Correct
stringlengths
16
424
Incorrect
stringlengths
15
423
Unnamed: 2
int64
16
424
स्क्राच कुपनमा प्याराग्लाइडिङ , बञ्जि , र्याफ्टिङ , जीप लाइन , अल्ट्रालाइट , डुङ्गा , एयर टिकट , बस टिकट , होटल , पदयात्रा , साइट सिनलगायतका गतिविधि अफरमा समावेश हुनेछ ।
स्क्राच कुपनमा प्याराग्लाइडिङ , बञ्जि , र्याफ्टिङ , जीप लाइन , अल्ट्रालाइट , डुङ्गा , एयर टिकट , बस टिकट , होटल , पदयात्रा , साइट सिनलगायतका गतिविधि अफरमा समावेस हुनेछ ।
169
स्टल रुटमा उडान गर्ने योजना छ , उनले भने , हामी अहिले सुरुवाती चरणमा छौं ।
स्टल रुटमा उडान गर्ने योजना छ , उनले ने , हामी अहिले सुरुवाती चरणमा छौं ।
74
स्टलमा भने किसानसँग सम्झौता नहुने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
स्टलमा भने किसानसँग सम्झौता नहुने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बाए ।
77
स्टार सिटीले अन्तिम खेलमा गण्डकी प्रदेशको लिग च्याम्पियन त्रिवेणी युवा क्लब , लमजुङलाई ३२ गोलले पराजित गरेको हो ।
स्टार शिटीले अन्तिम खेलमा गण्डकी प्रदेशको लिग च्याम्पियन त्रिवेणी युवा क्लब , लमजुङलाई ३२ गोलले पराजित गरेको हो ।
113
स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३ ले हराएको थियो ।
स्टारले पहिलो खेलमा प्रदेश नम्वर २ को मनकामना युवा क्लबलाई ३ ले हराएको थियो ।
77
स्टार्टअप व्यवसायका लागि छुट्टै नीति बनाउन मस्यौदा बनाउने चरणमा छौँ ।
स्टार्टअप व्यवसायका लागि छुट्टै नीति बनाउन मस्यौदा बनाऊने चरणमा छौँ ।
69
स्टिमर सञ्चालनका लागि ढुङ्गा फुटाउने योजनार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ७ गते विराटनगरमा आयोजित आमसभामा बताएका थिए ।
स्टिमर सञ्चालनका लागि ढु्गा फुटाउने योजनार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ७ गते विराटनगरमा आयोजित आमसभामा बताएका थिए ।
134
स्टेजमा जानुभन्दा ठिक अगाडि मैले आफ्नो पावरवाला चस्मा सट्ट निकालेर गोजीमा हालें ।
स्टेजमा जानुभन्दा िक अगाडि मैले आफ्नो पावरवाला चस्मा सट्ट निकालेर गोजीमा हालें ।
81
स्टोक्स र बैरिष्टा पेभेलियन फर्किदा इंग्ल्याण्डलाई १५ ओभरमा ५ रन आवश्यक थियो ।
स्टक्स र बैरिष्टा पेभेलियन फर्किदा इंग्ल्याण्डलाई १५ ओभरमा ५ रन आवश्यक थियो ।
78
स्ट्यान्ड अप कमेडियन सीता न्यौपाने यसको पछिल्लो उदाहरण बनेकी छन् ।
स्ट्यान्ड अप कमेडियन सीता न्यौपाने यसको पछल्लो उदाहरण बनेकी छन् ।
66
स्ट्रेट अफ सिंगापुर , मलाका स्ट्रेट , बबअलमान्डब , स्ट्रेट अफ जिब्राल्टर र स्वेज नहरजस्ता सबै चेक प्वोइन्ट विगतमा संयुक्त अधिराज्यको नियन्त्रणमा थिए ।
स्ट्रेट अफ सिंगापुर , मलाका स्ट्रेट , बबअलमान्डब , स्ट्रेट अफ जिब्राल्टर र स्वेज नहरजस्ता सबै चेक प्वोइन्ट विगतमा सँयुक्त अधिराज्यको नियन्त्रणमा थिए ।
150
स्तरोन्नतिका लागि आवश्यक प्रतिव्यक्ति कुल राष्ट्रिय आय जिएनआई , मानवीय सम्पत्ति सूचकांक एचएआई र आर्थिक तथा वातावरणीय जोखिम सूचकांक इभी मध्ये नेपालले पछिल्ला दुई मापदण्ड पूरा गरेको छ ।
स्तरोन्नतिका लागि आवश्यक प्रतिव्यक्ति कुल राष्ट्रिय आय जिएनआई , मानवीय सम्पत्ति सूचकांक एचएआई र आर्थिक तथा वातावरणीय जोखिम सूचकाँक इभी मध्ये नेपालले पछिल्ला दुई मापदण्ड पूरा गरेको छ ।
183
स्थगन आदेश दिने हो भने सकेसम्म चाँडो निरूपण हुने गरी दिनुपर्ने उनको भनाइ छ ।
स्थगन आदेश दिने हो भने सकेसम्म चाँडो निरपण हुने गरी दिनुपर्ने उनको भनाइ छ ।
76
स्थगनको समयावधि अझै तीन हप्ता लम्बिने भएको छ ।
स्थगनको समयावधि अै तीन हप्ता लम्बिने भएको छ ।
46
स्थलगत अध्ययनले दुबै देशको प्राविधिक टोलीले अध्ययन गर्न आवश्यक भयो भनेर सिफारिस गरे अनुसार अप्रिल १२ मा फेरि अर्को टोली स्थलगत अध्ययनमा जाने हो ज्ञवालीले प्रतिनिधिसभाको बैठकमा भने ।
स्थलगत अध्ययनले दुबै देशको प्राविधिक टोलिले अध्ययन गर्न आवश्यक भयो भनेर सिफारिस गरे अनुसार अप्रिल १२ मा फेरि अर्को टोली स्थलगत अध्ययनमा जाने हो ज्ञवालीले प्रतिनिधिसभाको बैठकमा भने ।
