Correct
stringlengths 6
2.09k
| Incorrect
stringlengths 5
2.09k
|
---|---|
हाम्रो अन्तर्आबद्धताले सबैको सुरक्षित र स्वस्थकर भविष्यका निम्ति हामी सबै पृथ्वीवासीको पानी र सरसफाइमा पहुँच सुनिश्चित हुनुपर्ने विषय यो विश्व स्वास्थ्य दिवसमा अभूतपूर्व रूपले अत्यावश्यक देखिएको छ । | हाम्रो अन्तर्आबद्धताले सबैको सुरक्षित र स्वस्थकर भविष्यका निम्ति हामी सबै पथ्वीवासीको पानी र सरसफाइमा पहुँच सुनिश्चित हुनुपर्ने विषय यो विश्व स्वास्थ्य दिवसमा अभूतपूर्व रूपले अत्यावश्यक देखिएको छ । |
हाम्रो अन्तर्आबद्धताले सबैको सुरक्षित र स्वस्थकर भविष्यका निम्ति हामी सबै पृथ्वीवासीको पानी र सरसफाइमा पहुँच सुनिश्चित हुनुपर्ने विषय यो विश्व स्वास्थ्य दिवसमा अभूतपूर्व रूपले अत्यावश्यक देखिएको छ । | हाम्रो अन्तर्आबद्धताले सबैको सुरक्षित र स्वस्थकर भविष्यका निम्ति हामी सबै पृथ्वीवासीको पानी र सरसफाइमा पहुँ सुनिश्चित हुनुपर्ने विषय यो विश्व स्वास्थ्य दिवसमा अभूतपूर्व रूपले अत्यावश्यक देखिएको छ । |
हाम्रो अभ्यास , पार्टी सञ्चालन , विधि र हामीले मानी आएको लेनिनवादी संगठन पद्धति , हामीले बोकी आएको विचार , मान्यता र पार्टीको विधान आदिका हिसाबले उहाँहरूले गर्दै आएको गतिविधि सही छैन । | हाम्रो अभ्यास , पार्टी सञ्चालन , विधि र हामीले मानी आएको लेनिनवादी संगठन पद्धति , हामीले बोकी आएको बिचार , मान्यता र पार्टीको विधान आदिका हिसाबले उहाँहरूले गर्दै आएको गतिविधि सही छैन । |
हाम्रो अभ्यास , पार्टी सञ्चालन , विधि र हामीले मानी आएको लेनिनवादी संगठन पद्धति , हामीले बोकी आएको विचार , मान्यता र पार्टीको विधान आदिका हिसाबले उहाँहरूले गर्दै आएको गतिविधि सही छैन । | हाम्रो अभ्यास , पार्टी सञ्चालन , विधि र हामीले मानी आएको लेनिनवादी संगठन पद्धति , हामीले बोकी आएको बिचार , मान्यता र पार्टीको विधान आदिका हिसाबले उहाँहरूले गर्दै आएको गतिविधि सही छैन । |
हाम्रो आलोचनात्मक चेत गाली गर्नेमा गिरेको छ । | हाम्रो आलोचनात्मक चेतगाली गर्नेमा गिरेको छ । |
हाम्रो उत्पादित विजुली खिम्ती हुँदै ढल्केवर प्रसारणलाइनसँग जोडिन्छ हुन्छ । | हाम्रो उत्पादित विजुली खिम्ती हुँदै ढल्केवर प्रसारणलाइनसँग ोडिन्छ हुन्छ । |
हाम्रो एड्भेन्चर रेन्ज यो प्रवृत्तिलाई सम्बोधन गर्ने अवधारणाले बनाइएको छ । | हाम्रो एड्भेन्चर रेन्ज यो प्रवृत्तिलाई सम्बोन गर्ने अवधारणाले बनाइएको छ । |
हाम्रो काम मुख्यतया कानुन निर्माण गर्ने कुराहरू भएकाले कानुन निर्माँणमा प्रभावकारी हिसाबबाट कसरी जाने ? | हाम्रो काम मुख्यतया कानुन निर्माण गर्ने कुराहरू भएकाले कानुन निरमाँणमा प्रभावकारी हिसाबबाट कसरी जाने ? |
हाम्रो केही खेलाडी घाइते भएको हुँदा सेमिफाइनल खेल्न सक्ने आशा गरेका छौं । | हाम्रो केही खेलाडी ाइते भएको हुँदा सेमिफाइनल खेल्न सक्ने आशा गरेका छौं । |
हाम्रो ग्यालरी कलेज एरियामा भएकाले पनि पाटन अनि इन्जिनियरिङ कलेजका विद्यार्थीहरू धेरै आइराख्नुभएको छ । | हाम्रो ग्यालरी कलेज एरियामा भएकाले पनि पाटन अनि इन्जिनियरिङ कलेजका विद्यार्थीहरु धेरै आइराख्नुभएको छ । |
हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने । | हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएर ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने । |
हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । | हाम्रो जनजीवनलाई ठप्प पि नगर्ने । |
हाम्रो जस्तो सानो मुलुकमा एउटाभन्दा बढी पुनर्बिमा कम्पनी हुँदैन , बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने , म आउनुअगाडि नै यो प्रक्रियामा जाने तयारी भएको रहेछ , सञ्चालक समितिको बैठकको निर्णयअनुसार अगाडि बढ्नेछु । | हाम्रो जस्तो सान मुलुकमा एउटाभन्दा बढी पुनर्बिमा कम्पनी हुँदैन , बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने , म आउनुअगाडि नै यो प्रक्रियामा जाने तयारी भएको रहेछ , सञ्चालक समितिको बैठकको निर्णयअनुसार अगाडि बढ्नेछु । |
हाम्रो जात्रा चलाउने कि नचलाउने , कसरी चलाउने भन्ने निर्णय हामीले नै गर्ने हो , जात्राको मर्म नै नबुझेका सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरूले बैठक बसेर गर्ने होइन । | हाम्रो जात्रा चलाउने कि नचलाउने , कसरी चलाउने भन्ने निर्णय हामीले नै गर्ने हो , जात्राको मर्म नै नबुझेका सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरले बैठक बसेर गर्ने होइन । |
हाम्रो जानकारीमा आएअनुसार अहिले उक्त कम्पनीका प्राविधिकले नेपाली पक्षले प्रदान गरेको डाटा अध्ययन गरिरहेका छन् । | हाम्रो जानकारीमा आएअनुसार अहिले ऊक्त कम्पनीका प्राविधिकले नेपाली पक्षले प्रदान गरेको डाटा अध्ययन गरिरहेका छन् । |
हाम्रो टोलीमा बाघ हेर्न डर र रहर दुवै थियो । | हाम्रो टोलीमा बाग हेर्न डर र रहर दुवै थियो । |
हाम्रो तटस्थ परराष्ट्र नीति हो तर म्यानमार घटनाप्रति हाम्रो असहमति छ । | हाम्रो तटस्थ पररास्ट्र नीति हो तर म्यानमार घटनाप्रति हाम्रो असहमति छ । |
हाम्रो तात्कालिक कार्यभार माथिका चुनौतीहरू सामना गर्नका निम्ति हाम्रो एउटा मुख्य कार्यभार नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्नु हो , वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको अवधारणापत्रमा भनिएको छ , त्यसका निम्ति सर्वप्रथम नेकपा एमाले को एकतालाई बचाउनुपर्छ । | हाम्रो तात्कालिक कार्यभार माथिका चुनौतीहरू सामना गर्नका निम्ति हाम्रो एउटा मुख्य कार्यभार नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्नु हो , वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको अवधारणाप्रमा भनिएको छ , त्यसका निम्ति सर्वप्रथम नेकपा एमाले को एकतालाई बचाउनुपर्छ । |
हाम्रो देशको इतिहासलाई नै राम्ररी केलाउने हो भने पुष्टि हुन्छ । | हाम्रो देशको इतिहासलाई नै राम्ररी ेलाउने हो भने पुष्टि हुन्छ । |
हाम्रो पदयात्रा गन्तव्य थियो चन्द्रागिरि भन्ज्याङ हुँदै भालेश्वर मन्दिर र त्यहाँबाट चखेलदेउराली हुँदै मातातीर्थ सशस्त्र प्रहरी बेस क्याम्पसम्म । | हाम्रो पदयात्रा गन्तव्य थियो चन्द्रागिरि भन्ज्याङ हुँदै भालेश्वर मन्दिर र त्यहाँबाट चखेलदेउराली हुँदै मातातीर्थ सशस्त्र प्रहरी वेश क्याम्पसम्म । |
