Correct
stringlengths
16
424
Incorrect
stringlengths
15
423
Unnamed: 2
int64
16
424
स्वादिलो चारो खान पाएर सबै चल्ला खुसी भए ।
स्वादिलो चारो खान पाएर सब चल्ला खुसी भए ।
42
स्वामी कार्तिक गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीका अनुसार मानसरोवर जाने पर्यटक नेपालगन्ज , सुर्खेतबाट आधा घन्टाको उडानपछि कोल्टी विमानस्थल पुग्न सक्छन् ।
स्वामी कार्तिक गाउँपालिका अध्यक्ष चिर्जीवी शाहीका अनुसार मानसरोवर जाने पर्यटक नेपालगन्ज , सुर्खेतबाट आधा घन्टाको उडानपछि कोल्टी विमानस्थल पुग्न सक्छन् ।
153
स्वार्थी भावनाहरु बढ्दै गए ।
स्वार्थी भावनाहरु बढ्द गए ।
28
स्वार्थी मान्छेहरू भेला हुने भनेको खान पाउञ्जेलसम्म न हो ।
स्वार्थ मान्छेहरू भेला हुने भनेको खान पाउञ्जेलसम्म न हो ।
58
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला ।
स्वास्थ सम्वन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला ।
60
स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ ।
स्वास्थको गडबढिकाकारण सामान्य खर्चको सम्भाबना रहेकोछ ।
55
स्वास्थमा सामान्य समस्या देखा पर्नेछन ।
स्वास्थमा समान्य समस्या देखा पर्नेछन ।
39
स्वास्थ्य , शिक्षा , खानेपानी , कृषि , सरसफाई तथा सार्वजनिक सुविधा , कनेक्टिभिटि , क्षमता अभिवृद्धि एवम् व्यवसायिक तालिम , ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन आदि जस्ता नेपाल सरकारले पहिचान गरेको प्राथमिकताका क्षेत्रमा पुर्वाधारको विकासका प्रस्ताव र पाँच करोड लागतभन्दा कमका परियोजनाहरु उच्च प्रभाव सामुदायिक परियोजना अन्तर्गत परेका छन् ।
स्वास्थ्य , शिक्षा , खानेपानी , कषि , सरसफाई तथा सार्वजनिक सुविधा , कनेक्टिभिटि , क्षमता अभिवृद्धि एवम् व्यवसायिक तालिम , ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन आदि जस्ता नेपाल सरकारले पहिचान गरेको प्राथमिकताका क्षेत्रमा पुर्वाधारको विकासका प्रस्ताव र पाँच करोड लागतभन्दा कमका परियोजनाहरु उच्च प्रभाव सामुदायिक परियोजना अन्तर्गत परेका छन् ।
355
स्वास्थ्य अनुसन्धान परिषद्ले मुलुकभित्र स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा अध्ययनअनुसन्धान गर्नेगराउने , अध्ययनअनुसन्धानका नीति तर्जुमा गर्ने , अनुसन्धानका प्राथमिकता क्षेत्रहरू तोक्ने , स्वास्थ्य सम्बन्धी अध्ययनअनुसन्धानका लागि स्वीकृति दिने , अनुसन्धान कार्यमा समन्वय , मार्गदर्शन र मूल्याङ्कन गर्ने तथा आवश्यक सल्लाह दिने लगायत काम गर्दै आएको छ ।
स्वास्थ्य अनुसन्धान परिषद्ले मुलुकभित्र स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा अध्ययनअनुसन्धान गर्नेगराउने , अध्ययनअनुसन्धानका नीति तर्जुमा गर्ने , अनुसन्धानका प्राथमिकता क्षेत्रहरु तोक्ने , स्वास्थ्य सम्बन्धी अध्ययनअनुसन्धानका लागि स्वीकृति दिने , अनुसन्धान कार्यमा समन्वय , मार्गदर्शन र मूल्याङ्कन गर्ने तथा आवश्यक सल्लाह दिने लगायत काम गर्दै आएको छ ।
351
स्वास्थ्य अनुसन्धान प्रणालीलाई गुणस्तरीय , विश्वसनीय र प्रभावकारी बनाउने , संघीयता अनुरूप विकास र विस्तार गर्ने , स्वास्थ्य अनुसन्धानमा आधारित नीति निर्माण , योजना तर्जुमा गर्न तथ्य र प्रमाण उपलब्ध गराउने , राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान आचारसंहिता र मान्यताहरूको अवलम्बन गर्ने कार्यमा परिषद् क्रियाशील रहँदै आएको छ ।
स्वास्थ्य अनुसन्धान प्रणालीलाई गुणस्तरीय , विश्वसनीय र प्रभावकारी बनाउने , संघीयता अनुरूप विकास र विस्तार गर्ने , स्वास्थ्य अनुसन्धानमा आधारित नीति निर्माण , योजना तर्जुमा गर्न तथ्य र प्रमाण उपलब्ध गराउने , रास्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान आचारसंहिता र मान्यताहरूको अवलम्बन गर्ने कार्यमा परिषद् क्रियाशील रहँदै आएको छ ।
324
स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमितलाई नारच्याङमा रहेको कोरोना अस्पतालमा राखिएको छ ।