181
स्थलगत अनुगमन गरेर नमुना संकलनका क्रममा केही समूहले अवरोध गर्न खोजेपछि प्रहरी आफैँले सुरक्षा दिएको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको नदी व्यवस्थापन महाशाखाका प्रमुख यादवले बताए ।
स्थलगत अनुगमन गरेर नमुना संकलनका क्रममा केही समूहले अवरोध गर्न खोजेपछि प्रहरी आफँले सुरक्षा दिएको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको नदी व्यवस्थापन महाशाखाका प्रमुख यादवले बताए ।
179
स्थलमार्गबाट आउने भारतीय पर्यटकको हकमा स्वाब दिएको बढीमा ७२ घण्टा अगाडि पीसीआर परीक्षण गरी कोरोना नेगेटिभ भएको प्रमाण वा कोभिड विरुद्धको खोप लगाएको प्रमाण सिमानाको अध्यागमन विन्दुमा पेश गर्नुपर्नेछ ।
स्थलमार्गबाट आउने भारतीय पर्यटकको हकमा स्वाब दिएको बढीमा ७२ घण्टा अगाडि पीसीआर परीक्षण गरी कोरोना नेगेटिभ भएको प्रमाण वा कोभिड विरुद्धको खोप लगाएको प्रमाण सिमानाको अध्यागमन विन्दुमा पे गर्नुपर्नेछ ।
199
स्थलमार्गबाट पनि दमकलसहित स्थानीय सङ्घसंस्था , समुदायका प्रतिनिधि तथा सुरक्षाकर्मीले आगो निभाएका थिए ।
स्थलमार्गबाट पनि दमकलसहित स्थानीय सङ्घसंस्था , समुदायका प्रतिनिधि तथा सुरक्षाकर्मीले आगो निभएका थिए ।
102
स्थान छनौट भयो चौदण्डीगढी नगरपालिका ।
स्थान छनौट भयो चौदण्डीगढि नगरपालिका ।
37
स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४ करोड ७७ लाख ५ हजार ५ रुपैयाँ पुग्नेछ ।
स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४ करोड ७७ लाख ५ हजार ५ रुपैयाँ पग्नेछ ।
119
स्थानीय ४५ वर्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय ४५ वर्षीय अशोककुमार चधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
93
स्थानीय ४५ वर्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय ४५ र्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
93
स्थानीय ४५ वर्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।
स्थानीय ४५ वर्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरिले बताएको छ ।
93
स्थानीय आसमा साबुद्दिनको एक विघा , बब्लू मियाँबाट साढे ७ कठ्ठा र रमा राजवंशीको ८ कठ्ठा खेतियोग्य जमीनलाइ सो उद्योगले खरिद गरेको छ ।
स्थानीय आसमा साबु्दिनको एक विघा , बब्लू मियाँबाट साढे ७ कठ्ठा र रमा राजवंशीको ८ कठ्ठा खेतियोग्य जमीनलाइ सो उद्योगले खरिद गरेको छ ।
131
स्थानीय उत्पादन जुजुः धौ लोकप्रिय छ ।
स्थानीय उत्पादन जजुः धौ लोकप्रिय छ ।
37
स्थानीय उत्पादनले दुईतीन महिनालाई पनि खान पुग्दैन , बोहोराले भनिन् , खाद्यको कोटा पनि थोरै भएकाले चामल अभाव भएको हो ।
स्थानीय उत्पादनले दूईतीन महिनालाई पनि खान पुग्दैन , बोहोराले भनिन् , खाद्यको कोटा पनि थोरै भएकाले चामल अभाव भएको हो ।
117
स्थानीय उपभोक्ता रामसिंह कार्कीका अनुसार यहाँका तरकारी बजारमा सबैभन्दा बढि गोलभेँडाको भाउ बढेर प्रतिकिलो २ तथा प्याजको मूल्य पनि रु २ पुगेको छ ।
स्थानीय उपभोक्ता रामसिंह कार्कीका अनुसार यहाँका तरकारी बजारमा सबैभन्दा बढि गोलभेँडाको भाउ बढेर प्रतिकीलो २ तथा प्याजको मूल्य पनि रु २ पुगेको छ ।
144
स्थानीय ओख्रेनी प्राविका शिक्षक रहेका पहाडीको शव मंगलबार भीरबाट झरेको अवस्थामा फेला परेको हो ।
स्थानीय ओख्रेनी प्राविका शक्षक रहेका पहाडीको शव मंगलबार भीरबाट झरेको अवस्थामा फेला परेको हो ।
94
स्थानीय करिष्मा श्रेष्ठले तत्काल सबै निकायले छलफल गरेर चाँडो टुंगोमा पुग्नुपर्ने बताइन् ।
स्थानीय करिस्मा श्रेष्ठले तत्काल सबै निकायले छलफल गरेर चाँडो टुंगोमा पुग्नुपर्ने बताइन् ।
89
स्थानीय किसानले पालेको हाँस , लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
स्थानीय किसानले पालेको हाँस , लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु सँक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
129