हाम्रो पदावधि आजदेखि सकिँदै छ , आयोगमा छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ , भोलिदेखि परीक्षा , बढुवा , अन्तरवार्ता , नतीजा प्रकाशन सबै रोकिन्छ , सचिवसम्मको बढुवा रोकिन्छ , पदाधिकारी नहुँदा निजामती र सङ्गठित संस्थामा कर्मचारी अभाव हुन्छ , यसैले छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ , उहाँले भन्नुभयो । | हाम्रो पदावधि आजदेखि सकिँदै छ , आयोगमा छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ , भोलिदेखि परीक्षा , बढुवा , अन्तरवार्ता , नतीजा प्रकासन सबै रोकिन्छ , सचिवसम्मको बढुवा रोकिन्छ , पदाधिकारी नहुँदा निजामती र सङ्गठित संस्थामा कर्मचारी अभाव हुन्छ , यसैले छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ , उहाँले भन्नुभयो । |
हाम्रो पहिले लक्ष्य भनेको प्यारालाइसिस भएका मानिसहरुलाई डिजिटल स्वतन्त्रता प्रदान गर्नु हो जसमा उनीहरुले हातको प्रयोग नगरि सजिलै टेक्स्ट गर्न , इन्टरनेट चलाउन , तस्बिर खिच्नदेखि चित्र बनाउन , भिडियोगेम खेल्न लगायत सबै किसिमले अन्तरक्रिया गर्न सक्नेछन् । | हाम्रो पहिले लक्ष्य भनेको प्यारालाइसिस भएका मानिसहरुलाई डिजिटल स्वतन्त्रता प्रधान गर्नु हो जसमा उनीहरुले हातको प्रयोग नगरि सजिलै टेक्स्ट गर्न , इन्टरनेट चलाउन , तस्बिर खिच्नदेखि चित्र बनाउन , भिडियोगेम खेल्न लगायत सबै किसिमले अन्तरक्रिया गर्न सक्नेछन् । |
हाम्रो पात्रोमा रेडियो , समाचार , पात्रो , राशिफल , मूल्य सूची , ज्योतिष , राशिफल जस्ता एक दर्जन फिचर समावेश छन् । | हाम्रो पात्रोमा रेडियो , समाचार , पात्रो , राशिफल , मूल्य सूची , ज्योतिस , राशिफल जस्ता एक दर्जन फिचर समावेश छन् । |
हाम्रो पार्टी र आन्दोलनलाई कमजोर बनाउन देशभित्र र बाहिरका शक्तिहरू जुटेका छन् । | हाम्रो पार्टी र आन्दोलनलाई कमजोर बनाउन देशभित्र र बाहिरका सक्तिहरू जुटेका छन् । |
हाम्रो पार्टी र आन्दोलनलाई कमजोर बनाउन देशभित्र र बाहिरका शक्तिहरू जुटेका छन् । | हाम्रो पार्टी र आन्दोलनलाई कमजोर बनाउन देशभीत्र र बाहिरका शक्तिहरू जुटेका छन् । |
हाम्रो पार्टीमा आन्तरिक द्वन्द्व पहिलादेखि नै थियो । | हाम्रो पार्टीमा आन्तरिक दण्ड पहिलादेखि नै थियो । |
हाम्रो पीडा कसले सुन्छ र ? | हाम्रो पिडा कसले सुन्छ र ? |
हाम्रो प्रक्षेपणमा मे १ सम्म ४ लाख नयाँ संक्रमित थपिनेसक्ने देखिएको छ , डा. गिरिधरले द हिन्दुसँग भनेका छन् । | हाम्रो प्रक्षेपणमा मे १ सम्म ४ लाख नयाँ संक्रमित थपिनेसक्ने देखिएको छ , डा. गिरिधरले द हिन्ुसँग भनेका छन् । |
हाम्रो प्रतिष्ठा , स्वाभिमानको कुरा , हाम्रो आफ्नै आवश्यकताको कुरा के छ भन्ने राख्न नसक्ने हामी रहेछौं । | हाम्रो प्रतष्ठा , स्वाभिमानको कुरा , हाम्रो आफ्नै आवश्यकताको कुरा के छ भन्ने राख्न नसक्ने हामी रहेछौं । |
हाम्रो प्रश्नको पुष्टि गर्दै उनले सुनाए , हो , यसबीचमा म गाउँमै गएर माछा पाल्न थालें । | हाम्रो प्रश्नको पष्टि गर्दै उनले सुनाए , हो , यसबीचमा म गाउँमै गएर माछा पाल्न थालें । |
हाम्रो बजार पर्फेक्ट रन भइरहेका छैन , जानकारी नभएका लगानीकर्तालाई शोषण हुन थाल्यो भने नियमनकारी निकायले भूमिका खेल्नुपर्छ , उनले भने , बजार सही रूपमा नचलेको अवस्थामा साना लगानीकर्ताको संरक्षण हुनुपर्छ ताकी उनिहरूको लगानी जोखिममा नपरोस् । | हाम्रो बजार पर्फेक्ट रन भइरहेका छैन , जानकारी नभएका लगानीकर्तालाई शोषण हुन थाल्यो भने नियमनकारी निकायले भमिका खेल्नुपर्छ , उनले भने , बजार सही रूपमा नचलेको अवस्थामा साना लगानीकर्ताको संरक्षण हुनुपर्छ ताकी उनिहरूको लगानी जोखिममा नपरोस् । |