सवास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमितलाई नारच्याङमा रहेको कोरोना अस्पतालमा राखिएको छ ।
89
स्वास्थ्य इकाईमा सेन्सर धारा , सेन्सर सप डिस्पेन्सर , चिसो हात सुकाउन हात थाप्दा आफै तातोहावा फाल्ने सेन्सर ह्याण्ड ड्रायर जडान गरिएको स्वास्थ्य इकाई प्रमुख भण्डारीको भनाई छ ।
स्वास्थ्य इकाईमा सेन्सर धारा , सेन्सर सप डिस्पेन्सर , चिसो हात सुकाउन हात थाप्दा आफै तातोहावा फाल्ने सेन्सर ह्याण्ड ड्रायर जडान गरएको स्वास्थ्य इकाई प्रमुख भण्डारीको भनाई छ ।
175
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भारतमा कोरोना पुनः फैलिएसँगै यहाँका सीमामा कोरोनाको नमूना परीक्षणका लागि जनशक्ति थप गरिएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भारतमा कोरोना पुन फैलिएसँगै यहाँका सीमामा कोरोनाको नमूना परीक्षणका लागि जनशक्ति थप गरिएको बताउनुभयो ।
154
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार हेल्थ डेस्कलाई पुनः क्रियाशील गराइएपश्चात् हालसम्म नाकामा ५१ जना शंकास्पद यात्रुको आरडीटी परीक्षण गर्दा एक जनाको पोजिटिभ आएको र ती यात्रुको पीसीआर परीक्षणबाट पनि संक्रमण रहेको पुष्टि भएपछि आइसोलेसनमा राखिएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार हेल्थ डेस्कलाई पुनः क्रियाशील गराइएपश्चात् हालसम्म नाकामा ५१ जना शंकास्पद यात्रूको आरडीटी परीक्षण गर्दा एक जनाको पोजिटिभ आएको र ती यात्रुको पीसीआर परीक्षणबाट पनि संक्रमण रहेको पुष्टि भएपछि आइसोलेसनमा राखिएको छ ।
249
स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारीअनुसार क्षयरोगका कुल बिरामीमध्ये १३ प्रतिशत उपत्यकामा छन् ।
स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारीअनुसार क्सयरोगका कुल बिरामीमध्ये १३ प्रतिशत उपत्यकामा छन् ।
101
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा ३ हजार ५ सय ५१ जना संक्रमित रहेका छन् ।
स्वास्थ्य कार्यायको तथ्यांकअनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा ३ हजार ५ सय ५१ जना संक्रमित रहेका छन् ।
125
स्वास्थ्य कार्यालयले आगामी दुई वर्षभित्रमा हात्तीपाइले रोग निवारण जिल्लाका रूपमा झापालाई घोषणा गर्ने लक्ष्य रहेको बताउँदै सबैलाई औषधि सेवनका लागि आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालयले आगामी दुई वर्षभित्रमा हात्तीपाइले रोग निवारण जिल्लाका रूपमा झापालाई घोषणा गर्ने लक्ष्य रहेको बताउँदै सबैलाई औषधि सेवनका लागि आग्रह गर्नूभयो ।
162
स्वास्थ्य क्षेत्रमा करिब ७ प्रतिशत महिला कार्यरत छन् , उनले भनिन् , पुरुष कर्मचारीको तुलनामा महिलालाई कम पारिश्रमिक दिइन्छ ।
स्वास्थ्य क्षेत्रमा करिब ७ प्रतिशत महिला कार्यरत छन् , उनले भनिन् , पुरुष कर्मचारीको तुलनामा महिलालाइ कम पारिश्रमिक दिइन्छ ।
124
स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले लकडाउनमा पनि खटिनुपर्यो ।
स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले लकडाउनमा पनि खटिनुपर्यो ।
60
स्वास्थ्य चौकी निर्माण भएका छन् ।
स्वास्थ्य चौकी निर्माण भएकाछन् ।
33
स्वास्थ्य चौकीमा खाना पकाउने क्रममा ग्यासको पाइप लिक भएर आगलागी भएको हो ।
स्वास्थ्य चौकिमा खाना पकाउने क्रममा ग्यासको पाइप लिक भएर आगलागी भएको हो ।
73
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको पीसीआर र एन्टिजेन परीक्षणमा थपिएका ५५९ नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार ५ सय २४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ ण्टाको पीसीआर र एन्टिजेन परीक्षणमा थपिएका ५५९ नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार ५ सय २४ पुगेको छ ।
182
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्ष गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।