स्थानीय गणपतिलाल श्रेष्ठ हनुमानढोका दरबार क्षेत्रलाई जीवन्त संग्रहालय भएको बताउँछन् ।
स्थानीय गणपतिलाल श्रेष्ठ हनुमानोका दरबार क्षेत्रलाई जीवन्त संग्रहालय भएको बताउँछन् ।
85
स्थानीय चुनावमा नेपाली कांग्रेससँग कार्यगत एकता गरेको नेकपा माओवादी केन्द्रले संसदीय चुनावमा एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गर्दासम्म पत्तो नपाउने कांग्रेस नेतृत्वले कम्युनिस्ट फुटेर फाइदा पुग्ने देख्नु बाँध फुटेर खेत सिञ्चित हुने कल्पना गर्नु समान हो ।
स्थानीय चुनावमा नेपाली कांग्रेससँग कार्यगत एकता गरेको नेकपा माओवादी केन्द्रले संसदीय चुनावमा एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गर्दासम्म पत्तो नपाउने कांग्रेस नेतत्वले कम्युनिस्ट फुटेर फाइदा पुग्ने देख्नु बाँध फुटेर खेत सिञ्चित हुने कल्पना गर्नु समान हो ।
258
स्थानीय जनतामा रहेको जडीबुटी तथा सुगन्धित वनस्पति स्रोतको उपयोगसम्बन्धी परम्परागत ज्ञान , सीपको अभिलेख गरिनु पनि उत्तिकै आवश्यक छ ।
स्थानीय जनतामा रहेको जडीबुटी तथा सुगन्धित वनस्पति स्रोतको उपयोगसम्बन्धी परमपरागत ज्ञान , सीपको अभिलेख गरिनु पनि उत्तिकै आवश्यक छ ।
131
स्थानीय जनतामा रहेको जडीबुटी तथा सुगन्धित वनस्पति स्रोतको उपयोगसम्बन्धी परम्परागत ज्ञान , सीपको अभिलेख गरिनु पनि उत्तिकै आवश्यक छ ।
स्थानीय जनतामा हेको जडीबुटी तथा सुगन्धित वनस्पति स्रोतको उपयोगसम्बन्धी परम्परागत ज्ञान , सीपको अभिलेख गरिनु पनि उत्तिकै आवश्यक छ ।
131
स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै गाउँमा पसेपछि उनीहरुको घर जलेर नष्ट भएको स्थानीयवासी सागर खनालले बताए ।
स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डेलो हावाहुरीसँगै गाउँमा पसेपछि उनीहरुको घर जलेर नष्ट भएको स्थानीयवासी सागर खनालले बताए ।
141
स्थानीय जुरेथुम्का सामुदायिक वन र साँघुरी सामुदायिक वनमा लागेको डढेलोले बसोबास नभएको घर जलेको हो ।
स्ानीय जुरेथुम्का सामुदायिक वन र साँघुरी सामुदायिक वनमा लागेको डढेलोले बसोबास नभएको घर जलेको हो ।
98
स्थानीय तह जिम्मेवार छ , व्यवस्थापन समिति जिम्मेवार छ , शिक्षकहरु जिम्मेवार हुनुहुन्छ र उहाँहरुले बस्तुस्थितिको बस्तुनिष्ठ विश्लेषण गर्नुहुन्छ र त्यो विष्लेषणको आधारबाट हामी अघि बढ्नुपर्छ ।
स्थानीय तह जिम्मेवार छ , व्यवस्थापन समिति जिम्मेवार छ , शिक्षकहरु जिम्मेवार हुनुहुन्छ र उहाँहरुले बस्तुस्थििको बस्तुनिष्ठ विश्लेषण गर्नुहुन्छ र त्यो विष्लेषणको आधारबाट हामी अघि बढ्नुपर्छ ।
189
स्थानीय तह र प्रदेशलाई संघले मगन्ते बनायो मुख्यमन्त्री गुरुङ स्थानीय तहको क्षमता विकास गर्नुपर्नेदेखि संघ सरकारको संघीयता विरोधी मानसिकतामाथि मेयर सम्मेलनको प्रमुख वक्ता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बढी केन्द्रित रहे ।
स्थानीय तह र प्रदेशलाई संघले मगन्ते बनायो मुख्यमन्त्री गुरुङ स्थानीय तहको क्षमता विकास गर्नुपर्नेदेखि संघ सरकारको संघीयता विरोधी मानसिकतामाथि मेयर सम्मेलनको प्रमुख वक्ता गण्डकी प्रदेशका मुख्यमन्त्री पथ्वीसुब्बा गुरुङ बढी केन्द्रित रहे ।
237
स्थानीय तहका जनप्रतिनिधि बीचको बेमेलले कतिपय वडाध्यक्षले कार्यवाहक प्रमुख÷अध्यक्षको भूमिका समेत पाएको राष्ट्रिय सभाकि सदस्य इन्दु कडरिया बताउँछिन् ।
स्थानीय तहका जनप्रतिनिधि बीचको बेमेलले कतिपय वडाधयक्षले कार्यवाहक प्रमुख÷अध्यक्षको भूमिका समेत पाएको राष्ट्रिय सभाकि सदस्य इन्दु कडरिया बताउँछिन् ।
148
स्थानीय तहका जनप्रतिनिधि र उनीहरुको सहयोगी कर्मचारीको सेवा सुविधा प्रदेशसभाको कानुनमार्फत तोकिने संवैधानिक व्यवस्था पनि ब्याञ्जुले स्मरण गरएका छन् ।
स्थानीय तहका जनप्रतिनिधि र उनीहरुको सहयोगी कर्मचारीको सेवा सुविधा प्रदेशसभाको कानुनमार्फत तोकिने संवधानिक व्यवस्था पनि ब्याञ्जुले स्मरण गरएका छन् ।
148