हाम्रो विकासको आवश्यकता के हो भन्ने बाहिरका मान्छेले बुझ्दैनन् र बाहिरका मान्छे आएर त्यसलाई पूरा पनि गर्दैनन् , उनले भने , हामीले आफ्नो आवश्यकता आफैं पहिल्याउनुपर्छ र त्यसलाई आफैं पूरा गर्नुपर्छ । | हाम्रो बिकासको आवश्यकता के हो भन्ने बाहिरका मान्छेले बुझ्दैनन् र बाहिरका मान्छे आएर त्यसलाई पूरा पनि गर्दैनन् , उनले भने , हामीले आफ्नो आवश्यकता आफैं पहिल्याउनुपर्छ र त्यसलाई आफैं पूरा गर्नुपर्छ । |
हाम्रो भनाइलाई मन्त्री चौधरीले अत्यन्त गम्भीरता साथ सुने र आश्वासन दिए ¬ बीपीको सम्मानमा बिहार सरकारका सम्बन्धित निकायले ध्यान दिनेछन् , मेरो प्रयत्न रहनेछ । | हाम्रो भनाइलाई मन्त्री चौधरीले अत्यन्त गम्भीरता साथ सुने र आश्वासन दिए ¬ बिपीको सम्मानमा बिहार सरकारका सम्बन्धित निकायले ध्यान दिनेछन् , मेरो प्रयत्न रहनेछ । |
हाम्रो भनाइलाई मन्त्री चौधरीले अत्यन्त गम्भीरता साथ सुने र आश्वासन दिए ¬ बीपीको सम्मानमा बिहार सरकारका सम्बन्धित निकायले ध्यान दिनेछन् , मेरो प्रयत्न रहनेछ । | हाम्रो भनाइलाई मन्त्री चौधरीले अत्यन्त गम्भीरता साथ सुने र आश्वासन दिए ¬ बीपीको सम्मानमा विहार सरकारका सम्बन्धित निकायले ध्यान दिनेछन् , मेरो प्रयत्न रहनेछ । |
हाम्रो मानसिकतालाई जबसम्म हामी हटाउन सक्दैनौ तबसम्म परिवर्तन हुँदैन । | हाम्रो मानसिकतालाई जबसम्म हामी हटाउन सक्दैन तबसम्म परिवर्तन हुँदैन । |
हाम्रो मुद्दा सम्बोधन सरकारको हातमा छ । | हाम्रो मुद्दा सम्बोधन सरकारको हातमा । |
हाम्रो विकास अपांगमैत्री भएको भए आफूले छोरालाई लिएर हिँड्नु पर्थेन भन्ने उनलाई लाग्छ । | हाम्रो विकास अपांगमैत्रि भएको भए आफूले छोरालाई लिएर हिँड्नु पर्थेन भन्ने उनलाई लाग्छ । |
हाम्रो संगीतको इतिहास कहिल्यै सही लेख्न सकिएन , वा सम्भव नै भएन । | हाम्रो संगीतको इतिहास कहिल्यै सही ले्न सकिएन , वा सम्भव नै भएन । |
हाम्रो सबस्टेनशहरुले अत्यन्त आधुनिक ग्रीड प्रविधि प्रयोग गर्दछन् जसमा छिटोछरितो प्रसारण , व्यापक भार नियन्त्रण र सही समय अनुगमन जस्ता फाइदाहरु समाविष्ट हुन्छन् । | हाम्रो सबस्टेनशहरुले अत्यन्त आधुनिक ग्रीड प्रविधि प्रयोग गर्दछन् जसमा छिटोछरितो प्रसारण , व्यापक भार नियन्त्रण र सही समय अनुगमन जस्ता फाईदाहरु समाविष्ट हुन्छन् । |
हाम्रो समाज शालीन , सभ्य र सहिष्णु रहिआएको छ । | हाम्रो समाज शालीन , सव्य र सहिष्णु रहिआएको छ । |
हाम्रो संविधानले यही परिकल्पना गरेको छ । | हाम्रो संविधाने यही परिकल्पना गरेको छ । |
हाम्रो सही नीतिकै कारण तुलनात्मक रुपमा असफल हुन दिएनौ , ओलीले भने , कृषि उपजमा वृद्धि राम्रै भयो । | हाम्रो सही नीतिकै कारण तुलनात्मक रुपमा असफल हुन दिएनौ , ओलीले भने , कृषि उपजमा वृद्धि राम्र भयो । |
हाम्रो सेतो पहिरन देखेर त्यस्तो सोच्नु भाको ? | हाम्रो सेतो पहिरन देखेर त्यस्तो सोच्नू भाको ? |
हाम्रोपात्रोमा देशका प्रमुख ८ भन्दा बढी अनलाइन न्युजपोर्टल र चार सयभन्दा बढी रेडियो समेत जोडिएका छन् । | हाम्रोपात्रोमा देका प्रमुख ८ भन्दा बढी अनलाइन न्युजपोर्टल र चार सयभन्दा बढी रेडियो समेत जोडिएका छन् । |