133
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक १२ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको खबर राजधानी दैनिकमा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक १२ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको खबर राजधानी दैनीकमा छ ।
125
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोरोना भाइरस को भिड१९ खोप अभियानसहित समग्र व्यवस्थापनका लागि विश्व बैंकले ८ अर्ब अनुदान सहयोग उपलब्ध गराउन लागिएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोरोना भाइरस को भिड१९ खोप अभियानसहित समग्र व्यवस्थापनका लागि बिश्व बैंकले ८ अर्ब अनुदान सहयोग उपलब्ध गराउन लागिएको बताए ।
185
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार कोरोनाको दोस्रो वेभमा धेरै बालबालिका संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अिकारीका अनुसार कोरोनाको दोस्रो वेभमा धेरै बालबालिका संक्रमित भएका छन् ।
132
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई हजार ७२७ वटा नमूनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई हजार ७२७ वटा नमनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
128
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४७२ को पीसीआर परीक्षण गरिएकोमा १५ जनाको नतिजा पोजिटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार पछिल्लो २४ घण्टामा ४ हजार ४७२ को पीसीआर परीक्षण गरिएकोमा १५ जनाको नतिजा पोजिटिभ आएको छ ।
129
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबारसम्म नेपालमा कोरोनाबाट २ लाख ७६ हजार २ सय ४४ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनसार मंगलबारसम्म नेपालमा कोरोनाबाट २ लाख ७६ हजार २ सय ४४ जना संक्रमित भएका छन् ।
125
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्ै सो कुरा जानकारी दिएको हो ।
84
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सँख्या दुई लाख ७५ हजार ७५ पुगेको छ ।
193
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरसहितको ८ जनाको दरबन्दीसमेत दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्रसहितको ८ जनाको दरबन्दीसमेत दिएको छ ।
77
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले चीनबाट अनुदानमा प्राप्त खोप ल्याउन गृहकार्य भइरहेको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले चीनबाट अनुदानमा प्राप्त खोप ल्याउन गृहकार्य भइरहेको ानकारी दिए ।
113
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार ९२१ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।
स्वाश्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार ९२१ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।
117
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टीगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए ।
250
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकाले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदुषण बढेकाले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।
169
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकाले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वाय प्रदूषण बढेकाले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।
169
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा रावललाई नियुक्त गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिस्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा रावललाई नियुक्त गरेका हुन् ।
179
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा रावललाई नियुक्त गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवँ प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा रावललाई नियुक्त गर्नुभएको हो ।