स्थानीय तहका प्रमुखहरुले साईकल दौडमा प्रतिस्पर्धा गर्ने छन् मेयर साईकल दौड प्रतियोगिताका संयोजक दर्शन लामाले भने , एकसयजना स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने विश्वास छ ।
स्थानीय तहका प्रमुखहरुले साईकल दौडमा प्रतिस्पर्धा गर्ने छन् मेयर साईकल दौड प्रतियोगिताका सँयोजक दर्शन लामाले भने , एकसयजना स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने विश्वास छ ।
173
स्थानीय तहको आर्थिक , भौतिक , सामाजिक , विधयानलगायतका समितिका संयोजकहरू वडाध्यक्ष नै हुनुहुन्छ , उनले भनिन् , आफ्ना कामबाहेक पनि वडाध्यक्षहरूले स्थानीय तहका विभिन्न समितिका संयोजक भएर मन्त्रालय सम्हाले जस्तै हो ।
स्थानीय तहको आर्थिक , भौतिक , सामाजिक , विधयानलगायतका समितिका संयोजकहरू वडाध्यक्ष नै हुनुहुन्छ , उनले भनिन् , आफ्ना कामबाहेक पनि वडाध्यक्सहरूले स्थानीय तहका विभिन्न समितिका संयोजक भएर मन्त्रालय सम्हाले जस्तै हो ।
212
स्थानीय तहको केन्द्रबाट अन्तर्गतका कुनै वडामा पुग्नुभन्दा ५ किलोमिटर टाढाको जिल्ला सदरमुकाम नजिक हुने ठाउँ पनि छन् ।
स्थानीय तहको केन्द्रबाट अन्तर्गतका कुनै वडामा पुग्नुभनदा ५ किलोमिटर टाढाको जिल्ला सदरमुकाम नजिक हुने ठाउँ पनि छन् ।
116
स्थानीय तहको गत वर्षको खर्चको प्रगति प्रतिशतले समेत अनुदानमा प्रभाव पार्नेछ ।
स्थानीय तहको गत वर्षको खर्चको प्रगति प्रतिशतल समेत अनुदानमा प्रभाव पार्नेछ ।
77
स्थानीय तहतर्फ १ हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहले न्यूनतम २ करोड ५ लाख वित्तीय समानिकरण अनुदान पाउने गरी सिफारिस भएको थियो ।
स्थानीय तहतर्फ १ हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहले न्युनतम २ करोड ५ लाख वित्तीय समानिकरण अनुदान पाउने गरी सिफारिस भएको थियो ।
132
स्थानीय तहमा बैंकका शाखा पुयाउने सरकारको नीति अनुसार कुल ७५३ स्थानीय तहमध्ये २७७ फागुनसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।
स्थानिय तहमा बैंकका शाखा पुयाउने सरकारको नीति अनुसार कुल ७५३ स्थानीय तहमध्ये २७७ फागुनसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।
141
स्थानीय तहमा रहेका ८१ वटा स्वास्थ्यचौकीमार्फत कोरोनाविरुद्धको खोप दिइएको थियो ।
स्थानीय तहमा रहेका ८१ वटा स्वास्थ्यचौकीमार्फत कोरोनाविरुद्धको खोप दिइएको ियो ।
79
स्थानीय तहमा रहेका ८१ वटा स्वास्थ्यचौकीमार्फत कोरोनाविरुद्धको खोप दिइएको थियो ।
स्थानीय तहमा रहेका ८१ वटा स्वास्थ्यचौकीमार्फत कोरोनाविरूद्धको खोप दिइएको थियो ।
79
स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको खबर गोरखापत्र दैनिकमा छ ।
स्थानीय तहमा सेवा प्रवाका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको खबर गोरखापत्र दैनिकमा छ ।
135
स्थानीय तहले कनिष्ठ कर्मचारीलाई जिम्मेवारी दिएको भनी मन्त्रालयमा निवेदन पर्न आएमा सोबमोजिम छानबिन गरी कनिष्ठ कर्मचारीबाट भएका सम्पूर्ण कार्य रद्द गरी मन्त्रालयले ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिन सक्नेछ , मन्त्रालयले स्थानीय तहलाई पठाएको परिपत्रमा भनिएको छ ।
स्थानीय तहले कनिष्ठ कर्मचारीलाई जिम्मेवारी दिएको भनी मन्त्रालयमा निवेदन पर्न आएमा सोबमोजिम छानबिन गरी कनिष्ठ कर्मचारीबाट भएका सम्पूर्ण कार्य रद् गरी मन्त्रालयले ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिन सक्नेछ , मन्त्रालयले स्थानीय तहलाई पठाएको परिपत्रमा भनिएको छ ।
259
स्थानीय तहले कुलो , नहर , पुल , मन्दिर बनाउने काम मात्र गर्ने , प्रदेश सरकारले पनि झिनामसिना काममा अल्झने र केन्द्रलाई नै गुहार्ने प्रवृत्तिका कारण पनि यो नाका बेवारिसे भएको हो ।
स्थानीय तहले कुलो , नहर , पुल , मन्दिर बनाउने काम मात्र गर्ने , प्रदेश सरकारले पनि झिनामसिना काममा अल्ने र केन्द्रलाई नै गुहार्ने प्रवृत्तिका कारण पनि यो नाका बेवारिसे भएको हो ।
178