हाम्रोबारेमा निर्णय गर्दैगर्दा कसैको डर , धम्की , धाक हैन हामी आफैंले निर्णय गरेर परिणाम निकालेका थियौं । | हाम्रोबारेमा निर्णय गर्दैगर्दा कसैको डर , धम्की , धाक हैन हामी आफैंले निर्णय गरेर परिमाण निकालेका थियौं । |
हारको कारण कमजोर खेल प्रदर्शनसहित खेल तयारीको पाटो रह्यो । | हारको कारण कमजोर खेल प्रदर्शनसहित खेल तयारीको पातो रह्यो । |
हारमको बोटमा छैठौं शताब्दीदेखि सो फूल फुल्दै आएको विश्वास गरिन्छ । | हारमको बोटमा छैठौं शताब्दीदेखि सो फुल फुल्दै आएको विश्वास गरिन्छ । |
हारसँगै समूहमा तीन खेलबाट ६ अंक जोडेको जर्मनी तेस्रो स्थानमा छ । | हारसँगै समहमा तीन खेलबाट ६ अंक जोडेको जर्मनी तेस्रो स्थानमा छ । |
हार्डवेयर पसलमा काम गर्ने सन्तोषका भाइ तेजबहादुर साँझ मात्रै घर फर्किएका थिए । | हार्डवेयर पसलमा काम गर्ने सन्तोषका भाइ तेजबहादुर साँझ मात्रै घर फर्किएका िए । |
हार्दिक पाण्ड्याले १६ बलमा ३५ रन बनाउनुभयो । | हार्दिक पाण्डयाले १६ बलमा ३५ रन बनाउनुभयो । |
हाल , पूर्व प्रधानमन्त्री नवाज सरिफ र पूर्व राष्ट्रपति पर्भेज मुसरफको समयमा भएको आर्थिक घोटाला सञ्चारमाध्यमा चर्चाको विषय बनेको छ । | हाल , पूर्व प्रधानमन्त्री नवाज सरिफ र पुर्व राष्ट्रपति पर्भेज मुसरफको समयमा भएको आर्थिक घोटाला सञ्चारमाध्यमा चर्चाको विषय बनेको छ । |
हाल , भारतमा दैनिक एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । | हाल , भारतमा दैनिक एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्ट भइरहेको छ । |
हाल १४ र ३२ नम्बर वडामा निजी क्षेत्रसँगको सहकार्यमा शौचालय निर्माण भइरहेको छ । | हाल १४ र ३२ नम्बर वडाम निजी क्षेत्रसँगको सहकार्यमा शौचालय निर्माण भइरहेको छ । |
हाल ७६ जिल्लाका कच्ची सडक सञ्जालमा जोडिएका जिल्ला तथा स्थानीय तहमा पनि राष्ट्रिय महìवका साथ पक्की सडक विस्तार गर्ने सरकारको लक्ष्यअनुसार अब नेपालमा सडक मात्र होइन सुरक्षित सडक बन्नेछन् । | हाल ७६ जिल्लाका कच्ची सडक सञ्जालमा जोडिएका जिल्ला तथा स्थानीय तहमा पनि राष्ट्रिय महìवका साथ पक्कि सडक विस्तार गर्ने सरकारको लक्ष्यअनुसार अब नेपालमा सडक मात्र होइन सुरक्षित सडक बन्नेछन् । |
हाल ७९ जना क्वारेन्टिनमा र चार हजार ५६ जना आइसोलेशनमा छन् । | हाल ७९ जना क्वारेन्टिना र चार हजार ५६ जना आइसोलेशनमा छन् । |
हाल अधिकांश बैंकहरु विदेशी नेटवर्कमा आवद्ध छन् । | हाल अधिकांश बैंकहरु विदेशी नेटवर्कमा आवद्ध छन । |
हाल अस्ट्रिया र अमेरिकी विशेषज्ञ प्राविधिकसहितको टोलीबाट जहाजको दिशा पत्ता लगाउने एवं सञ्चारसँग सम्बन्धित उपकरण जडानको काम जारी रहेको र मौसमसम्बन्धी उपकरण जडानका लागि अमेरिकी प्राविधिकको टोली केही दिनमा आइपुग्ने उनले बताए । | हाल अस्ट्रिया र अमेरिकी विशेषज्ञ प्राविधिकसहितको टोलीबाट जहाजको दिसा पत्ता लगाउने एवं सञ्चारसँग सम्बन्धित उपकरण जडानको काम जारी रहेको र मौसमसम्बन्धी उपकरण जडानका लागि अमेरिकी प्राविधिकको टोली केही दिनमा आइपुग्ने उनले बताए । |
हाल आयातीत पाउडर दूध प्रतिकेजी सरदर ६ रुपैयाँ हुँदा नेपाली उत्पादनको ५५ रुपैयाँमात्र छ । | हाल आयातीत पाउडर दुध प्रतिकेजी सरदर ६ रुपैयाँ हुँदा नेपाली उत्पादनको ५५ रुपैयाँमात्र छ । |