181
स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा आवश्यक संख्यामा नर्स नराखी न्यूनतम जनशक्तिबाट अधिकतम काम गराउने प्रवृत्तिले गर्दा नर्सहरु बेरोजगार हुन पुगेका छन् ।
स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा आवश्यक संख्यामा नर्स नराखी न्यनतम जनशक्तिबाट अधिकतम काम गराउने प्रवृत्तिले गर्दा नर्सहरु बेरोजगार हुन पुगेका छन् ।
148
स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा आवश्यक संख्यामा नर्स नराखी न्यूनतम जनशक्तिबाट अधिकतम काम गराउने प्रवृत्तिले गर्दा नर्सहरु बेरोजगार हुन पुगेका छन् ।
स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा आवश्यक संख्यामा नर्स नराखी न्यूनतम जनशक्तिबाट अधिकतम काम गराउने प्रवृत्तिलेगर्दा नर्सहरु बेरोजगार हुन पुगेका छन् ।
148
स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले फेरि स्वास्थ्यकर्मीसँगै सबै सतर्क हुने बेला आएको बताए ।
स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले फेरि स्वास्थ्यकर्मसँगै सबै सतर्क हुने बेला आएको बताए ।
98
स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म त्रिनगर र गड्डाचौकी सीमानाकाका हेल्थ डेस्कमा एक हजार २८ जनाको एन्टिजेन परीक्षण भइसकेकामा ३२ जनाको नतिजा पोजेटिभ र बाँकीको नतिजा नेगेटिभ देखिएको छ ।
स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनसार हालसम्म त्रिनगर र गड्डाचौकी सीमानाकाका हेल्थ डेस्कमा एक हजार २८ जनाको एन्टिजेन परीक्षण भइसकेकामा ३२ जनाको नतिजा पोजेटिभ र बाँकीको नतिजा नेगेटिभ देखिएको छ ।
194
स्वास्थ्य निर्देशनालयको सहयोगमा स्वास्थ्य कार्यालय डोटी मातहत रहने गरी उक्त केन्द्रको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुणराज अवस्थी र दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
स्वास्थ्य निर्देशनालयको सहयोगमा स्वास्थ्य कार्यलय डोटी मातहत रहने गरी उक्त केन्द्रको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुणराज अवस्थी र दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
222
स्वास्थ्य परीक्षणले पनि उनी ९१ वर्षको बच्चाको जस्तो अवस्थामा रहेको भनेको छ ।
स्वास्थ्य परीक्षणले पनि उनी ९१ वर्सको बच्चाको जस्तो अवस्थामा रहेको भनेको छ ।
76
स्वास्थ्य प्रोटोकलको पालना गर्दा पनि संक्रमितको संख्या निकै बढ्दै गए त्यसपछि लकडाउनको बाध्यता हुन सक्ने उनले बताए ।
स्वास्थ्य प्रोटोकलको पालना गर्दा पनि संक्रमितको सँख्या निकै बढ्दै गए त्यसपछि लकडाउनको बाध्यता हुन सक्ने उनले बताए ।
115
स्वास्थ्य बिमा बोर्डको गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले ऐनविपरीत काम गरेको पाइएमा कारबाही गर्ने बताए ।
स्वास्थ्य बिमा बोर्डको गण्डकी प्रदेश संयोजक जीवलाल रेलले ऐनविपरीत काम गरेको पाइएमा कारबाही गर्ने बताए ।
104
स्वास्थ्य बीमाका विमितहरुलाई दिइने सेवा सुविधालाई बोझको रुपमा नहेर्न उनले चेतावनी नै दिए ।
स्वास्थ्य बीमाका विमितहरुलाई दिईने सेवा सुविधालाई बोझको रुपमा नहेर्न उनले चेतावनी नै दिए ।
90
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टा एक लाख ३१ हजार ९६८ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टा एक लाख ३१ हजार ९६८ पगेको हो ।
111
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा अहिलेसम्म उपलब्ध २३ लाख ४८ हजार मात्रामध्ये १८ लाख मात्रा खोप लगाइसकिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा अहिलेसम्म उपलब्ध २३ लाख ४८ हजार मात्रामध्ये १८ ला मात्रा खोप लगाइसकिएको छ ।
129
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण रोकथामका लागि स्वयं व्यक्ति सचेत हुनुपर्नेमा जोड दिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण रोकथामका लागि स्वयं व्यक्तिसचेत हुनुपर्नेमा जोड दिए ।
