारमा अग्ला र व्यवस्थित भवन निर्माण गर्न शकिने क्षेत्रसमेत तोकिएको छ । | 85 |
सोही अनुरूप नगरपालिकाले हरेक नगरबासीलाई आफ्नो घरमा कम्तिमा एउटा बेगनबेली फूल लगाउन अनिवार्य गरेको छ । | सोही अनुरूप नगरपालिकाले हरेक नगरबासीलाई आफ्नो घरमा कम्तिमा एउटा बेगनबेली फल लगाउन अनिवार्य गरेको छ । | 101 |
सोही अनुसार अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहमा बजेट पठाउने गर्छ । | सोही अनुसार अर्थ मन्त्रालयले प्रदेश र स्थानय तहमा बजेट पठाउने गर्छ । | 69 |
सोही अनुसार ईपुस्तकालयको विस्तारको योजना पनि बनायो । | सोही अनुसा ईपुस्तकालयको विस्तारको योजना पनि बनायो । | 52 |
सोही अनुसार दैनिकी कस्तो रहन्छ ? | सोही अनुसार दैनिक कस्तो रहन्छ ? | 32 |
सोही अभियान अन्तर्गत पार्टी र जनसंगठनका सबै तहका बैठक तथा भेला गर्ने , कमिटी विस्तार तथा पुनर्गठन गर्ने , प्रशिक्षण अभियान सञ्चालन गर्ने नेता नेपाल जारी गरेको सर्कुलरमा उल्लेख छ । | सोही अभियान अन्तर्गत पार्ट र जनसंगठनका सबै तहका बैठक तथा भेला गर्ने , कमिटी विस्तार तथा पुनर्गठन गर्ने , प्रशिक्षण अभियान सञ्चालन गर्ने नेता नेपाल जारी गरेको सर्कुलरमा उल्लेख छ । | 179 |
सोही अभियानको प्रचारप्रसारका पनि एक्स्त्रेमादुराबाट पिस कन्फ्रेन्स सुरु गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले अनलाइनखबरलाई बताए । | सोही अभियानको प्रचारप्रसारका पनि एक्स्त्रेमादुराबाट पिस कन्फ्रेन्स सुरु गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले अनलाइनखबरलाई वताए । | 148 |
सोही अवधिमा अरु २२ हजार ९५६ जना भने सङ्क्रमणमुक्त भएका छन् । | सोही अवधिमा अरु २२ हजार ९५६ जना भने सङ्क्रममुक्त भएका छन् । | 60 |
सोही अवधिमा कोषको खुद मौज्दात रु एक खर्ब ६४ अर्ब ८८ करोड रहेको छ । | सोही अवधिमा कोषको खुद मौज्दात र एक खर्ब ६४ अर्ब ८८ करोड रहेको छ । | 66 |
सोही अवधिमा पन्जाबमा मात्रै एक हजार ५२९ जना सङ्क्रमित भएका छन् । | सोही अवधिमा पन्जाबमा मात्रै एक हजार ५२९ जना सङ्क्रमत भएका छन् । | 64 |
सोही अवधीमा २९१ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । | सोही अवधीमा २९१ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगनले जनाएको छ । | 73 |
सोही अवसरमा डा विद्यानाथ कोइरालाले सबैका लागि शिक्षा भनिए पनि आर्थिक , सामाजिकलगायत विभिन्न कारणले दलित समुदाय पछाडि परेको बताए । | सोही अवसरमा डा विद्यानाथ कोइरालाले सबैका लागि सिक्षा भनिए पनि आर्थिक , सामाजिकलगायत विभिन्न कारणले दलित समुदाय पछाडि परेको बताए । | 129 |
सोही अवसरमा महासङ्घले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । | सोही अवसरमा महासङ्घले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा बधाई तथा शुभकामना व्यक्त गरेको । | 189 |
सोही आईपीएसको छलफल अन्य मुलुकमा जस्तै नेपालमा पनि पान्डोरार्ज बक्स जस्तै बनेको छ । | सोही आईपीएसको छलल अन्य मुलुकमा जस्तै नेपालमा पनि पान्डोरार्ज बक्स जस्तै बनेको छ । | 82 |