हाल आर्थिक वर्षहरुमा पुँजीगत बजेट खर्च जीडीपीको ६ देखि साढे ७ प्रतिशत भइरहेको छ । | हाल आर्थिक वर्षहरुमा पुँजीगत बजेट खर्च जीडीपीक ६ देखि साढे ७ प्रतिशत भइरहेको छ । |
हाल इटालियन सिरी ए एसी मिलानबाट खेलिरहेका उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । | हाल इटालियन सिरी ए एसी मिलानबाट खेलिरहेका उनले उत्कृष् प्रदर्शन गरिरहेका छन् । |
हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । | हाल उनको सब परीक्षणका लागि अस्पतालमा राखिएको छ । |
हाल उनी छोरी , नातिनी उमेरका नवचित्रकारहरूसँग बसेर निर्धक्क चित्रकलाका हरेक पक्षहरूबारे पनि सिकिरहेकी छन् । | हाल उनी छोरी , नातिनी उमेरका नचित्रकारहरूसँग बसेर निर्धक्क चित्रकलाका हरेक पक्षहरूबारे पनि सिकिरहेकी छन् । |
हाल उनी छोरी , नातिनी उमेरका नवचित्रकारहरूसँग बसेर निर्धक्क चित्रकलाका हरेक पक्षहरूबारे पनि सिकिरहेकी छन् । | हाल उनी छोरी , नातिनी उमेरका नवचित्रकारहरूसँग बसेर निर्क्क चित्रकलाका हरेक पक्षहरूबारे पनि सिकिरहेकी छन् । |
हाल ओली सरकारमा माओवादी केन्द्रको पृष्ठभूमिका सात नेता मन्त्री छन् । | हाल ओली सरकारमा माओवादी केन्द्रको पृष्ठभूमिका सात नेता मन्त्रीछन् । |
हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४ रुपैयाँ रहेको छ । | हाल कम्पनीको चुक्ता पँजी ३२ करोड ६१ लाख ६४ हजार ४ रुपैयाँ रहेको छ । |
हाल कम्पनीलाई २२ मेगावाट विद्युत आवश्यक पर्छ । | हाल कम्पनीलाई २२ मेगावाट विद्यत आवश्यक पर्छ । |
हाल चतरास्थित कोसी पुलदेखि बराह क्षेत्रधाम सम्मको प्रतिव्यक्ति ५ सय रुपैयाँ र भोजपुरको सिम्लेसम्मको प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएर पानीजहाजहरूले यात्रुहरू ओसार पसार गरिरहेका छन् । | हाल चतरास्थित कोसी पुलदेखि बराह क्षेत्रधाम सम्मको प्रतिव्यक्ति ५ सय रुपैयाँ र भोजपुरको सिम्लेसम्मको प्रतिव्यक्ति एक हजार रुपैयाँ भाँडा लिएर पानीजहाजहरूले यात्रुहरू ओसार पसार गरिरहेका छन् । |
हाल चतरास्थित कोसी पुलदेखि वराहक्षेत्र धामसम्मको प्रतिव्यक्ति ५ सय रूपैयाँ र भोजपुरको सिम्लेसम्मको प्रतिव्यक्ति एक हजार रूपैयाँ भाडा लिएर पानीजहाज सञ्चालकले यात्रु ओसारपसार गरिरहेका छन् । | हाल चतरास्थित कोसी पुलदेखि वराहक्षेत्र धामसम्मको प्रतिव्यक्ति ५ सय रूपैयाँ र भोजपुरको सिम्लेसम्मको प्रतिव्यक्ति एक हजार रूपैयाँ भाडा लिएर पानजहाज सञ्चालकले यात्रु ओसारपसार गरिरहेका छन् । |
हाल देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदलीसहित केही स्थानहरूमा मेघगर्जनसहित वर्षा भएको छ । | हाल देशका पहाडी तथा हिमाली भभागमा सामान्य बदलीसहित केही स्थानहरूमा मेघगर्जनसहित वर्षा भएको छ । |
हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यातया सफा रहेको छ । | हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यातया सफा रहेक छ । |
हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । | हाल देशको पहाड भूभागमा आंशिक बदली रहेको छ । |
हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ । | हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंसिक बदली रहेको छ । |
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । | हाल देशभर आंशिकदेखि शामान्य बदली रहेको छ । |