113
स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक गुणनिधि शर्माले नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता , नेपाल सरकारका विद्यमान नीति एवम् स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या , चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने बजेटको कार्यसूची बनाउने बताए ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक गुणनिधि शर्माले नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता , नेपाल सरकारका विद्यमान नीति एवम् स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या , चुनौति तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने बजेटको कार्यसूची बनाउने बताए ।
296
स्वास्थ्य मन्त्रालयका सिफारिस , अन्य मन्त्रालयले मनन गर्नुपर्यो गृहले त्यसलाई कार्यान्वयनमा लैजानुपर्यो ।
स्वास्थ्य मन्त्रालयका सिफारिस , अन्य मन्त्रालयले मनन गर्नुपर्यो गहले त्यसलाई कार्यान्वयनमा लैजानुपर्यो ।
105
स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदन २७५७६ अनुसार नेपालमा हरेक वर्ष बयालीस हजार नयाँ क्षयरोगका बिरामीहरु थपिने गरेको तथ्याङ्क सार्बजानिक भएको छ ।
स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदन २७५७६ अनुसार नेपालमा हरेक वर्ष बयालीस हजा नयाँ क्षयरोगका बिरामीहरु थपिने गरेको तथ्याङ्क सार्बजानिक भएको छ ।
148
स्वास्थ्य मन्त्रालयबाट जिल्ला स्वास्थ्य कार्यालयमार्फत भुक्तानी हुँदै आएको रकम संघीय संरचनापछि नगरपालिकाबाट हुँदै आएकोमा २ वर्षदेखि रोकिएको छ ।
स्वास्थ्य मन्त्रालयबाट जिल्ला स्वास्थ्य कार्यालयमार्फत भुक्तानी ुँदै आएको रकम संघीय संरचनापछि नगरपालिकाबाट हुँदै आएकोमा २ वर्षदेखि रोकिएको छ ।
143
स्वास्थ्य मन्त्रालयले ७६ चैतमा स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनललाई एक अर्ब २४ करोडको ठेक्का दिएको थियो ।
स्वास्थ्य मन्त्रालयले ७६ चैतमा स्वास्थ्य सामग्र खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनललाई एक अर्ब २४ करोडको ठेक्का दिएको थियो ।
134
स्वास्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ ।
स्वाश्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ ।
101
स्वास्थ्य मन्त्रालयले भने अनुसार व्यवस्था गर्न जिल्लाहरुमा आवश्यकता अनुसार निर्देशन दिइएको हो , गृह मन्त्रालयलका सुचना अधिकृत खुमकान्त आचार्यले भने ।
स्ास्थ्य मन्त्रालयले भने अनुसार व्यवस्था गर्न जिल्लाहरुमा आवश्यकता अनुसार निर्देशन दिइएको हो , गृह मन्त्रालयलका सुचना अधिकृत खुमकान्त आचार्यले भने ।
149
स्वास्थ्य मन्त्रालयले भनेको छ , यस किसिमको डबल म्युटेसनले शरीरको प्रतिरोधात्मक प्रहारबाट भाइरसलाई बचाउन सक्छ र संक्रमण स्तर वृद्धि गराउन सक्छ ।
स्वास्थ्य मन्त्रालयले भनेको छ , यस किसिमको डबल म्युटेसनले शरीरको प्रतिरोधात्मक प्रहारबाट भाइरसलाई बचाउन सक्छ र संक्रमण स्तर वद्धि गराउन सक्छ ।
143
स्वास्थ्य मापदण्ड उल्लंघन गरे कारबाही भक्तपुर संवाददाता कृष्ण किसीका अनुसार जिल्ला प्रशाशन कार्यालय भक्तपुरले कोरोना जोखिमबाट बच्न मेला , जात्रा , सांस्कृतिक कार्य नगर्ननगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
स्वास्थ्य मापदण्ड उल्लंघन गरे कारबाही भक्तपुर संवाददाता कृष्ण किसीका अनुसार जिल्ला प्रशाशन कार्यालय भक्तपुरले कोरोना जोखिमबाटबच्न मेला , जात्रा , सांस्कृतिक कार्य नगर्ननगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
209
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने छ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नूपर्ने छ ।
46
स्वास्थ्य मापदण्डको प्रभावकारी पालना नगर्ने हो भने आगामी जेठअसार महिनामा कोरोना संक्रमण पुनः वृद्धि हुने मन्त्री त्रिपाठीको भनाइ छ ।