स्थानीय तहले कुलो , नहर , पुल , मन्दिर बनाउने काम मात्र गर्ने , प्रदेश सरकारले पनि झिनामसिना काममा अल्झने र केन्द्रलाई नै गुहार्ने प्रवृत्तिका कारण पनि यो नाका बेवारिसे भएको हो ।
स्थानीय तहले कुलो , नहर , पुल , मन्िर बनाउने काम मात्र गर्ने , प्रदेश सरकारले पनि झिनामसिना काममा अल्झने र केन्द्रलाई नै गुहार्ने प्रवृत्तिका कारण पनि यो नाका बेवारिसे भएको हो ।
178
स्थानीय तहले छानेका आयोजना सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।
स्थानीय तहले छानेका आयोजना सञ्चालन गर्न सकारले अनुमति दिएको छ ।
64
स्थानीय तहले निकासी करबापत प्रतिकिलो १ हजार रुपैयाँ लिने गरेको छ ।
स्थानीय तहले निकाी करबापत प्रतिकिलो १ हजार रुपैयाँ लिने गरेको छ ।
66
स्थानीय तहहरूले विद्यालय सुचारू नै राखेको अवस्थामा मन्त्रालयले के गर्ने भन्ने छलफल भइनसकेको उनले बताए ।
स्थानीय तहहरूले विद्यालय सुचारू नै राखेको अवस्थामा मन्त्रालयले के गर्ने भन्ने छलफल भईनसकेको उनले बताए ।
103
स्थानीय दक्षिणपूर्वी जिल्ला पुलिस प्रमुख ओले बी. सवेरुदले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनताको विश्वास कायम राख्न पनि संक्रमण नियन्त्रणका नियमहरु उल्लघंन गरेपछि त्यसको भागीदार प्रधानमन्त्री सोल्वेग हुनुपर्ने बताए ।
स्थानीय दक्षिणपूर्वी जिल्ला पुलिस प्रमुख ओले बी. सवेरुदले शूक्रबार पत्रकार सम्मेलनमार्फत जनताको विश्वास कायम राख्न पनि संक्रमण नियन्त्रणका नियमहरु उल्लघंन गरेपछि त्यसको भागीदार प्रधानमन्त्री सोल्वेग हुनुपर्ने बताए ।
215
स्थानीय निकायले यसका लागि र्यापीड एन्टिजेन टेस्टको प्रयोग गर्ने बताइरहेका छन् तर यसअघिका रिसर्चहरुमा यो परीक्षण विश्वसनीय नहुने देखिएको थियो र कहिलेकाहिँ गलत नतिजा पनि देखाउन सक्ने बताइएको छ ।
स्थानीय निकायले यसका लागि र्यापीड एन्टिजेन टेस्टको प्रयोग गर्ने बताइरहेका छन् तर यसअघिका रिसर्चहरुमा यो परीक्षण विश्वसनीय नहुने देखिएको थियो र कहिलेकािँ गलत नतिजा पनि देखाउन सक्ने बताइएको छ ।
192
स्थानीय पालिकाहरूले निर्माण गरेका क्वारेन्टिनहरूलाई पुनःस्थापना गर्नुपर्छ ।
स्थानीय पालिकाहरूले निर्माण गरेका क्वारेन्टिनहरूलाई पुनस्थापना गर्नुपर्छ ।
75
स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज पार्दै धार्मिक र पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशिष्टीकृत पुल निर्माण गर्न लागेको बताउनुभयो ।
स्थानीय पुर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज पार्दै धार्मिक र पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशिष्टीकृत पुल निर्माण गर्न लागेको बताउनुभयो ।
273
स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज पार्दै धार्मिक र पर्यटकीय दृष्टिले समेत महत्त्व राख्ने गरी सरकारले विशिष्टीकृत पुल निर्माण गर्न लागेको बताए ।
स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज पार्दै धार्मिक र पर्यटकीय दष्टिले समेत महत्त्व राख्ने गरी सरकारले विशिष्टीकृत पुल निर्माण गर्न लागेको बताए ।
271
स्थानीय प्रत्यक्षदर्शी कन्चनजंघा होटलका सञ्चालक गोरखबहादुर कटवालले भने , आफू सुतिरहेको बेला अचानक ठूलो आवाज आयो , के भएछ भनेर बाहिर निस्किएर हेर्दा हाम्रो बहुमुखी पाठशालामा हुरहुरी आगो बलिरहेको थियो ।
स्थानीय प्रत्यक्षदर्शी कन्चनजंघा होटलका सञ्चालक गोरखबहादुर कटवालले भने , आफू सुतिरहेको बेला अचानक ठूलो आवाज आयो , के भएछ भनेर बाहिर निस्किएर हेर्दा हाम्रो बहुमुखी पाठालामा हुरहुरी आगो बलिरहेको थियो ।
200
स्थानीय प्रदूषणमा डढेलोको धूवाँ मिसिएपछि अहिलेको अवस्था आयो ।
स्थानीय प्रदषणमा डढेलोको धूवाँ मिसिएपछि अहिलेको अवस्था आयो ।
61
स्थानीय प्रशासन , प्रहरी , जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने , भौतिक दुरी कायम गर्ने , हात धुने लगायतका कुरामा जनचेतना फैलाउने कार्य गर्न समेत उनले आग्रह गरे ।