सोही आगोले राजकुमारका छिमेकी जोगि महतोको घरको काठको बरण्डामा राखिएको ५ हजार बराबरको कपडा जलेर भएको छ । | शोही आगोले राजकुमारका छिमेकी जोगि महतोको घरको काठको बरण्डामा राखिएको ५ हजार बराबरको कपडा जलेर भएको छ । | 102 |
सोही एजेन्डामा छलफल गर्न आगामी साता हाम्रो बोर्ड बैठक पनि बस्दै छ , हिमालयन बैंक स्रोतले बाह्रखरीसँग भन्यो , हाम्रो सञ्चालक समितिमा केही मर्जरमा जाने निष्कर्षमा नपुगेकोले सोमबार नै निर्णय नहुन पनि सक्छ । | सोही एजेन्डामा छलफल गर्न आगामी शाता हाम्रो बोर्ड बैठक पनि बस्दै छ , हिमालयन बैंक स्रोतले बाह्रखरीसँग भन्यो , हाम्रो सञ्चालक समितिमा केही मर्जरमा जाने निष्कर्षमा नपुगेकोले सोमबार नै निर्णय नहुन पनि सक्छ । | 203 |
सोही कानूनी व्यवस्थाअनुसार औद्योगिक प्रयोजनका लागि आआफ्नो उद्योगमा वार्षिक योजनाअनुसार के , कति परिमाणमा , केकस्तो रसायन आवश्यक पर्दछ सोको स्पष्ट विवरणसहित सात दिनभित्र शाखामा आइपुग्ने गरी विवरण पेश गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ । | सोह कानूनी व्यवस्थाअनुसार औद्योगिक प्रयोजनका लागि आआफ्नो उद्योगमा वार्षिक योजनाअनुसार के , कति परिमाणमा , केकस्तो रसायन आवश्यक पर्दछ सोको स्पष्ट विवरणसहित सात दिनभित्र शाखामा आइपुग्ने गरी विवरण पेश गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ । | 236 |
सोही कारण आफन्तको शंकास्पद मृत्यु या अंगभंग हुँदा चिकित्सकले लापरबाही गरेको भनेर आन्दोलन गर्ने उनीहरू कानूनी बाटोमा जाँदैनन् र लेनदेनमा कुरा मिलाउनु ठीक हो भन्ने ठान्छन् । | सोही कारण आफन्तको शंकास्पद मृत्यु या अंगभंग हुँदा चिकित्सकले लापरबाही गरेको भनेर आनदोलन गर्ने उनीहरू कानूनी बाटोमा जाँदैनन् र लेनदेनमा कुरा मिलाउनु ठीक हो भन्ने ठान्छन् । | 171 |
सोही कारण पनि दुई वा सोभन्दा बढी कक्षा एकै ठाउँ राखेर पढाउनुपरेको शिक्षकहरू बताउँछन् । | सोही कारण पनि दुई वा सोन्दा बढी कक्षा एकै ठाउँ राखेर पढाउनुपरेको शिक्षकहरू बताउँछन् । | 86 |
सोही कारण बैठक बिनानिष्कर्ष टुंगिएको छ । | सोही कारण बैठक बिनानिष्कर्ष टूंगिएको छ । | 40 |
सोही कारण यो वर्ष विगतका वर्षहरुमा जस्तो सार्वजनिकस्थलमा होली खेल्नेको ठूलो जमघट छैन । | सोही कारण यो वर्ष विगतका वर्षहरुमा जस्तो सार्वनिकस्थलमा होली खेल्नेको ठूलो जमघट छैन । | 86 |
सोही कारण सरकारको ११ माघको पछिल्लो निर्णय नै कार्यान्वयनमा छ । | सोही कारण सरकारको ११ माघको पछिल्लो निर्णय न कार्यान्वयनमा छ । | 62 |
सोही कार्यक्रम मर्सीकोरका सहयोगमा बाँकेका तीन पालिकामा सञ्चालित छ । | सोही कार्यक्रम मर्सीकोरका सहयोगमा ाँकेका तीन पालिकामा सञ्चालित छ । | 67 |
सोही क्रममा ५९औं मिनेटमा ओजन तुफानले नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल टर्कीले सहजै जित्यो । | सोही क्रममा ५९औं मिनेटमा ओजन तुफनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल टर्कीले सहजै जित्यो । | 93 |