स्वास्थ्य मापदण्डको प्रभावकारी पालना नगर्ने हो भने आगामी जेठअसार महिनामा कोरोना सँक्रमण पुनः वृद्धि हुने मन्त्री त्रिपाठीको भनाइ छ ।
132
स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन् ।
स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन् ।
130
स्वास्थ्य विज्ञानमा बिरामीको उच्च मनोबलको प्रबल भूमिका रहेको तथ्य विश्वको धेरै राष्ट्रमा भएको अनुसंधानले बताएका छन् र तपाईँले यस तथ्यलाई साबित गरीदिनु भएको छ ।
स्वास्थ्य विज्ञानमा बिरामीको उच्च मनोबलको प्रबल भूमिका रहेको तथ्य विश्वको धेरै राष्ट्रमा भएको अनुसँधानले बताएका छन् र तपाईँले यस तथ्यलाई साबित गरीदिनु भएको छ ।
159
स्वास्थ्य विशेषज्ञहरूले घना जनसंख्या भएको भारतमा मानिसले कोभिड महामारीबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड पालना नगर्दा अहिलेको अवस्था आएको भन्ने गरेका छन् ।
स्वास्थ्य विशेषज्ञहरूले घना जनसंख्या भएको भारतमा मानिसले कोभिड महामारिबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड पालना नगर्दा अहिलेको अवस्था आएको भन्ने गरेका छन् ।
154
स्वास्थ्य शिक्षा हासिल गर्न कर्णालीमै पाएका छन् उनले भने , अहिले पाँच सिट पाएका छौँ ।
स्वास्थ्य शिक्षा हासिल गर्न कर्णालीमै पाएका छन् उनले भने , अहिले पाँच सिट पाएका छँ ।
85
स्वास्थ्य समस्याले पोलिरहेको पीडा कम गर्न शुभेच्छाकी हजुरआमा घरको डाक्टरजस्तै साबित भइन् ।
स्वास्थ्य समस्याले पोलिरहेको ीडा कम गर्न शुभेच्छाकी हजुरआमा घरको डाक्टरजस्तै साबित भइन् ।
90
स्वास्थ्य समस्याले पोलिरहेको पीडा कम गर्न शुभेच्छाकी हजुरआमा घरको डाक्टरजस्तै साबित भइन् ।
स्वास्थ्य समस्याले पोलिरहेको पीडा कम गर्न सुभेच्छाकी हजुरआमा घरको डाक्टरजस्तै साबित भइन् ।
90
स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना नहुनुलाई विशेषज्ञहरुले संक्रमण वृद्धिको प्रमुख कारण मानेका छन् ।
स्वास्थय सुरक्षा मापदण्ड कडाइका साथ पालना नहुनुलाई विशेषज्ञहरुले संक्रमण वृद्धिको प्रमुख कारण मानेका छन् ।
107
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरदेशीय यातायात सेवा खुलाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरदेशीय यातायात सेवा खुलाउनका लागि मन्त्रिरिषद्मा सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।
144
स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको समितिका सचिव सुजीव बज्राचार्यले बताए ।
स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको समितिका सचिव सुजीव बज्राचार्यले बताए ।
146
स्वास्थ्य सेवा विभाग , इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा प्रकाशप्रसाद साहले हात्तीपाइले रोगबाट बच्नका लागि १२ जिल्लामा औषधि खुवाइने जानकारी दिए ।
स्वास्थ्य सेवा विभाग , इपिडिमियोलोजी तथा रोग नियन्त्र महाशाखाका किटजन्य शाखाका प्रमुख डा प्रकाशप्रसाद साहले हात्तीपाइले रोगबाट बच्नका लागि १२ जिल्लामा औषधि खुवाइने जानकारी दिए ।
178
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले ६५ वर्षभन्दा माथिका १६ लाख ७३ हजार २२७ ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिए ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमख डा झलक शर्मा गौतमले ६५ वर्षभन्दा माथिका १६ लाख ७३ हजार २२७ ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिए ।
156
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले ६५ वर्षभन्दा माथिका १६ लाख ७३ हजार २२७ ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिए ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप साखा प्रमुख डा. झलक शर्मा गौतमले ६५ वर्षभन्दा माथिका १६ लाख ७३ हजार २२७ ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिए ।
157
स्वास्थ्य सेवामा अहिलेसम्म झण्डै ६ सय आक्रमणका घटना दर्ता भएको छ ।
स्वास्थ्य सेवामा अहिलेसम्म झण्डै ६ सय आक्रमका घटना दर्ता भएको छ ।