स्थानीय प्रशासन , प्रहरी , जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने , भतिक दुरी कायम गर्ने , हात धुने लगायतका कुरामा जनचेतना फैलाउने कार्य गर्न समेत उनले आग्रह गरे ।
200
स्थानीय प्रशासन ऐन , २२८ को दफा ६ ३ मा प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रमा शान्ति सुरक्षा वा जनस्वास्थ्यमा असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न निश्चित समयका लागि निषेधाज्ञा जारी गर्न पाउने व्यवस्था छ ।
स्थानीय प्रशासन ऐन , २२८ को दफा ६ ३ मा प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रमा शान्ति सुरक्षा वा जनस्वास्थ्यमा असर गर्ने कनै पनि गतिविधि नियन्त्रण गर्न निश्चित समयका लागि निषेधाज्ञा जारी गर्न पाउने व्यवस्था छ ।
211
स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबरगरेका थिए ।
55
स्थानीय बासिन्दाले समेत पटकपटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेको उनले बताए ।
स्थानीय बासिन्दाले समेत पटकपटक त्यहाँको मौलिकता कायम गर्न महनगरपालिकासँग आग्रह गरेको उनले बताए ।
97
स्थानीय बुद्धिजीवी , समाजसेवी र ५ नं वडा कार्यालयसँगको परामर्शका आधारमा बलिप्रथा मुक्त वडा बनाउने अभियान थालिएको कँडेलले बताए ।
स्थानीय वुद्धिजीवी , समाजसेवी र ५ नं वडा कार्यालयसँगको परामर्शका आधारमा बलिप्रथा मुक्त वडा बनाउने अभियान थालिएको कँडेलले बताए ।
127
स्थानीय भैरव पुन मगरका अनुसार यसरी नियन्त्रित डढेलो लगाएपछि सबैको निगरानी हुन्छ र जनधनको क्षति हुन पाउँदैन ।
स्थानीय भैरव पुन मगरका अनुसार यसरी नियन्त्रित डढेलो लगाएपछि सबैको निगरानी हुन्छ र जनधनको क्सति हुन पाउँदैन ।
108
स्थानीय भैरव शर्माको ३ बिघा १६ कट्ठा ५ धुर जग्गा सुकुम्बासी परिवारका नाममा खरिद गरेर बस्ती निर्माण सुरु गरिएको प्रमुख सचेतक कार्कीले बताए ।
स्थानीय भैरव शर्माको ३ बिघा १६ कट्ा ५ धुर जग्गा सुकुम्बासी परिवारका नाममा खरिद गरेर बस्ती निर्माण सुरु गरिएको प्रमुख सचेतक कार्कीले बताए ।
139
स्थानीय मनमाया भुजेल , मङ्गल विक र गोरे विकका परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिए ।
स्थानीय मनमाया भुजेल , मङ्गल विक र गोरे विकका परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जाकारी दिए ।
123
स्थानीय मनमाया भुजेल , मङ्गल विक र गोरे विकका परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिए ।
स्थानीय मनमाया भुजेल , मङ्गल विक र गोरे विकका परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष कष्णप्रसाद लामिछानेले जानकारी दिए ।
123
स्थानीय युवा अभियन्ता मोहन पासवान पुनर्वासका लागि सरकारले जग्गा उपलब्ध गराइसकेको भए पनि राजनीतिक छलछामका कारण हालसम्म उपलब्ध नभएको आरोप लगाउँछन् ।
स्थानय युवा अभियन्ता मोहन पासवान पुनर्वासका लागि सरकारले जग्गा उपलब्ध गराइसकेको भए पनि राजनीतिक छलछामका कारण हालसम्म उपलब्ध नभएको आरोप लगाउँछन् ।
146
स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले प्रणालीमा रहेका कमजोरीलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको बताउनुभयो ।
स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलल प्रणालीमा रहेका कमजोरीलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको बताउनुभयो ।
196
स्थानीय लक्ष्मी मुखियाले जनाए अनुसार भोलिपल्टै गरिएको घटनास्थल मुचुल्कामा समेत काँस मिलाएर ओछ्याउन झै बनाइएको , केही मडारिएको र लतारिएको , बालुवा खोस्रिएको , काँसघारीमा मानिस आएगएको निशानी देखिएको छ ।
स्थानीय लक्स्मी मुखियाले जनाए अनुसार भोलिपल्टै गरिएको घटनास्थल मुचुल्कामा समेत काँस मिलाएर ओछ्याउन झै बनाइएको , केही मडारिएको र लतारिएको , बालुवा खोस्रिएको , काँसघारीमा मानिस आएगएको निशानी देखिएको छ ।
200
स्थानीय लगानीकर्ताहरु पनि सस्तोडिल लगायत समान प्रकृतिका कम्पनीमा लगानी गर्न इच्छुक हुने गरेकाले इकमर्स बजार अझै विकासित हुने देखिएको थापाले बताए ।