सोही क्रममा आँखा स्वास्थ्य शिक्षा र अस्पतालका सेवाबारे प्रचारप्रसार , प्राविधिक कर्मचारी नवीनतम ज्ञानका लागि प्रशिक्षण , विशिष्टकृत सेवा र प्राथमिक आँखा केन्द्र विस्तार तथा स्थानीय तह र सामाजिक सङ्घ संस्थासँग सहकार्य एवं समन्वय गरी अघि बढ्ने रणनीति बनाएको छ । | सोही क्रममा आँखा स्वास्थ्य शिक्षा र अस्पतालका सेवाबारे प्रचारप्रसार , प्राविधिक कर्मचारी नवीनतम ज्ञानका लागि प्रशिक्षण , विशिष्टकृत सेवा र प्राथमिक आँखा केन्द्र विस्तार तथा स्थानीय तह र सामाजिक स्घ संस्थासँग सहकार्य एवं समन्वय गरी अघि बढ्ने रणनीति बनाएको छ । | 259 |
सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ । | सोही क्रममा घरपालुवा पशुपक्सीको विवरण पनि सङ्कलन हुनेछ । | 56 |
सोही क्रममा बिहीबार गृह मन्त्री रामबहादुर थापा बादल आफैँ माइतीघर पुगे भने शुक्रबार प्रधानमन्त्री ओलीका विश्वास पात्र सांसद महेश बस्नेत चौधरी भेट्न डिल्लीबजार कारागार नै पुगेका छन् । | सोही क्रममा बिहीबार गृह मन्त्री रामबहादुर थापा बादल आफैं माइतीघर पुगे भने शुक्रबार प्रधानमन्त्री ओलीका विश्वास पात्र सांसद महेश बस्नेत चौधरी भेट्न डिल्लीबजार कारागार नै पुगेका छन् । | 181 |
सोही जाहेरीपछि सुष्मालाई सोमबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । | सोही जाहेरिपछि सुष्मालाई सोमबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । | 128 |
सोही ठाउँस्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा निज नेपाली सेनामा कार्यरत नभएको पाइएकोले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रतिवेदन सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको थियो । | सोही ठाउँस्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी संकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा निज नेपाली सेनामा कार्यरत नभएको पाइएकोले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रतिवेदन सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको थियो । | 304 |
सोही दिन राति ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ । | सोही दिन राति ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अतरण गर्नेछ । | 79 |
सोही दिन राष्ट्रपति भण्डारीको समुपस्थितिमा बङ्गलादेशको ढाकाको नेशनल परेड ग्राउण्डमा बङ्गबन्धुको जन्म शतवार्षिकी कार्यक्रम भव्य समारोहबीच सम्पन्न भएको भ्रमण दलमा सहभागी मन्त्री ज्ञवालीले जानकारी गराए । | सोही दिन राष्ट्रपति भण्डारीको समुपस्थितिमा बङ्गलादेशको ढाकाको नेशनल परेड ग्राउण्डमा बङ्गबन्धुको जन्म शतवार्षिकी कार्यक्रम भव्य समारोहबीच सम्पन्न भएको भ्रमण दलमा सहागी मन्त्री ज्ञवालीले जानकारी गराए । | 200 |
सोही निर्णय खारेज गर्नुपर्ने खनालनेपाल समूहको माग छ । | सोही निर्णय खारेज गर्नुपर्ने नालनेपाल समूहको माग छ । | 53 |
सोही निर्णय खारेज गर्नुपर्ने खनालनेपाल समूहको माग छ । | सोही निर्णय खारेज गर्नुपर्ने खनालनेपाल समुहको माग छ । | 53 |
सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो । | शोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो । | 135 |
सोही फाराम भरेका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक , डकुमेन्ट , जर्नललगायत पढ्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए । | सोही फाराम भरेका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक , डकुमेन्ट , जर्नललगायत प्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए । | 153 |
सोही बललाई विपक्षी गोलरक्षक अनिसुर रहमानसँग वान भर्सेस वानको अवस्थामा विशाल राईले गोल गरी नेपालको अग्रता पहिलो हाफमै दोब्बर बनाए । | सोही बललाई विपक्सी गोलरक्षक अनिसुर रहमानसँग वान भर्सेस वानको अवस्थामा विशाल राईले गोल गरी नेपालको अग्रता पहिलो हाफमै दोब्बर बनाए । | 130 |
सोही भावनाअनुरूप यस आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पु¥याउनेछ , सम्झौतापत्रमा हस्ताक्षरपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सचिव ढङु्गानाले भने । | सोही भावनाअनुरूप यस आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पु¥याउनेछ , सम्झतापत्रमा हस्ताक्षरपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सचिव ढङु्गानाले भने । | 216 |
सोही भेलालाई सम्बोधन गर्ने क्रममा उपमहासचिव भुसालले जनवर्गीय संगठन र पार्टी कमिटीलाई २ जेठ ७५ कै अवस्थामा ब्युँताउने बताएका थिए । | सोही भेलालाई सम्बोधन गर्ने क्रममा उपमहासचिव भुसालले जनवर्गीय संगठन र पार्टी कमिटीलाई २ जेठ ७५ कै अवस्थामा ब्युँताउने ताएका थिए । | 129 |
सोही मूल्य अनुसार कम्पनीले किसानबाट गहुँ खरिद गर्न लागेको हो । | सोहि मूल्य अनुसार कम्पनीले किसानबाट गहुँ खरिद गर्न लागेको हो । | 62 |
सोही वर्ष काठमाडौँमा भएको एएफसी यु१७ छनोट खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । | सोही वर्ष काठमाडँमा भएको एएफसी यु१७ छनोट खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । | 92 |
सोही विद्यालयमा अध्ययन गर्ने सुस्मा घलान पनि अझै पढ्न चाहान्छिन् । | सोही विद्यालयमा अध्ययन गर्ने सुस्मा घलन पनि अझै पढ्न चाहान्छिन् । | 66 |
सोही समयदेखि ब्रोकर नम्बर ४५ र ५८ ले क्रमिक रूपमा खरिददारी बढाइरहेका देखिन्छन् । | सोही समयदेखि ब्रोकर नम्बर ४५ र ५८ ले क्रमिक रपमा खरिददारी बढाइरहेका देखिन्छन् । | 80 |
सोही समयमा फिल्डमा नआई केही भूमाफियाले यस क्षेत्रको जग्गाको पुर्जा आफ्नो नाममा निकालेका थिए । | सोह समयमा फिल्डमा नआई केही भूमाफियाले यस क्षेत्रको जग्गाको पुर्जा आफ्नो नाममा निकालेका थिए । | 93 |
सोही सम्झौताबापतको रकम अहिले मागिएको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले जानकारी दिए । | सोही सम्झौताबापतको रकम अहिले मागिएको बिमक संघका अध्यक्स दीपप्रकाश पाण्डेले जानकारी दिए । | 88 |