हाल देशमा कुखुरापालनमा १ खर्बभन्दा बढी रुपैयाँ लगानी भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । | हाल देशमा कुखुरापालनमा १ खर्बभन्दा बढी रुपैयाँ लगानी भएको पोल्ट्री व्यवसायी म्चले जनाएको छ । |
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । | हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक परभाव रहेको छ । |
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । | हाल देशमा स्थानीय वायूसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । |
हाल नयाँ सरकार गठनका लागि कुनै सम्भावना नदेखिदा ओलीले फेरि संसद विघटन गरेर चुनावको मिति घोषणा गर्ने तयारी गरेका हुन । | हाल नयाँ सरकार गठनका लागि कुनै समभावना नदेखिदा ओलीले फेरि संसद विघटन गरेर चुनावको मिति घोषणा गर्ने तयारी गरेका हुन । |
हाल नाकामा ज्वरो नाप्ने काम भइरहेको छ , लक्षण देखिएकालाई होम आइसोलेसनमा बस्न र आवश्यक परे परीक्षण गर्ने गरिएको छ , डा. खड्काले भने । | हाल नाकामा ज्वरो नाप्ने काम भइरहेको छ , लक्षण देिएकालाई होम आइसोलेसनमा बस्न र आवश्यक परे परीक्षण गर्ने गरिएको छ , डा. खड्काले भने । |
हाल निको हुने दर ९८.६ प्रतिशत छ । | हाल निको हुने डर ९८.६ प्रतिशत छ । |
हाल नेकपा एमालेको कर्णाली प्रदेश सचिव रहेका रेग्मीले सशस्त्र द्वन्द्वका बेला प्रचण्ड र बाबुराम भट्टराईलाई दैलेखी जनताले लखेटेको स्मरण गरेका छन् । | हाल नेकपा एमालेको कर्णाली प्रदेश सचिव रहेका रेग्मीले सशस्त्र द्वन्द्वका बेला प्रचण्ड र बाबुराम भट्टराईलाई दैलेखी जनताले लखेटेक स्मरण गरेका छन् । |
हाल नेपाल वायुसेवा निगमले एयर बस ३२ बाट दैनिक एक उडान गर्दै आएको छ । | हाल नेपाल वायुसेवा निगमले एयर बस ३२ बाट दैनक एक उडान गर्दै आएको छ । |
हाल नेपालका अधिकांश जिल्लाहरूमा डढेलो लागिरहेको र सोबाट सिर्जित प्रदूषणको कणहरु वायुमण्डलमा नै जम्मा भएकोले धेरै जसो स्थानहरुमा मुख्यतया उपत्यकाहरूमा प्रदूषण बढ्न गई पारदर्शिता पनि घटेको छ । | हाल नेपालका अधिकांश जिल्लाहरूमा डढेलो लागिरहेको र सोबाट सिर्जित प्रदूणको कणहरु वायुमण्डलमा नै जम्मा भएकोले धेरै जसो स्थानहरुमा मुख्यतया उपत्यकाहरूमा प्रदूषण बढ्न गई पारदर्शिता पनि घटेको छ । |
हाल पछिल्ला महिनाहरूमा जसरी वातावरण प्रदूषण बढेको छ , त्यसबाट त झन् गम्भीर प्रश्न उठेको छ । | हाल पछिल्ला महिनाहरूम जसरी वातावरण प्रदूषण बढेको छ , त्यसबाट त झन् गम्भीर प्रश्न उठेको छ । |
हाल पोखरा१ भीमकालीपाटन बस्दै आएका गुरुङ मित्र राष्ट्र जोड्नमा सन् १९८८ मा भएको चौथो एसियन च्याम्पियनसिप सहभागी भएका थिए भने ४ वर्षसम्म नेपाली ह्याण्डबलको कप्तान सम्हालेका थिए । | हाल पोखरा१ भीमकालीपाटन बस्दै आएका गुरु मित्र राष्ट्र जोड्नमा सन् १९८८ मा भएको चौथो एसियन च्याम्पियनसिप सहभागी भएका थिए भने ४ वर्षसम्म नेपाली ह्याण्डबलको कप्तान सम्हालेका थिए । |
हाल प्रदेशमा ११ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । | हाल प्रदेशमा ११ जना सक्रीय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । |
हाल फर्किएका मध्ये ९ प्रतिशत भन्दा बढी संक्रमणका कारण रोजगारी गुमाउने रहेका छन् । | हाल फर्किएका मध्ये ९ प्रतिशत भन्दा बढी संक्रमणका कारण रोजगारी गुमाउने रहेका न् । |