66
स्वास्थ्य सेवामा देखिएको अव्यवस्था र मानिसहरुको लापरबाहीका कारण कोरोना संक्रमण बढेको निश्कर्ष निकालेर केही राज्यले सामाजिक गतिविधिमा कडाइ सुरु गरेका छन् ।
स्वास्थ्य सेवामा देखिएको अव्यवस्था र मानिसहरुको लापरबाहीका कारण कोरोना सँक्रमण बढेको निश्कर्ष निकालेर केही राज्यले सामाजिक गतिविधिमा कडाइ सुरु गरेका छन् ।
154
स्वास्थ्य सेवाले सेवा नै धर्म हो भन्ने नारा आत्मसात् गर्नुपर्छ ।
स्वास्थ्य सेवाले सेवा नै धर्म हो भन्ने नारा आत्मसात् गर्नपर्छ ।
64
स्वास्थ्यकर्मीका अनुसार चारजनामध्ये दुईजनाको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको छ भने दुईजना अस्पतालमा भर्ना भएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार चारजनामध्ये दुईजनाको ब्रे ह्यामरेजका कारण मृत्यु भएको छ भने दुईजना अस्पतालमा भर्ना भएका छन् ।
118
स्वास्थ्यका कर्मचारीको समायोजनले झनै कर्मचारी पदपूर्ति सङ्ख्या न्यून बनाएको छ ।
स्वास्थ्यका कर्मचारीको समायोजनले झनै कर्मचारी पदपूर्ति सङ्ख्या न्यून बनाएको ।
79
स्वास्थ्यका हिसाबले समेत राम्रो मानिएको मार्सी चामलको माग बढेपछि खाद्यले पुन दुई सय ७ क्विन्टल चामल खरिद गरेर बिक्री गरेको थियो ।
स्वास्थ्यका हिसाबले समेत राम्रो मानिएको मार्सी चामलको माग बेपछि खाद्यले पुन दुई सय ७ क्विन्टल चामल खरिद गरेर बिक्री गरेको थियो ।
129
स्वास्थ्यचौकीमा सामान्य उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि थप उपचारकालागि तिन्जेबाट उद्धार गरि जिल्ला अस्पताल पुर्याइएको सेनानी क्षेत्रीको भनाइ छ ।
स्वास्थ्यचकीमा सामान्य उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि थप उपचारकालागि तिन्जेबाट उद्धार गरि जिल्ला अस्पताल पुर्याइएको सेनानी क्षेत्रीको भनाइ छ ।
163
स्विस लिग प्रणालीअनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ शहरले सहभागिता जनाएको आयोजक संस्था मकवानपुर बुद्धिचाल सङ्घले जनाएको छ ।
स्विस लिग प्रणालीअनुसार सात चरणसम्म स्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ शहरले सहभागिता जनाएको आयोजक संस्था मकवानपुर बुद्धिचाल सङ्घले जनाएको छ ।
163
स्वीकृतिपत्र नलिईकनै विद्यार्थी भर्ना गरेर पढाइ सुरु गरेको थियो ।
स्वीकृतिपत्र नलिईकनै वीद्यार्थी भर्ना गरेर पढाइ सुरु गरेको थियो ।
65
स्वीट्जरल्यान्डमा होलीजस्तै चाड तीन दिनसम्म हर्षाेल्लाससाथ मनाइन्छ ।
स्वट्जरल्यान्डमा होलीजस्तै चाड तीन दिनसम्म हर्षाेल्लाससाथ मनाइन्छ ।
68
स्वीमिङ पुलसहित पाँच तारेमा हुनुपर्ने सबै सुविधा होटेलमा रहने उनले बताए ।
स्वीमि पुलसहित पाँच तारेमा हुनुपर्ने सबै सुविधा होटेलमा रहने उनले बताए ।
73
स्वेज क्यानल अथोरिथीका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले जहाजलाई मूल जलमार्गमा ल्याउन धेरै ठूलो सफलता हासिल गरेको पुष्टि गरे ।
स्वेज क्यानल अथोरिथीका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले जहाजलाई मूल जलमार्गमा ल्याउन धेर ठूलो सफलता हासिल गरेको पुष्टि गरे ।
129
स्वेज क्यानल अथोरिथीका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले जहाजलाई मूल जलमार्गमा ल्याउन धेरै ठूलो सफलता हासिल गरेको पुष्टि गर्नुभयो ।
स्वेज क्यानल अथोरिथीका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले जहाजलाई मूल जलमार्गमा ल्याउन धेरै ठूलो सफलता हाशिल गरेको पुष्टि गर्नुभयो ।
134
स्वेज नहर प्राधिकरणका रेबईले शुक्रबार राती एक वक्तव्य निकाल्दै भने , जटिल प्राविधिक प्रक्रिया भएकाले इभर गिभन कन्टेनर सहित फसेको पानी जहाज निकाल्न धेरै प्रयास गर्नुपर्छ ।
स्वेज नहर प्राधिकरणका रेबईले शक्रबार राती एक वक्तव्य निकाल्दै भने , जटिल प्राविधिक प्रक्रिया भएकाले इभर गिभन कन्टेनर सहित फसेको पानी जहाज निकाल्न धेरै प्रयास गर्नुपर्छ ।
170
हकप्रद दिने हो कि बिक्री गर्ने हो ?