सोही सम्मान कार्यक्रममा संगीतकार लक्ष्मण शेषले सम्पूर्ण कलाकार रोयल्टीका लागि एकठाउँमा उभिनु पर्नेमा जोड दिएका थिए । | सोही सम्मान कार्यक्रममा संगीतकार लक्ष्मण शेसले सम्पूर्ण कलाकार रोयल्टीका लागि एकठाउँमा उभिनु पर्नेमा जोड दिएका थिए । | 116 |
सोही सिफारिसका आधारमा गाउँपालिकाले कृषकलाई पुरस्कृत गरेको हो । | सोही सिारिसका आधारमा गाउँपालिकाले कृषकलाई पुरस्कृत गरेको हो । | 62 |
सोही स्पर्धामा नेसनल मुवाँथाईका अब्राहम राई , बक्समान्डुका मनीषकुमार भुजेल र नेपाल आर्मीका कमल आचार्य पनि आआफ्नो प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनलमा पुगे । | सोही स्पर्धामा नेसनल मुवाँथाईका अब्राहम राई , बक्समान्डुका मनीषकुमार भुजेल र नेपाल आर्मीका कमल आचार्य पनि आआफनो प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनलमा पुगे । | 156 |
सोहीअनुरुप ३ महिना भित्र पुनर्निर्माण सक्ने गरी काम भइरहेको उनले बताए । | सोहीअनुरुप ३ महना भित्र पुनर्निर्माण सक्ने गरी काम भइरहेको उनले बताए । | 71 |
सोहीअनुरुप हामीले १ वर्षदेखि काम गरिरहेका छौं । | सोहीअनुरुप हामीले १ वर्षदेखि काम गरीरहेका छौं । | 47 |
सोहीअनुरूप पार्टीका जिम्मेवार व्यक्तिहरूको पार्टीको विधानमा भएको व्यवस्थाअनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने मान्यता रहे पनि अध्यक्ष केपी शर्मा ओलीबाट फागुन २८ गते जुन बैठक बोलाउने काम भयो , जसमा कुनै पक्षलाई बोलाउने , कुनै पक्षलाई नबोलाउने काम भएबाट एक पक्ष असन्तुष्ट बनेका हुन् । | सोहीअनुरूप पार्टीका जिम्मेवार व्यक्तिहरूको पार्टीको विधानमा भएको व्यवस्थाअनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने मान्यता रहे पनि अध्यक्ष केपी सर्मा ओलीबाट फागुन २८ गते जुन बैठक बोलाउने काम भयो , जसमा कुनै पक्षलाई बोलाउने , कुनै पक्षलाई नबोलाउने काम भएबाट एक पक्ष असन्तुष्ट बनेका हुन् । | 283 |
सोहीअनुरूप पार्टीका जिम्मेवार व्यक्तिहरूको पार्टीको विधानमा भएको व्यवस्थाअनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने मान्यता रहे पनि अध्यक्ष केपी शर्मा ओलीबाट फागुन २८ गते जुन बैठक बोलाउने काम भयो , जसमा कुनै पक्षलाई बोलाउने , कुनै पक्षलाई नबोलाउने काम भएबाट एक पक्ष असन्तुष्ट बनेका हुन् । | सोहीअनुरूप पार्टीका जिम्मेवार व्यक्तिहरूको पार्टीको विधानमा भएको व्यवस्थाअनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने मान्यता रहे पनि अध्यक्ष केपी शर्मा ओलीबाट ागुन २८ गते जुन बैठक बोलाउने काम भयो , जसमा कुनै पक्षलाई बोलाउने , कुनै पक्षलाई नबोलाउने काम भएबाट एक पक्ष असन्तुष्ट बनेका हुन् । | 283 |
सोहीअनुसार केन्द्रीय कमिटी बैठकले संसदीय दलको विधान संशोधनसहित अनुमोदन गरेको छ । | सोहीअनुसार केन्द्रीय कमिटी बैठकले संसदीय दलको विधान सँशोधनसहित अनुमोदन गरेको छ । | 80 |
सोहीअनुसार दलित सचिवमा हेमकर्ण विकलाई ७२३ र मधु शाहीलाई ४२ मत प्राप्त भएको छ । | सोहीअनुसार दलित सचिवमा हेमकर्ण विकलाई ७२३ र मधु शाहिलाई ४२ मत प्राप्त भएको छ । | 78 |