स्थानीय लगानीकर्ताहरु पनि सस्तोडिल लगायत समान प्रकृतिका कम्पनीमा लगानी गर्न इच्छुक हुने गरेकाले इकमर्स बजार अै विकासित हुने देखिएको थापाले बताए ।
146
स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर बदली भई पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर बदली भई पहाी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
182
स्थानीय वासिन्दाका अनुसार मुखिया परिवारको झुप्रोमा मदिरा पसल थियो ।
स्थानीय वासिन्दाका अनुसार मुखिया परिवारको झुप्रोमा मदिरा पसल ियो ।
67
स्थानीय विजयलक्ष्मी थापाले आफूहरुको माग सुनेर पक्की पुल निर्माण थालेकामा प्रदेश सरकारलाई धन्यवाद दिए ।
स्थानीय विजयलक्ष्मी थापाले आफहरुको माग सुनेर पक्की पुल निर्माण थालेकामा प्रदेश सरकारलाई धन्यवाद दिए ।
102
स्थानीय व्यापारव्यवसाय बढाउन नाकामा सवारीसाधन आउजाउमा सहज हुनुपर्ने उनको भनाइ छ ।
स्थानीय व्यापारव्यवसाय बढाउन नाकामा सवारीसाधन आउजाउमा सह हुनुपर्ने उनको भनाइ छ ।
81
स्थानीय व्यापारीहरू किसानबाट प्रतिक्विन्टल दुई हजार पाँच सयको दरले खरिद गरिरहेका छन् ।
स्थानीय व्यापारीहरू किसानबाट प्रतिक्विन्टल दुइ हजार पाँच सयको दरले खरिद गरिरहेका छन् ।
86
स्थानीय शिक्षक लेखराज ओझा विक्रम सम्वत् शुरु भएको दिन भएकोले नयाँ वर्षको पहिलो दिन वैशाख १ गते बिसु पर्व मनाउने चलन शुरु भएको बताउनुहुन्छ ।
स्थानीय शिक्षक लेखराज ओा विक्रम सम्वत् शुरु भएको दिन भएकोले नयाँ वर्षको पहिलो दिन वैशाख १ गते बिसु पर्व मनाउने चलन शुरु भएको बताउनुहुन्छ ।
139
स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।
स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्जगिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।
122
स्थानीय समय अनुसार शनिबार एक पेरूभियाली टेलिभिजनसँगको अन्तवार्तामा उनले घटनाको विवरण दिँदै भने , सडकमा इन्धन बोकेर गुडिरहेको एक ट्याङ्करमा सडकमाथिबाट आएको एउटा चट्टानले सँगै रहेका छमध्ये पहिलो ट्याङ्करमाथि लागेपछि ट्याङ्करबाट इन्धन चुहेको र उक्त ट्याङ्करमा आगलागिपछि विष्फोट भएको र क्रमशः अन्य ट्याङ्करमा पनि आगलागी र विष्फोट भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
स्थानीय समय अनुसार शनिबार एक पेरुभियाली टेलिभिजनसँगको अन्तवार्तामा उनले घटनाको विवरण दिँदै भने , सडकमा इन्धन बोकेर गुडिरहेको एक ट्याङ्करमा सडकमाथिबाट आएको एउटा चट्टानले सँगै रहेका छमध्ये पहिलो ट्याङ्करमाथि लागेपछि ट्याङ्करबाट इन्धन चुहेको र उक्त ट्याङ्करमा आगलागिपछि विष्फोट भएको र क्रमशः अन्य ट्याङ्करमा पनि आगलागी र विष्फोट भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
368
स्थानीय समाजसेवी बाजुदिन आलम , मनताज आलम तथा कफिर आलमले बीओपीका लागि १ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
स्थानीय समाजसेव बाजुदिन आलम , मनताज आलम तथा कफिर आलमले बीओपीका लागि १ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
111
स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ र १६ मा भएको व्यवस्था अनुसार वडा कार्यालयमार्फत सिफारिस तथा प्रमाणित गरिने ३५ वटा कार्य सूचिमाथि हस्तक्षेप नरहेको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ र १६ मा भएको व्यवस्था अनुसार वडा कार्यालयमार्फत सिफारिस तथा प्रमाणित गरिने ३५ वटा कार्य सूचिमाथि हस्तक्षेप नरहेको वि्ञाप्तीमा उल्लेख गरिएको छ ।
178
स्थानीय सरकारका लागि लोकतान्त्रिक विधि प्रक्रियाहरूको अवलम्बन गर्दै छिटो र छरितो सेवा प्रवाह गर्ने , निर्णय प्रक्रियालाई सहज र पारदर्शी बनाउँदै नागरिकहरूले तिरेको कर नागरिककै हितमा खर्च गर्ने मान्यतालाई स्थापित गर्नु अहिलेको प्रमुख चुनौती हो ।
स्थानीय सरकारका लागि लोकतान्त्रिक विधि प्रक्रियाहरूको अवलम्बन गर्दै छिटो र छरितो सेवा प्रवाह गर्ने , निर्णय प्रक्रियालाई सहज र पारदर्शी बनाउँदै नागरिकहरूले तिरेको कर नागरिककै हितमा खर्च गर्ने मान्यतालाई स्थापित गर्नु अहिलेको प्रमुख चुनती हो ।