हकप्रद दिने हो की बिक्री गर्ने हो ?
35
हकप्रद शेयर कुनै पनि हालतमा नदिने घोषणा गर्नु पर्छ ।
हकप्रद शेयर कुनै पनि हालतमा निने घोषणा गर्नु पर्छ ।
52
हकप्रद शेयर जारी गर्ने सम्भावना भएकाले पनि लघुवित्तको शेयरप्रति लगानीकर्ता आकर्षित हुने पुगेका हुन् ।
हकप्रद शेयर जारी गर्ने सम्भावना भएकाले पनि लघुवित्तको शेयरप्रति लगानीकर्ता आकर्सित हुने पुगेका हुन् ।
101
हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो ।
हकप्रद सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो ।
75
हकप्रदको सूचना बाहिरिए सँगै बिक्रि गर्ने भन्ने हिसाबले पहिले नै शेयर किनेका लगानीकर्ताले एक्कासी बिक्री चाप बढाइ दिएपछि कम्पनीको शेयर कारोबारमा लागेको सर्किट फिल्टर टिकाउ हुन नसकेको हो ।
हक्रदको सूचना बाहिरिए सँगै बिक्रि गर्ने भन्ने हिसाबले पहिले नै शेयर किनेका लगानीकर्ताले एक्कासी बिक्री चाप बढाइ दिएपछि कम्पनीको शेयर कारोबारमा लागेको सर्किट फिल्टर टिकाउ हुन नसकेको हो ।
186
हंगेरीमा प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले कोभिड१९ का बारेमा गलत सूचना फैलाउने कार्यमा पाँच वर्षसम्म कैद सजाय हुने प्रावधानसहित फौजदारी संहिता संशोधन गरेको थियो ।
हँगेरीमा प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले कोभिड१९ का बारेमा गलत सूचना फैलाउने कार्यमा पाँच वर्षसम्म कैद सजाय हुने प्रावधानसहित फौजदारी संहिता संशोधन गरेको थियो ।
166
हंगेरीमा प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले कोभिड१९ का बारेमा गलत सूचना फैलाउने कार्यमा पाँच वर्षसम्म कैद सजाय हुने प्रावधानसहित फौजदारी संहिता संशोधन गरेको थियो ।
हंगेरीमा प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले कोभिड१९ का बारेमा गलत सूचना फैलाउने कार्यमा पाँच वर्षसम्म कैद सजाय हने प्रावधानसहित फौजदारी संहिता संशोधन गरेको थियो ।
166
हजरत मदीना पैगम्बर मोहम्मदको चिहान हो ।
हजरत मदीना पैगम्बर मोहम्मदको चहान हो ।
39
हजारौं जात्रालुको सहभागीतामा लिङ्गो उभ्याउन सुरु गरिन्छ ।
हजारौं जात्रालुको सहभागीतामा लि्गो उभ्याउन सुरु गरिन्छ ।
57
हजारौं मानिसले भक्तपुर नगरपालिका५ भेलुखेलमा राखिएको लिंगो डोरीले तानेर ठड्याइन्छ ।
हजारौं मानिसले भक्तपुर नगरपालिका५ भेलुखेलमा राखीएको लिंगो डोरीले तानेर ठड्याइन्छ ।
82
हजारौं हजारका जुलुसहरु निक्लिए ।
हजारौँ हजारका जुलुसहरु निक्लिए ।
32
हजुरआमाहरूसँग भएका ज्ञानको आदर गर्दैनौं , त्यसबारे छलफल गर्दैनौं ।
हजुरआमाहरूसँग भएका ज्ञानको आदर गर्दैनं , त्यसबारे छलफल गर्दैनौं ।
66