सोहीअनुसार दिनको पन्ध्र सोह्र घण्टा खटिएर मैले आफ्नो ड्युटी गरेको छु । | सोहीअनुसार दिनको पन्ध्र सोह्र घण्टा खटीएर मैले आफ्नो ड्युटी गरेको छु । | 70 |
सोहीअनुसार नेपालमा पनि छ महिने तालिम दिएर मनोपरामर्शदाता उत्पादन गरिँदै आइएको छ । | सोहीअनसार नेपालमा पनि छ महिने तालिम दिएर मनोपरामर्शदाता उत्पादन गरिँदै आइएको छ । | 81 |
सोहीअनुसार बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने , राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ । | सोहीअनूसार बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने , राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ । | 172 |
सोहीअनुसार विमानस्थलको महत्वपूर्ण संरचना टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम तीव्ररूपमा अगाडि बढेको छ । | सोहीअनुसार विमानस्थलको महत्वपूर्ण संरचना र्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम तीव्ररूपमा अगाडि बढेको छ । | 111 |
सोहीअनुसार विश्व बैङ्कमार्फत नेपालले पाचँ अर्ब रुपियाँभन्दा बढी रकम पाउने । | सोहीअनुसार विश्व बैङ्कमार्फत नेपालले पाचँ अर्ब रुपियांभन्दा बढी रकम पाउने । | 75 |
सोहीअनुसार शुक्रबार अदालतमा प्रकाशचन्द्रले अदालतमा सम्झौता पेपरमा हस्ताक्षर गरे । | सोहीअनुसार शुकरबार अदालतमा प्रकाशचन्द्रले अदालतमा सम्झौता पेपरमा हस्ताक्षर गरे । | 81 |
सोहीअनुसार हामीले सूचना दिएका हौं । | सोहीअनुसार हामीले सूचना दिएका हौँ । | 35 |
सोहीबमोजिम मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकामा सञ्चालित निजी तथा आवासीय विद्यालय चैत २२ गतेबाट मात्र खोल्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मनहरीले पत्र पठाएको छ । | सोहीबमोजिम मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकामा सञ्चालित निजी तथा आवासीय विद्यालय चत २२ गतेबाट मात्र खोल्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मनहरीले पत्र पठाएको छ । | 182 |
सोह्र वर्ष उमेरमुनिका तुलनामा ५ वर्ष उमेर कटेका बढीजसो मानिस उपचार गर्न आउने गरेको अस्पतालका नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठले बताए । | सोह्र वर्ष उमेरमनिका तुलनामा ५ वर्ष उमेर कटेका बढीजसो मानिस उपचार गर्न आउने गरेको अस्पतालका नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठले बताए । | 139 |
सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । | सौरमान र चान्द्रमानको समन्वय पन यो संवत्मा भएको छ । | 52 |
सौराहाका अन्य होटल जस्तै उनले आफ्ना हजारौं पाहुनालाई हात्तीमाथि चढाएर चितवन राष्ट्रिय निकुञ्ज बाहिरका सामुदायिक वनहरूमा सफारी गराएका छन् , अनि यसबापत करोडौं शुल्क उठाएका छन् । | सौराहाका अन्य होटल जस्तै उनले आफ्ना हजारौं पाहुनालाई हात्तीमाथि चढाएर चितवन राष्ट्रिय निकुञ्ज बाहिरका सामुदायिक वनहरूमा सफारी गराएका छन् , अनि यसबापत करोडौँ शुल्क उठाएका छन् । | 175 |