हाल बालबालिकाबाट संक्रमणको विस्तार भइरहेको दाबी गर्दै डा. बीसी भन्छन् , विद्यालय सञ्चालकहरूले मात्र बन्द गर्न हुन्न भन्नु हुन्छ । | हाल बालबालिकाबाट संक्रमणको विस्तार भइरहेको दाबी गर्दै डा. बीसी भन्छन् , विद्यालय सञ्चालकहरुले मात्र बन्द गर्न हुन्न भन्नु हुन्छ । |
हाल बैंकहरुले ग्राहकलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्नु पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ । | हाल बैंकहरुले ग्राहकलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्नु पर्नेछ तर यश बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ । |
हाल बैंकहरुले ग्राहकलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्नु पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ । | हाल बैंकहरुले ग्राहकलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्नु पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई वीणा एप पनि प्रयोग गर्न सकिनेछ । |
हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड१९ को भयानक तनाव खेपिरेहको छ । | हाल ब्राजिलको स्ास्थ्य प्रणालीले कोभिड१९ को भयानक तनाव खेपिरेहको छ । |
हाल मुख्य कार्यालयको रूपमा लमजुङको भोटेओडारमा स्थापना गरी निकट भविष्यमा जिल्लाकै मस्र्याङदी गाउँपालिकामा शाखा विस्तार गर्ने समेत तयारी गरीएको संरक्षक कार्कीको भनाइ छ । | हाल मुख्य कार्यालयको रूपमा लमजुङको भोटेओडारमा स्थापना गरी निकट भविष्यमा जिल्लाकै मस्र्याङदी गाउंपालिकामा शाखा विस्तार गर्ने समेत तयारी गरीएको संरक्षक कार्कीको भनाइ छ । |
हाल यस विमानस्थलले १ सय २ बिघा जमिन ओगटेको छ । | हाल यस िमानस्थलले १ सय २ बिघा जमिन ओगटेको छ । |
हाल यी दुवै लक्ष्य पूरा होलान् र ? | हाल यी दुवै लक्ष्य ूरा होलान् र ? |
हाल युट्युब च्यानलबाट युवाहरूले विदेशी मुद्रा आर्जन गरिरहेका छन् । | हाल युट्युब च्यानलबाट युवाहरूले विदेशी मुर्दा आर्जन गरिरहेका छन् । |
हाल यो असर नेपालको सुदूर पश्चिममा धेरै परेको छ । | हाल यो असर नेपालको सुदर पश्चिममा धेरै परेको छ । |
हाल यो निर्देशिका मन्त्रालयबाट स्वीकृत भएर आएको छ । | हाल यो निर्देशिका मन्त्रालयबाट स्वीकत भएर आएको छ । |
हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । | हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतरफ सात÷सात मिटरको हुनेछ । |
हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । | हाल रहेको ुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । |
हाल वडाध्यक्ष चौधरीलाई भैरहवास्थित कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना गरिएको छ भने उनकी श्रीमती घरमै आइसोलेसनमा रहेको सहरी स्वास्थ्य केन्द्र झिङ्नीका इन्चार्ज गोपीलाल वलीले जानकारी दिए । | हाल वडाध्यक्ष चौधरीलाई भैरहवास्थित कोरोना विशेष अस्पतालको आईसीयुमा भर्ना गरिएको छ भने उनकी श्रीमती घरमै आइसोलेसनमा रहेको सहरी स्वास्थ्य केन्द्र झिङ्नीका इन्चार्ज गोपीलाल वलीले जानकारी दिए । |
हाल वैज्ञानिक वनबाहेकमा कटान भएको काठ बिक्रीका लागि खुला भइसकेको छ । | हाल वैज्ञानिक वनबाहेकमा कटान भएको काठ बिक्रिका लागि खुला भइसकेको छ । |