243
स्थानीय सरकारको क्षमता विकासमा कसैले ध्यान नदिएको समेत मुख्यमन्त्री गुरूङले गुनासो गरे ।
स्थानीय सरकारको क्षमता विकासमा कसैले ध्यान नदिएको समेत मुख्यमन्त्री गरूङले गुनासो गरे ।
88
स्थानीय सरकारको भूमिका निर्वाह गर्नेले पनि गर्नुपर्ने कर्तव्य नगरी धर्म छोडेको भन्ने आरोप लागेकै छ ।
स्थानीय सरकारको भूमिका निर्वाह गर्नेले पनि गर्नुपर्ने कर्तव्य नगरी धर्म छोडेको भन्ने आरप लागेकै छ ।
100
स्थानीय सरकारले तिर्नुपर्ने रकम भएमा कट्टा हुने यसरी नाम सार्वजनिक भएका व्यक्ति तथा फर्मलाई स्थानीय सरकारले तिर्नुपर्ने कुनै रकम भएमा समेत सो रकम कट्टी गर्न कार्यालयले स्थानीय सरकारहरुलाई आग्रह गरेको छ ।
स्थानीय सरकारले तिर्नुपरने रकम भएमा कट्टा हुने यसरी नाम सार्वजनिक भएका व्यक्ति तथा फर्मलाई स्थानीय सरकारले तिर्नुपर्ने कुनै रकम भएमा समेत सो रकम कट्टी गर्न कार्यालयले स्थानीय सरकारहरुलाई आग्रह गरेको छ ।
203
स्थानीय सरकारले विधायकी अधिकारको प्रयोग गर्दै जनमुखी नीति निर्माणमा आमनागरिकको सहभागितालाई सुनिश्चित गर्न जरुरी छ ।
स्थानिय सरकारले विधायकी अधिकारको प्रयोग गर्दै जनमुखी नीति निर्माणमा आमनागरिकको सहभागितालाई सुनिश्चित गर्न जरुरी छ ।
115
स्थानीय सरकारसँग समन्वय गरेर उनीहरूको कोरोना परीक्षणको व्यवस्था मिलाइने छ ।
स्थानीय सरकारसँग समन्वय गरेर उनीहरको कोरोना परीक्षणको व्यवस्था मिलाइने छ ।
75
स्थानीय सरकारहरू स्वायत्त र अविच्छिन्न उत्तराधिकारवाला आधिकारिक संस्थाहरू भएकाले सबै स्थानीय तहले समाजवाद उन्मुख विकास योजनाहरू सञ्चालन गरी समाजवादको आधार तयार गर्न सक्छन् ।
स्थानीय सरकारहरू स्वायत्त र अिच्छिन्न उत्तराधिकारवाला आधिकारिक संस्थाहरू भएकाले सबै स्थानीय तहले समाजवाद उन्मुख विकास योजनाहरू सञ्चालन गरी समाजवादको आधार तयार गर्न सक्छन् ।
173
स्थानीय सरकारहरूको सञ्चालन प्रक्रियामा बितेका अढाई वर्षमा विभिन्न किसिमका गञ्जागोलका बीचमा पनि स्थानीय जनप्रतिनिधिहरूले गरेका प्रयासहरू ज्यादै प्रसंशनीय छन् ।
स्थानीय सरकारहरूको सञ्चालन प्रक्रियामा बितेका अढाई वर्षमा विभिन्न किसिमका गञ्जागोलका बीचमा पनि स्थानीय जनप्रतिनिधिहरूले गरेका प्रयासहरू ज्यादै प्रसंसनीय छन् ।
158
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तर्फका पदहरूको खुला र समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्न दरखास्त आह्वान भएको छ ।
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तर्फका पदहरूको खुला र समावेशी प्रतियोगिताबाट लिखित परीक्षा स्चालन गर्न दरखास्त आह्वान भएको छ ।
147
स्थानीय सावित्री चेपाङ भन्छिन् , १५ वर्ष पुगेपछि बिहे गर्ने तरखर गर्छन् ।
स्थानीय सावित्री चेपा भन्छिन् , १५ वर्ष पुगेपछि बिहे गर्ने तरखर गर्छन् ।
73
स्थानीय सैनिक शासनको विरोधमा शनिबार गरिएका प्रदर्शनमा सुरक्षाकर्मीले गोली प्रहार गर्दा ११४ जना मारिएका स्थानीय सञ्चार माध्यमले जनाएका थिए ।
स्थानीय सैनिक शासनको विरोधमा सनिबार गरिएका प्रदर्शनमा सुरक्षाकर्मीले गोली प्रहार गर्दा ११४ जना मारिएका स्थानीय सञ्चार माध्यमले जनाएका थिए ।
139
स्थानीयबाट गुनासो आउनेबित्तिकै हामीले तत्काल अनुगमन गरेर पुर्न लगाएका छौ ।
स्थानीयबाट गुनासो आउनेबित्तिकैहामीले तत्काल अनुगमन गरेर पुर्न लगाएका छौ ।
74
स्थानीयबासीका अनुसार जङ्गल क्षेत्रका दर्जनौंँ सामुदायिक वनमा डढेलो दिनहुँ बढ्दै गइरहेको छ ।
स्थानीयबासीका अनुसार जङ्गल क्षेत्रका दर्जनौंँ सामुदायिक वनमा डढेलो दिनहुँ ढ्दै गइरहेको छ ।
91
स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई फोन गरेका थिए ।
स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलई फोन गरेका थिए ।
58
स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई फोन गरेका थिए ।
स्थानीयले उनलाई नियन््रणमा लिएर प्रहरीलाई फोन गरेका थिए ।
58