स्कर्ट , गाउनमै साँझतिर बारडिस्कोमा सुरापान अनि नृत्यका लागि आफ्ना साथीहरूका कम्मर समाउँदै घरबाट निस्किने अत्यन्तै एलिट वर्गका थोरै भाग्यमानी का बेग्लै कुरा , तर आममहिला अहिले पनि रातबिरात केटाहरूझैं निर्धक्क हिँड्न सक्छन् ? | स्कर्ट , गाउनमै साँझतिर बारडिस्कोमा सुरापान अनि नृत्यका लागि आफ्ना साथीहरूका कम्मर समाउँदै घरबाट निस्किने अत्यन्तै एलिट वर्गका थोरै भाग्यमानी का बेग्लै कुरा , तर आममहिला अहिले पनि रातबिरात केटाहरूैं निर्धक्क हिँड्न सक्छन् ? | 224 |
स्कर्ट , गाउनमै साँझतिर बारडिस्कोमा सुरापान अनि नृत्यका लागि आफ्ना साथीहरूका कम्मर समाउँदै घरबाट निस्किने अत्यन्तै एलिट वर्गका थोरै भाग्यमानी का बेग्लै कुरा , तर आममहिला अहिले पनि रातबिरात केटाहरूझैं निर्धक्क हिँड्न सक्छन् ? | स्कर्ट , गाउनमै साँझतिर बारडिस्कोमा सुरापान अनी नृत्यका लागि आफ्ना साथीहरूका कम्मर समाउँदै घरबाट निस्किने अत्यन्तै एलिट वर्गका थोरै भाग्यमानी का बेग्लै कुरा , तर आममहिला अहिले पनि रातबिरात केटाहरूझैं निर्धक्क हिँड्न सक्छन् ? | 224 |
स्कुल पढ्दा नेपालीका गुरुले राम भात खान्छ र अंग्रेजीका सरले राम इज् अ गुड ब्वाई भन्दा भन्दा अघाइसकेको म , यो रामले भने मलाई सीतापछि लागेर बनबास जाने रामको झैँ आभास दिलायो । | स्कुल पढ्दा नेपालीका गुरुले राम भात खान्छ र अंग्रेजीका सरले राम इज् अ गुड ब्वाई भनदा भन्दा अघाइसकेको म , यो रामले भने मलाई सीतापछि लागेर बनबास जाने रामको झैँ आभास दिलायो । | 172 |
स्कुल पढ्दा नेपालीका गुरुले राम भात खान्छ र अंग्रेजीका सरले राम इज् अ गुड ब्वाई भन्दा भन्दा अघाइसकेको म , यो रामले भने मलाई सीतापछि लागेर बनबास जाने रामको झैँ आभास दिलायो । | स्कुल पढ्दा नेपालीका गुरुले राम भात खान्छ र अंग्रेजीका सरले राम ईज् अ गुड ब्वाई भन्दा भन्दा अघाइसकेको म , यो रामले भने मलाई सीतापछि लागेर बनबास जाने रामको झैँ आभास दिलायो । | 172 |
स्कुलमा विद्यार्थीहरूको संख्या बढ्दै गए माविसम्म बनाउने योजना छ । | स्कुलमा विद्यार्थीहरूको संख्या बढ्द गए माविसम्म बनाउने योजना छ । | 65 |
स्कूल अथवा कलेज पढ्ने विद्यार्थी , अझ उनीहरूका अभिभावक समेतलाई यो प्रश्न अचानक सोध्यो भने उनीहरू सबैले तत्काल स्पष्ट र चित्तबुझ्दो उत्तर देलान् भन्नेमा मलाई शंका लाग्छ । | स्कूल अथवा कलेज पढ्ने विद्यार्थी , अझ उनीहरूका अभिभावक समेतलाई यो प्रश्न अचानक सोध्यो भने उनीहरू सबैले तत्काल स्पष्ट र चित्तबु्दो उत्तर देलान् भन्नेमा मलाई शंका लाग्छ । | 169 |
स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख गरिएको छ । | स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पाइ हुने उल्लेख गरिएको छ । | 204 |
स्कोरिङको पुरानै समस्या बल्झिएको जस्तै देखिएको छ , उनी भन्छन् , हाम्रा खेलाडीमा बंगबन्धु गोल्डकप र सोलिडारिटी कप जित्दाको जस्तो स्कोरिङ क्षमता देखिएको छैन । | स्कोरिङको पुरानै समस्या बल्झिएको जस्तै देखिएको छ , उनी भन्छन् , हाम्रा खेलाडीमा बंगबन्धु गोल्डकप र सोलिडारिटी कपजित्दाको जस्तो स्कोरिङ क्षमता देखिएको छैन । | 156 |